नेकपा (माओवादी केन्द्र ) पार्टी द्वारा लुङग्री गाउँपालीकालाई ध्यानाकर्षण पत्र पेस

मालश्री अन्लाइन, २५ भाद्र । नेकपा (माओवाद केन्द्र ) लुङग्री गाउँपालीका कमेटी बाट हिजाे लुङग्री गाउँपालीकामा आफ्नो ध्यानाकर्षण पत्र पेस गरिएकाे छ। लुङग्री गाउँपालीकाले कहिले पनि सार्वजनिक सुनुवाइ नगरेको मा अब छिटोभन्दा छिटो सार्वजनिक सुनुवाइ काे माग � लुङग्री गाउँपालीकाकाे नाम मा राख्ने गाउँपालीकाकाे नाममा दान गरिएको जग्गा गाउँपालीका अध्यक्ष दुर्गा बहादुर खड्का काे नाम रहेको अब साे दान गरिएको जग्गा गाउँपालीकाकाे नाममा दिन साथै लुङग्री गाउँपालिका भित्र वर्षादकाे कारण गाउँपालीका भित्र माेटर गाडी हरु आवतजावत गर्ने बाटो नरहेको अब वर्षादकाे समय सकिदै गरेको छ अब गाउँपालीका भित्र अवरुद्ध बाटो सन्चालनमा ल्याउन माग र काेराेना महामारिमा भएको गाउँपालीका द्वारा खर्च भएको विवरण सार्वजनिक सुनुवाइ गर्ने माग राखदै लुङग्री गाउँपालीका अधिकृत बद्रिप्रसाद शर्मा वाग्ले लाई लुङग्री गाउँपालिका नेकपा (माओवाद केन्द्र ) का प्रवक्ता अमृत बहादुर बिष्ट र सचिव खिम बहादुर केसि द्वारा ध्यानाकर्षण पत्र बुझाएको पार्टी प्रवक्ता अमृत ब बिष्टले जानकारी दिनुभएको छ।

 

 

668 total views, 38 views today