विकास सरोकोर समाज डिकोस रोल्पाको १६ साधरण सभा सम्पर्ण

विकास सरोकोर समाज डिकोस रोल्पाको १६ साधरण सभा सामाजीक दुरी कायम गरि लिबाङमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव वहादुर वलीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज वहादुर वुढा मगर रहनु भएको थियो भने विशिष्ट अतिथिमा रोल्पा नगरपालीका का मेयर पुर्ण केसी रहनु भएको थियो ।

त्यस्तै कार्यक्रममा गैसस महासंघ रोल्पाका अध्यक्ष्य घनश्याम आचार्य, सेवक नेपालका प्राविधिक अधिकृत इन्द्र वहादुर डाँगी लगाएतले कार्यक्रमा मन्तव्य राख्नु भएको थियो । यस संस्थाले वार्षिक रुपमा नियमित गर्दै आएको साधरण सभामा १ जना उत्कृष्ट कर्मचारीलाई संस्थाका सस्थापक अध्ययक्ष इन्द्र वहादुर पुन मगर (इन्द्र यात्रिको)े सम्झनामा साधारण सभा वाट त्रिवेणि गाउँपालीका ७ निबासी सस्थाका कर्मचारी दिपक डागीलाई इन्द्र स्मृति पुरस्कारले सम्मान गरेको थियो । सस्थाको प्रगति प्रतिवेदन र सस्थाको आगमी वर्षको कार्यनिति सस्थाका सचिव केवि विरहिले प्रस्तुत गर्नु भएको थियो । आर्थिक प्रतिवेदन, सस्थाका कोषाध्यक्ष झक्कु प्रसाद पोख्रेलले गर्नु भएको थियो । डिकोसका उपाध्यक्ष कुम वहादुर पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन सह–सचिव नरवहादुर वाठाले गर्नु भएको थियो । प्रमुख अतिथि विष्टि अतिथि र अथिति र लाई व्यास वितरण डिकोसका सदस्य गिता नेपाली र गिता सुनारले गर्नु भएको समाजका महासचिब केबि विरहिले जानकारी दिनु भएको छ ।

 

 

207 total views, 1 views today