जिल्ला भलिबल संघ रोल्पाको साधारण सभा तथा अधिबेसन सम्पन्न

जिल्ला भलिबल संघ रोल्पाको साधारण सभा तथा अधिबेसन लिबाङमा सम्पन्न भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथमा साधारण सभा तथा अधिबेसन सम्पन्न भएको आयोजकले जानकारी दिएको छ । जिल्ला भलिबल संघ रोल्पाका अध्यक्ष हिमाल डि.सि.को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल भलिबल संघका केन्द्रिय सदस्य किशोर कुमार आचार्यको प्रमुख आतिथ्यता र जिल्ला खेलकुद बिकास समिती रोल्पाका अध्यक्ष नेब बहादुर वलीको बिशेष आतिथ्यता रहेको थियो ।

 

 

कार्यक्रमा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नबिन लोचन मगर लगाएत कार्यक्रमका प्रमुख अतिथि र बिशेष अतिथि शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रममा रेडियो मालश्रीका पत्रकार लोकेन्द्र चन्द, रेडियो जलजलाका पत्रकार लोकेन्द्र सेन लगाएतको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल भलिबल संघका केन्द्रिय सदस्य आचार्यले भलिबल खेललाई राष्ट्रले राष्ट्रिय youporn-watch.com खेलको रुपमा मान्यता दिए पनि भलिबल खेलाडीलाई हेर्ने दृष्टिकोणमा भने कुनै फरक नआएको बताउनु भयो । एउता भलिबल खेलको निश्चित लेबल पार गरेका खेलाडीलाई राज्यले जहिले सम्म उसको उचित मुल्याङक गरेर बाच्ने आधार बनाउदैन तब सम्म भलिबल खेलमात्र नभइ कुनै पनि खेलको बिकास नहुने बताउनु भएको थियो । अहिले पनि खेलाडी हरुले आफै सहयोग मागेर खेलकुद कार्यक्रमको आयोजना गर्ने अबस्था भएको मा आचार्यले दुःख समेत ब्यत गर्नु भएको थियो । राज्यले खेलाडी लाई संरक्षण गर्न सकेमा नेपालमा पनि खेलकुद क्षेत्रको बिकासको राम्रो सम्भाबना भएको समेत बताउनु भएको थियो ।

 

 

जिल्ला भलिबल संघ रोल्पाका उपाध्यक्ष बिर बहादुर कंवरको स्वागत मनतब्य बाट शुरु भएको कार्यक्रमको संचालन जिल्ला भलिबल संघ रोल्पाका सदस्य बिनोद बुढामगरले गर्नु भएको थियो । आजै सम्मपन साधारण सभा तथा अधिबेसन बाट पुःन हिमाल डिसिको porngifs.ca नेतृत्वमा १३ सदस्य नँया कार्य समिती चयन भएको जिल्ला भलिबल संघ रोल्पाले जनाकारी दिएको छ । अन्य कार्य समितीहरुमा बरिष्ट उपाध्यक्ष बिर बहादुर कंवर, उपाध्यक्ष खिम बिक्रम केसि, सचिब बिनोद बुढा, सह—सचिबमा पशुपति घर्ति मगर र कोषाध्यक्षमा मनकुमारी घर्ति मगर रहनु भएको छ । कार्य समितीको अन्य सदस्यहरुमा शिब पुन, झलक बुढा, दिपा थापा, भिमु पुन, धन प्रसाद गिरी, राम कुमार पुन र बुद्धिसिङ वलि रहनु भएको छ ।

479 total views, 3 views today