नेकपा माओबादी केन्द्रको चुनावि सभा अरेसमा सम्पन्न

मालश्री अनलाइन, बैशाख २५ रोल्पा । मालश्री अनलाइन, बैशाख २५ रोल्पा । आगामि बैशाख ३० गते हुने स्थानिय तहको निर्बाचनलाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) सुनिल स्मृती गाउँपालिका वडा न. ८ अरेसको चुनावि सभा आइतबार अरेसमा सम्पन्न भएको छ ।

चुनावि सभालाई नेकपा माओबादी केन्द्रका स्थायि समिती सदस्य तथा पुर्ब मन्त्री बर्षमान पुन, नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य जोख बहादुर महरा, नेकपा माओबादी केन्द्र प्रदेश सभा १ क का अध्यक्ष तथा सुनिल स्मृती गाँउपालिका अध्यक्ष गुणेन्द्र घर्ति, नेकपा माओबादी केन्द्र सुनिल स्मृती गाउँपालिका अध्यक्ष पदका उम्मेवार मनिराम बुढाथोकि, उपाध्यक्ष पदका उम्मेदवार मिना थापा लगाएतले सभालाई सम्बोधन गर्नु भएको नेकपा माओबादी केन्द्र सुनिल स्मृती गाएँपालिका वडा न. ८ अरेसले जानकारी दिएको छ । चुनावि सभामा नेकपा माओबादी केन्द्र प्रति आस्थावान सयौ नेता कार्यक्रता लगाएत स्थानिय बासिहरुको सहभागिता रहेको थियो ।

254 total views, 1 views today