थबाङ गाउँपालिका २ नं वडा द्धारा उपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । थबाङ गाउँपालिका वडा नं २को आयोजनामाउपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको आज थबाङमाउद्घाटन गरिएको छ । थबाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्षबसन्त रोका मगरको अध्यक्षतामाआयोजितकार्यक्रममाप्रमुखअतिथिगाउँपालिकाउपाध्यक्ष रामकिरणी रोका मगर, विशिष्ट  अतिथीगाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर बुढाथोकीको उपस्थीती रहेको थियो ।

गाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर बुढाथोकीले अभिमुखिकरण कार्यक्रममाआयोजनागर्नुको लक्ष्य र उद्देश्यको बारेमाआफ्नो मन्तव्य राख्नु भएको थियो । उपभोक्ता समितिभनेकोजस्ले उपभोग गर्ने नै उपभोक्ता हुन्छ र उपभोक्तागर्नेहरुले त्यो विकास योजनामा समितिबनाएर विकास योजनाहरुमाजोडिनु पर्ने भएको कामगर्दा कुने प्रकारको कामकारवाहीमाअसहजनहोस भनेर नै यो कार्यक्रमआयोजनागरिएको र यस्ता कार्यक्रम अरुवडाले पनिगर्नु पर्नेमाजोड दिनु भयो । उपभोक्ता समितिहरुको लागी र हाम्रो लागी यस प्रकारको कार्यक्रम महत्वपुर्ण हुने गाउँपालिकाउपाध्यक्ष रामकिरणी रोका मगरले बताउनु भयो । जुन यो तालिममालिनु भन्दापहिलेको र लिएपश्चातको अवस्था धेरै फरक हुनेमाउपाध्यक्ष रोकाले जोड दिनु भयो । हामी योजनातर्जुमाको समय देखीलिएर बजेट ल्याउदाहोस वाविकास योजनाको कामगर्दाहोस तपाईहरु कहिनकहिजोडिरहुनभएको हुन्छ त्यसैले जो हामीले प्रशिक्षकबाट तालिमहासिल गर्छौ यसले हामीलाई ठुलो सहयोग गर्नुको साथै हामीलाई कामगर्दा सहजहुने भएकोले यस अभिमुखिकरण तालिममाध्यान केन्द्रीत गरे सहभागीहुन अनुरोध गर्दै सिकेको कुरा व्यवहारमालागु गर्न समेत जोड दिनु भयो ।
कार्यक्रमको उद्घाटन समारोह समापनगर्दै थबाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्षबसन्त रोका मगरले हामीले जुनसुकै कामगर्नु भन्दापहिले त्यस काममाआवश्यक पर्ने आधारभुत ज्ञानको बारेमाजानकार हुनुपर्ने बताउनु भयो । हामीउपभोक्ता समितीमा त छौ तर समितीमा रहेर कामगदै गर्दा आवश्यक पर्ने ज्ञानहरुको बारेमाजानकार भएनौ भने कामगर्न गाह्रो हुने भएकोले नै थबाङ गाउँपालिका वडा नं ले अभिमुखिकरण कार्यक्रमअयोजना गरेको ।तपाई हाम्रो टोल, वडाले बनाएको योजनाहरु सफलपार्नको लागीउपभोक्ता समितिहरुकोभुमिका महत्वपुर्ण हुनेभएकोलेप्रशिक्षकहरुले दिएको ज्ञान राम्रो सँग हासिलगर्न अनुरोध गर्नु भयो । साथै समुदायले छनौट गरेर बनाएको उपभोक्ता समितिले आफुले गरेको कामको जवाफदेहिताहुनुपर्ने भएको पारदर्शी सहितको योजनाहरुको काम सफलपार्न समेत आग्रहगर्नु भयो ।
सामुदायिकहलमा सन्चालनभएको अभिमुखिकरण कार्यक्रमको वडा नं २ कि असिस्टेन्ट सव इन्जिनियर सिर्जनाथारुको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सन्चालनथबाङ गाउँपालिका वडा २ का वडा सचिवचोलाकान्त पाण्डेयले गर्नु भएको थियो ।
दुई दिन सम्मचल्ने अभिमुखिकरण कार्यक्रममा वडा नं २ मा सन्चालनहुने योजनाहरुको उपभोक्ता समितिकाकरिव जनापदाधिकारी, जनप्रतिनिधी र कर्मचारीको सहभागी रहको छ ।

 

248 total views, 2 views today