कला / साहित्य

नेपाल बन्द सफल पारी सहयाेग गरिदिएकाे मा (जिल्ला सेक्रेटरी विस्पोट द्धारा सबैलाइ धन्याबाद व्यक्त)

मालश्री अनलाइन, माघ १० गते ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको आजको नेपाल बन्द खुलेको छ । रोल्पामा आफुहरुले आह्वान गरेको बन्द लाई सहयोग गरि बन्द सफल पारिदिनु हुने सम्पुर्ण रोल्पालाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले धन्यावाद दिएको छ ।....

सुदन कुमार ओलीको अनुभुतिहरुको संगालो आधावाटो बिमोचन

मालश्री अनलाइन, माघ ९ गते । लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो आज बिमोचन भएको छ ।जिवनका धभोगाईहरु संगै अन्तर्ममनको कथाहरु जस्तै गरि बिम्वात्मक तथा बिविध बिषयका चित्रण सहितको अनुभुति संग्रह आज काठमाण्डौमा बिमोचन भएको हो ।पुस्तकलाई समालोचक महेश पौडेल,टिप्पणीकार तथा बौद्दिक ब्याक्तित्व....

रोल्पामा बन्न लागेको राष्ट्यि दलित संग्रालय भबनको सिलन्यास

मालश्री अनलाइन, माघ ९ गते । राष्ट्यि दलित संग्रालयको सिलन्यास कार्यक्रम आज रोल्पा नगर पालीका वडा न. ६ कोटगाउको कालठोकमा सम्पर्न भएको छ । “ एैतिहासिक र सास्कृतीक सिप, कलाको संरक्षक गरौ दलित समुदायको नमुना संग्रालय निर्माण गरौ ”भन्ने मुल नारा एंवम उदेश्यका साथ सिलन्यास....

ओली कदम बिरुद्ध नेपाली कांग्रेसको बृहत प्रदर्शन सभा पाङमा सम्पन ।

मालश्री अनलाइन, माघ ८ गते । ओलीको प्रतिगमनकारी कदमको विरुद्धमा आज नेपाली काग्रेस लुंग्री गाउँपालीका वडानं. १ पाङ रोल्पामा बृहत विरोध प्रदर्शन गरिएको छ । प्रतिनिधिसभा विघठन विरुद्ध आन्दोलन गरिरहेको नेपाली कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम अनुसार केपि शर्मा वलीको सर्व सत्तावाद विरुद्ध लुग्री गाउँपालीका वडा नं.....

ओली कदम बिरुद्धको नेकपा प्रचण्ड,माधब समुहको बृहत प्रदर्शन सुलिचौरमा सम्पन

मालश्री अनलाइन, माघ ८ गते । ओलीको प्रतिगमनकारी कदमको विरुद्धमा रोल्पाको सुलिचौरमा विहिबार बृहत विरोध सभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाच क्षेत्र १ (क) को आयोजनामा सुनील स्मृति गाउँपालीकाको सुलिचौरमा वृहत विरोध जनसभा सम्पन्न भएको हो । लुम्विनि प्रदेश सभा निर्वाचन....

’देशमा अस्थिरता निम्त्याएर प्रचण्डले हिंसा मच्चाउन थाले’नेकपा केन्द्रीय सदस्य इश्वरी जिएम

मालश्री अनलाइन, माघ ६ गते ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य ईश्वरी जिएमले नेकपाभित्रको राजनीतिक बहसलाई ब्यक्तिगत गाली(गलौज र आरोप(प्रत्यारोपमा रुपान्तरण नगर्न कार्यकर्तालाई आग्रह गरेकी छन् । ’अबको आन्दोलन मांसाहारी हुनुपर्ने’ विभाजित नेकपा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को भनाइप्रति केन्द्रीय सदस्य जिएमले आपत्ति जनाएकी छन्।....

रोल्पा उद्योग बाणिज्य संघद्धारा आचार्य र सुबेदीलाई सम्मान

मालश्री अनलाइन, माघ ६ गते । रोल्पा उद्योग बाणिज्य संघको आयोजनामा आज रोल्पा उद्योग बाणिज्य संघको हलमा शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बिश्व कुमार चन्दको सभापतित्व तथा केन्द्रिय सदस्य किशोर कुमार आचार्यको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन भएको....

सुनिल स्मृति गाउँपालिका वडा न ४ का वडा अध्यक्ष क्षेत्रिलाई मातृ शोक

मालश्री अनलाइन, माघ ६ गते । रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा न ४ का वडा अध्यक्ष गन्ज बहादुर क्षेत्रिलाइ मातृ शोक परेको छ । क्षेत्रिको ममतामयी आमा दिलमता महाराको माघ ६ गते राती  ९० बर्षको उमेरमा निधन भएको हो । यस दुखत निधनले सुनिल स्मृति....

नेपाल कम्युनिष्ट पार्टी नेकपा (ओलि बादल) पक्ष रोल्पाले २ महिने विशेष अभियान गर्ने

  मालश्री अनलाइन, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (ओलि बादल) पक्ष रोल्पाले २ महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको आज सदरमुकाम लिबाङमा सम्पन्न चौथो बैठकले वडा तहसम्म पुग्ने कार्यक्रम तय गरेको छ। बालाराम बुढाको अध्यक्षता र नेकपा केन्द्रीय सदस्य गोकुल....

बाढी पिडीतहरुलाई राहत बितरण कार्यक्रम माडी र गंगादेब गाउँपालीकामा सम्पन्न

मालश्री अनलाइन, २८ पाैष । रोल्पा अमेरिका समाजको सहयोगमा रोल्पाको भावाङमा गत भाद्रमा गएको बाढि पहिरो पिडीत घरपरिवार लाई आज आर्थिक सहयोग प्रदान गरेको छ । रोल्पा उद्योग बाणिज्य संघ रोल्पाको आयोजना उत्त रकम हस्तान्तरण गरिएको हो । रोल्पा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व कुमार....