ब्लग

सुनिलस्मृतिमा असोज ११ देखि जोर विजोर प्रणालीबाट विद्यालय सञ्चालन गर्ने

मालश्री अनलाइन, ४ असोज  ।  सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको चालु आ.व. २०७७÷०७८ को तेश्रो कार्यपालिका वैठकले असोज ११ देखि गाउँपालिका भित्र रहेका विद्यालयहरु सञ्चालन गर्ने भएको छ । कोभिड–१९ लाई मध्येनजर गर्दै विद्यालयहरु दशै तिहारसम्म जोरविजोर प्रणालिबाट सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र....

संविधान दिवसको अवसर पारेर नगरपालिकाद्धारा पहिरोपिडितहरुसँग भेटघाट

असोज ४ रोल्पा । संविधान दिवसको अवसर पारेर रोल्पा नगरपालिकाले जंकोटका पहिरो पिडितहरुसँग प्रत्यक्षस्थलमा पुगेर भेटघाट गरेको छ । विकासके क्षतिभएको उक्तक्षेत्रमा विकासनिमार्ण सँग सरोकार राख्ने सरोकारवालाहरुलाई लिएर नगरपालिकाले जंकोटका पहिरो पिडितहरुसँग भेटघाट गरेको हो । रोल्पा नगरपालिकाको वडा नम्बर ८ जंकोट रोल्पाका विभिन्न स्थानमा....

जन्मदिनको अवसरमा अध्यक्ष रावत द्धारा स्वास्थ्य सामाग्री सहयोग र विमा गरिदने घोषणा

  मालश्री अनलाइन,  ३१  भदौ । रोल्पा जलजला यातायात प्रा.ली. रोल्पाका अध्यक्ष रावतले आफ्नो जन्मदिनको अवसरमा विभिन्न सघं सस्थालाई स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गर्नुभएको छ । रोल्पा जलजला यातायात प्रा.ली. रोल्पाका अध्यक्ष तथा नेपाल प्रजातान्त्रिक सम्पर्क समाज रोल्पाका कोषाध्यक्ष तथा एक सफल ब्याबसायि तेज....

गंगादेव गाउँपालीकाले कृषकलाई वितरण ग¥यो कागती बिरुवा

  असार १५  रोल्पा । गंगादेव गाउपालिकाले कृषकहरुलाई कागती बिरुवा वितरण गरेको छ । गंगादेव गाउपालिका कृषि बिकास शाखाको आयोजनामा ६ लाख बजेटमा ३० हजार बराबरको कागतिका बिरुवा निशुल्क वितरण गरिएको हो ।   गाउपालिका अध्यक्ष वीर बहादुर खत्री, उपाध्यक्ष रिता घर्ती, वडा नं. २....

सुनिल स्मृति गाउँपालिकाले ग¥यो गाउँपालीकामा भित्रिने ब्यतिको लागत संकलन

मालश्री अनलाइन,  चैत्र  १७  रोल्पा । यस गाउँपालिकामा संघीय सरकारले कोरोना भाइरसको महामारीलाई न्यूनिकरणको निम्ति लक डाउन सुरुवात पश्चात् हिजोसम्म १८६ जना गाउँलालिकाबसीहरु घर फर्किएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जानकारी दिनुभयो ।       यि गाउँपालिकाबासीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा ति सबैलाई सुरक्षित....

नेपाल राष्ट्रिय मा.बि मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)ले सविधान दिवस सम्पन्न

मालश्री अनलाइन, रोल्पा ४, असोज । परिबर्तन गाँउपालिका राङकोट मौलाबोटमा रहेको नेपाल राष्ट्रिय मा.बि नमुना मा बि थप प्राबिधिक तथा व्यवसायिक शिक्षालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)ले सविधान दिवस सम्पन्न गरेको छ ।कार्यक्रमको अध्क्षयता अखिल नेपाल बिद्यार्थिका अध्क्षय प्रकाश के.सी प्रमुख अथिति जनबाढी गायक....

मदिरा तथा लागू औषध नियन्त्रण सम्बन्धी आचारसहिता जंकोटमा लागु

फागुन १९, रोल्पा । रोल्पा नगरपालिकाको चौथो नगरसभावाट मदिरा तथा लागू औषध नियन्त्रण सम्बन्धी आचारस¬ंहिता आज एक कार्यक्रमका विच पारित गरिएको छ । रोल्पा नगरपालिकाले पारित गरेको आचारसंहिता रोल्पा नगरपालिकाको वडा नंंं. ८ जंकोटमा लागू गरेको छ । नगरसभा वाट विभन्न सात वटा वुदाँमा आचारसंहिता....

अध्यात्मवादको विरुद्धमा आएको चार्बाक दर्शन

पूर्वीय दर्शनहरूमध्ये सबैजसो दर्शन आध्यात्मिक र वेदलाई आधार मानेर आएका दर्शन हुन् । भारतीय दर्शनअन्तर्गत चार्बाक, जैन र बौद्ध दर्शनलाई मात्र नास्तिक दर्शन भनिन्छ भने अन्य दर्शनहरू आस्तिक दर्शन हुन् । वेदलाई मान्ने र वैदिक ग्रन्थमा आधारित दर्शनहरू न्याय, वैशेषिक, साङ्ख्य, योग, मिमांसा र वेदान्त....