रोल्पा उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष आचार्य र कोहोलपुर उधोग बाणिज्य सघंका अध्यक्ष अधिकारि दुर्घटनामा गम्भिर घाईते

 

मालश्री अन्लाइन, १८ कार्तिक । रोल्पा उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष तथा नेपाल उधोग बाणिज्य महासंघका बर्तमान केन्द्रिय सदस्य किशोर आचार्य र कोहोलपुर उधोग बाणिज्य सघंका अध्यक्ष चक्र अधिकारि सडक दुर्घटनामा गम्भिर घाईते हनु भएको छ । नेपाल उधोग बाणिज्य महासघंका केन्द्रिय सदस्य किशोर आचार्य र कोहोलपुर उधोग बाणिज्य सघंका अध्यक्ष चक्र अधिकारि सडक दुर्घटनामा परि गम्भिर घाईते हुनु भएको छ ।

 

सोमबार बुटवलबाट पोखरा जानेक्रममा केराबारि भन्ने स्थानमा अधिकारि आफैले चलाएको कार सडक देखि पाच सय मिटर तल खस्दा कारमा सवार दुबै जना घाईते हुनुभएको हो । दुबै जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भैरहेको प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारिले जानकारि दिनुभयो । घाईतेहरुको स्थिति हेरेर महासघका उपाध्यक्ष चन्द्र ढकालको सहयोगमा दुबै जना घाईतेहरुलाई हेलिकप्टर मार्फत काठमाण्डौ पुर्याउने कोसिस गरिरहेका छौ अध्यक्ष तिवारिले भन्नुभयो । घाईते आचार्य र अधिकारि आसन्न महासंघको निर्बाचनमा दुबैजना केन्द्रिय सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।

197 total views, 1 views today