ब्लग

सोलाबाङ बोझ्याङ बौलाखोला स्थित झोलुङे पुलको गाउँपालिका अध्यक्ष पुनद्वारा उद्घाटन 

मालश्री अन्लाइन, २२ भाद्र । रोल्पा माडी गाउँपालिका ५ भाबाङको बौलाखोला स्थित झोलुङे पुलको मंगलबार गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले उद्घाटन गर्नुभएको छ । अब स्थानीबासीलाई वर्षात मौसममा आवतजावतमा सहज हुने भएको छ । यस वडाको बाछे, दहबाङ, बाईबाङ, मजबाङ, काजबाङ लगायतको बस्तीलाई जोड्ने सोलाबाङ....

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले ४३ औं स्थापना दिवस मनायो

मालश्री अन्लाइन, ६ भाद्र । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले ४३ औं स्थापना दिवस मनाएको छ । रोल्पा शाखाले दिवसको शुभअबसरमा मास्क वितरण गरेर मनाएको हो । “मास्कको प्रयोग गरौं, कोरोनाको सङ्क्रमणबाट बचौं ।“ भन्ने मूल नारासहित लिबाङ बजार परिक्रमा गरी मास्क वितरण गरेको थियो....

मोटरसाइकल दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु

मालश्री अन्लाइन, ६ भाद्र । रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रोल्पा नगरपालिका २ धनमुढा बस्ने ५५ वर्षीय खड्क बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । आइतबार बिहान ११ बजेतिर सुनिलस्मृति १....

भ्वाइस अफ नेपालका फाइनलिष्ट पुनलाई बुटवलमा सम्मान

मालश्री अन्लाइन, ३ भाद्र । भ्वाइस अफ नेपालका फाइनलिष्ट गोविन पुनलाई बुटवलमा सम्मान गरिएको छ । उनलाई बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयमा आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो । उनलाई संगितकार सुरेश सेञ्चुरी, नेपाल लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशका उपाध्यक्ष दिपु मगर, चर्चित....

अनलाईन पत्रिका आएको समाचार प्रति रोल्पा नगरपालिका वडा नं.३ द्धारा प्रेस विज्ञप्ति सार्वजनिक

  मालश्री अन्लाइन, २ भाद्र ।  अनलाईन पत्रिका हाम्रो कुरा डट कममा आएको समाचार प्रति रोल्पा नगरपालिका वडा नं.३ ले प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । उक्त अनलाईनमा खुमेल गाउँःजहा माओवादी आतंकबाट त्रसिद छन नागरिक शिर्षक दिएर समाचार आएको थियो । विद्यालयको बजेटका बारेमा कुरा....

राष्ट्रिय मावि खुमेलले छात्रवृति रकम समयमै वितरण नगरेको भन्दै काँग्रेसद्धारा एक विज्ञप्ति सार्वजनिक

  मालश्री अन्लाइन, २ भाद्र । रोल्पा नगरपालिका वडा नं. ३ मा रहेको श्री राष्ट्रिय मावि खुमेलमा २०७६–७७ को छात्रवृति रकम वितरण नगरेको भन्दै विरोध जनाइएको छ । आज एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाली काँग्रस रोल्पा नगरपालिका वडा नं. ३ को इकाइ कमिटिले विरोध जनाएको....

सुनिलस्मृति गाउँपालिका वडा  नं ३ मा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

मालश्री अन्लाइन, १ भाद्र । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले वडा नं। ३ मिझिङमा आधारभूत स्वास्थ्य केन्द्र मङ्गलबार १ कार्यक्रमका विच उद्घाटन गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा उक्त केन्द्रको उद्घाटन गरिएको हो । वडा नं। ३ का कार्यवाहक वडा अध्यक्ष गिर बहादुर....

कृषि ज्ञान केन्द्र रोल्पा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको बार्षिक स्वीकृत कार्यक्रमको सार्बजनिकिकरण  लिबाङमा सम्पन्न

मालश्री अन्लाइन, ३२ साउन । कृषि ज्ञान केन्द्र रोल्पा र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रुकुम पुर्ब र रोल्पाको आ.ब. २०७७÷०७८ को समिक्षा र आ.ब. २०७८÷०७९ को बार्षिक स्वीकृत कार्यक्रमको सार्बजनिकीकरण सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिती रोल्पाका प्रमुख राज....

सरदमुकाम लिबाङमा मास्क अभियानको अनुगमन

  मालश्री अन्लाइन, ३१ साउन । जिल्ला कोभिड व्यस्थापन समिति रोल्पाको आयोजनामा मास्क अभियानको अनुगमन गरिएको छ । २३ गतेदखि सुरु भएको अभियान आईतबार अनुगमन गरिएको हो । देशव्यापी रुपमा सुरुभएको नेपाल माक्स अभियानमा जिल्ला स्वास्थ्थ कार्यालय रोल्पाले १५ सय स्टीकर वितरण १ हजार माक्स....

पक्की पुल बन्न नसक्दा स्थानीयहरु जोखिम मोलेर खोला तर्न बाध्य

  मालश्री अन्लाइन, ३१ साउन । रोल्पाको सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ र प्यूठानको स्वर्गद्धारी नगरपालिका जोड्ने घोडाखोलामा समयमै पक्की पुल बन्न नसक्दा स्थानीय हरु जोखिम मोलेर खोला तर्न बाध्य भएका छन । रोल्पा र प्युठानको सिमानामा पर्ने घोडेखोलामा निमार्ण भै रहेको पक्की पुल समयमै निमार्ण हुन....