जिल्ला प्रशासन कार्यलय रोल्पाद्धारा शुभकामना आदन प्रदान एंवम दशै मिलन कार्यक्रम सदरमुकाम लिबाङमा सम्पन्न

मालश्री अन्लाइन २८ असाेज । बिजया दशमि तथा शुभदिपावली २०७८ सालको शुभकामना आदन प्रदान एंवम दशै मिलन कार्यक्रम सदरमुकाम लिबाङमा सम्पर्न भएको छ । जिल्ला प्रसासन कार्यालय रोल्पाको आयोजनामा जिल्ला स्थित बिभिन्न सरोकार वाला निकायको बिचमा उक्त कार्यक्रम सम्पर्ण भएको जिल्ला प्रसासन कार्यालय रोल्पाले जानकारी दिएको छ ।

कार्यक्रमा पुर्ब सांसद लेखनाथ आचार्य, रोल्पा नगरपालीकाका मेयर पुर्ण केसि, नेपाली कांग्रेस रोल्पाका कार्यबाहक उपसभापति किशोरकुमार आचार्य , नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्ति , नेकपा एकिकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य एवंम जिल्ला अध्यक्ष हरि प्रसाद घर्ति मगर, राप्रपा रोल्पाका अध्यक्ष अम्मर बहादुर थापा, नेपाल कम्यूनिष्ट पार्टी रोल्पाका पुर्ब इन्चार्ज सन्तोष सुबेदि, , समाजसेबि एंवम नेपाली कांग्रेस रोल्पाका निर्बतमान पार्टी सभापती कृष्णबहादुर घर्ति मगर, गैसस रोल्पाका अध्यक्ष, घनश्याम आचार्य,रोल्पा नगरपालीका वडा न. १० का वडा अध्यक्ष मान बहादुर खत्री, नेपाली कांग्रेस रोल्पाका निबर्तमान पाटी प्रबत्ता एवंम रोल्पाका अग्रज अधिबक्ता जितबिक्रम मल्ल, स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख नोखराज पोख्रेल, मालपोत कार्यालय रोल्पाका प्रमुख डिल्ली न्यौपाने ,नेपाल रेडक्रस रोल्पाका सभापती डिबी टुहुरो , नेपाल पत्रकार मंहासंघ रोल्पाका सचिब लोकेन्द्र चन्द, नेपाल पत्रकार मंहासंघ रोल्पाका निर्बतमान अध्यक्ष महेश न्यौपाने , रोल्पा अस्पताल रेउघाका डाक्टर प्रकाश बुढा मगर, नेपालबार एसोसियसनका जिल्ला अध्यक्ष टेकमप्रसाद घर्ति लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । शुभकामना आदन प्रदान एंवम दशै मिलन कार्यक्रममा उपस्थित सम्पुर्ण लाई प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले विजया दशमि , शुभदिपावली र छठ पर्बको शुभकामना सहित कार्यक्रमा सहभागिता जनाइदिएकोमा सबैलाई धन्यबाद समेत दिनु भएको थियो ।

 

 

230 total views, 1 views today