रोल्पा आईटीएफ तेक्वान्दोको डोजाङ उदघाटन तथा पेटी परिक्षा सम्पन्न

मालश्री अन्लाइन, फागुन १५ ।  रोल्पा आई.टि.एफ तेक्वान्दो संघको आयोजनामा गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता बिक्रम बाठा र विभिन्न राजनीतिक दल, बुद्धिजीवी, समाजसेवीहरुको उपस्थितिमा राँकमा संचालित जायाचौर आईटीएफ तेक्वान्दो डोजाङ र ताप्ला आईटीएफ तेक्वान्दो डोजाङ्ग उदघाटन तथा पेटि परिक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको स्वागत कृष्ण प्रसाद बाठा गर्नुभएको कार्यक्रमको सन्चालक शेर बहादुर पुन गर्नुभएको थियो ।

 

 

201 total views, 1 views today