रोल्पाको शहिदमार्ग मात्र होइन होलेरी बजार क्षेत्र समेत जिर्ण बन्दै, बिचौलीयाहरुले सामुदायिक बन अतिक्रमण

मालश्री अन्लाइन, १३ कार्तिक । पछिल्लो समय रोल्पाको रुन्टिगढी गाउपालिका होलेरी बजार क्षेत्रभित्र रहेका केही व्यक्तिले सामुदायिक बन अतिक्रम गर्दै आएका छन,भने कतिपय व्यक्तिहरुले त पहिले नै ठुला ठुला बिल्डिङ ठड्याइ सकेका छन,भने पछिल्लो समय फेरि सामुदायिक बन अतिक्रम गरि घर र टहराहरु बन्न सुरु गरेका छ्न,भने अहिले तत्काल अतिक्रम भैरहेका सामुदायिक बन भने रुन्टिगढी गाउपालिका वडा नम्बर ५/९ भित्र पर्ने त्यहाका स्थानियले बताएका छन,भने सम्बन्धित निकायलाई समेत यश बिषयमा जानकारी गराएको तर भने सम्बन्धित निकायले भने कुनै पनि चासो नदेखाएको स्थानीयले गुणासो रहेको छ ।     

286 total views, 3 views today