नेपाली काँग्रेस प्रदेश सभा, निर्वाचन क्षेत्र ‘ख’ ले रोल्पाको विरोध सभा प्रदर्शन घर्तिगाउँ सम्पन्न

मालश्री अनलाइन, २६ पाैष । राष्ट्रियता लोकतन्त्र समाजबाद भन्ने मुल आदर्सका साथ जुटौ संसद बिघटनको असंबैधानिक कदमको बिरुद्धमा उठौ लोतान्त्रिक संबिधान रक्षाका पक्षमा भन्ने मुल नाराका साथ नेपाली काँग्रेस क्षेत्र एक क रोल्पाले संसद बिघटनक बिरुद्धको बिरोध प्रदसन कार्यक्रम घर्तिगाउँ रोल्पामा सम्पन्न गरेको छ । बिरोध सभा कार्यक्रममा नेपाली काँग्रेस रोल्पा क्षेत्र न.२ ख का क्षेत्रिय सभापति गोपाल घर्ति मगरको रहेको थियो । बिरोध सभा कार्यक्रमको सन्चालन नेपाली काँग्रेस रोल्पा क्षेत्र न.२ ख का क्षेत्रिय सचिब कुल बहादुर के.सि गर्नु भएको थियो भने , स्वागत मन्तब्य बाट शुरु भएको बिरोध कार्यक्रमको प्रमुख अथिति पुर्ब सहायक मन्त्री एवम नेपाली कांग्रेसकि पुर्ब केन्द्रिय सदस्य भिम कुमारी बुढा मगर रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अथितिमा नेपाली कांग्रेस रोल्पाका निबर्तमान पार्टी सभापति एवंं पार्टीका पुर्ब आमन्त्रीत केन्द्रिय सदस्य कृष्ण बहादुर घर्ति मगर रहनु भएको थियो ।

 

 

बिरोध सभा कार्यक्रमका अन्य अथितिहरुमा पार्टिका अञ्चल सदस्य तथा नेपाली काँग्रेस रोल्पा जिल्ला सल्लाकार टेक बहादुर बस्नेत, निवर्तमान पार्टी सचिव एवं प्रवक्त्ता जित बिक्रम मल्ल पार्टीका जिल्ला कोषाध्यक्ष खटक बहादुर खत्री तोराबोर, नेपाली कांग्रेस रुन्टीगढी गाउँपालीका सभापति जनक पुन, तरुण रोल्पाका अध्यक्ष तिलक बहादुर बुढाथोकि, उपाअध्यक्ष पशुपति घर्ति मगर कोषाध्यक्ष प्रताब बुढा मगर माडि गाउँपालिका तरुण दल अध्यक्ष सन्तोष नेपाली, गंगादेब गाउँपालिका पालिका अध्यक्ष टिका राम वलि लगाएतको उपस्थित एवंम आथित्यता रहेको थियो ।

237 total views, 1 views today