कला / साहित्य

थबाङ गाउँपालिका २ नं वडा द्धारा उपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । थबाङ गाउँपालिका वडा नं २को आयोजनामाउपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको आज थबाङमाउद्घाटन गरिएको छ । थबाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्षबसन्त रोका मगरको अध्यक्षतामाआयोजितकार्यक्रममाप्रमुखअतिथिगाउँपालिकाउपाध्यक्ष रामकिरणी रोका मगर, विशिष्ट  अतिथीगाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर बुढाथोकीको उपस्थीती रहेको थियो । गाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर....

थबाङमा १०दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । शिक्षातालिम केन्द्र रुपन्देहीको आयोजनामाआजथबाङ गाउँपालिकाको सभाहलमा राष्ट्रिय प्रारम्भिककक्षा पढाई कार्यक्रमअन्र्तगतआधारभूततहकक्षा १ देखी ३ सम्मको शिक्षकशिक्षिकाहरुलाई १० दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन गरिएको छ ।थबाङ गाउँपालिका समाजिकविकास शाखा संयोज तथा वडा नं ४ का वडा अध्यक्षउदिम घर्ती मगरको अध्यक्षतामा सन्चालनभएको....

ओलीले राजीनामा दिनुपर्छ — सांसद क्षेत्री

मालश्री अन्लाइन, फागुन १९ । कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निर्मला क्षेत्रीले भंग भएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतले पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताइन । पुष्पकमल दाहाल र ओली झगडाले सांसद भंग गर्नु गलत भएको उनले बताइन । नेपाल प्रेस युनियन अर्घाखाचीले सन्धिखर्कमा....

सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूटको तेस्रो वार्षिकोत्सव सम्पन्न

मालश्री अन्लाइन, फागुन १४  । रोल्पा नगरपालिका–२ नं. वडा लिबाङ स्थित सञ्चालित सरीकोट पोलिटेक्निकल इन्स्टिच्यूट लिबाङ रोल्पाको वार्षिकोत्सवको असरमा विविध अन्तरक्रिया तथा वक्तृत्वकला प्रतियोगीता बिहीबार लिबाङमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि एवम् पूर्व संविधान सभा सदस्य एवम् पूर्व सिंचाई राज्य मन्त्री तथा नेपाली....

रेडियो मालश्री आज बाट पाचौ वर्ष पार गरि छैठौ वर्षमा प्रवेश

मालश्री अनलाइन, फागुन ७ गते । राष्ट्र, राष्टियता र लोकतन्त्रको संवाहक भन्ने मुल नाराका साथ संचालनमा आएको सामुदायिक रेडियो, रेडियो मालश्री आज बाट पाचौ वर्ष पार गरि छैठौ वर्षमा प्रवेश गरको छ । वि.स २०७२ साल फाल्गुन ७ गते प्रजातन्त्रको दिवसको अवसर पारेर संचालनमा आएको....

घोराही–होलेरी शहिद मार्गको सुधारको माग गर्दै संघर्ष समिति — गठन

  घोराही–होलेरी शहिद मार्गको सुधारको माग गर्दै रोल्पाको होलेरीमाद एक, संघर्ष समिति गठन गरिएको छ । दाङको घोराही देखि रोल्पाको होलेरी जोड्ने शहिद मार्गको सुधारको माग गर्दै रोल्पामा संघर्ष समिति गठन गरिएको छ।आर्थिक बर्ष २०७४÷७५ मा संघीय सरकारको ४६ करोडको लगानीमा कालोपत्रे गरिएको शहिद मार्ग....

नेपाली कांग्रेसको सुभेच्छुक सघंहरुको मौनता प्रद्धर्शन लिबाङमा सम्पन्न

मालश्री अनलाइन, माघ २४ गते । केपि शर्मा ओली सरकारको असंबैधानिक कदमको बिरोधमा आज लिबाङ बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका सुभेच्छुक सघंहरुको आयोजनामा विरोध सभा कार्यक्रम सम्पन्न गरिएको हो । जिल्लामा कृयासील पार्टिका सुभेच्छुक सघंसंगठनहरु, नेपाल टे«ड युनियन कांग्रेस, नेपाल शिक्षक....

नेपाली काँग्रेस संसद पुःनस्थापनाकै पक्षमा छ – डा. डिला संग्रौला

मालश्री अनलाइन, माघ २३ गते । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ । नेपाली काग्रेसका केन्द्रिय सदस्य माननिय तथा छाँया सरकारका श्रम मन्त्री डा. डिला स्रगौला रोल्पा आएको अवसरमा पत्रकार भेटघाटको अयोजना गरिएको हो । प्रेस युनियन जिल्ला शाखा....

ओली सरकारको असंबैधानिक कदम बिरुद्ध रोल्पाको लिबाङमा बिरोध प्रदर्शन

मालश्री अनलाइन, माघ १९ गते । बर्तमान केपि शर्मा ओली सरकारको असंबैधानिक कदमको बिरोधमा आज लिबाङ बिरोध प्रदर्शन कार्यक्रम सम्पर्न भएको छ । नेपाली कांग्रेसका भातृ संघ,संगठनहरुको आयोजनाका बिरोध कार्यक्रम सम्पर्न गरिएको हो । नेपाल महिला संघ रोल्पाकी सभापति पुष्पा श्रेष्ठको अध्यक्षतामा भएको बिरोध सभा....

धाङसी खोलामा निर्माणाधीन पक्कि पुलको मुख्य मन्त्री शंकर पोख्रेलद्धारा शिलान्यास

मालश्री अनलाइन, माघ १७ गते । रोल्पाको सदरमुकाम लिवाङ स्थित धाङसी खोलामा निर्माणाधीन  पक्कि  पुलको शनिबार लुम्विनी प्रेदेशका मुख्य मन्त्री शंकर पोख्रेलले शिलान्यास गर्नु भएको छ । सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिकरराज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएको जनाइएको छ । लिवाङ र....