ब्लग

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस रोल्पामा पनि मनाइयो

मालश्री अनलाइन, भाद्र २३, रोल्पा । ५६ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस रोल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण, “अन्तर्राष्ट्रिय, ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नारा जस्ता नाराहरु लगाएर मनाइएको छ । दिवसका अवसरमा आज रोल्पाको लिबाङमा....

राप्रपा नेपाल रोल्पाले उम्मेदवारको नाम टुंगो लगायो

मालश्री अनलाइन, भाद्र २३, रोल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल रोल्पाले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको उम्मेदवारको नाम टुङ्गो लगाएको छ । बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जिल्ला कार्य सम्पादन समिति रोल्पाका अध्यक्ष केशरबहादुर पुनको अध्यक्षतामा बैठक बसी उम्मेदवारको नाम....

बाबुको सम्झनामा छोराहरुद्धारा बिद्यालयमा अक्षयकोष स्थापना

मालश्री अनलाइन, भाद्र २१, रोल्पा ।  तारा माद्यामिक बिद्यालय रोल्पा नगरपालिका वडा न. १ मेबाङ रोल्पामा बाबुको सम्झनामा छोराहरुद्धारा बिद्यालयमा अक्षय कोष स्थापना गरिएको छ । तारा माद्यायामिक रोल्पा नगरपालीका वडा न. १ मेबाङ रोल्पाका संस्थापक बिद्यालय व्यवथापन समिती सदस्य नन्दलाल पोख्रेलको सम्झनामा उनका छोराहरु....

भूमिहिनहरुको समस्या सधै लागी अन्त्य हुन्छ —उपाध्यक्ष खड्का

मालश्री अनलाइन, भाद्र २१, रोल्पा । भूमिहिनहरुको समस्या सधैको लागी अन्त्य गर्ने राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले बताउनु भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिती रोल्पाले आयोजन गरेको जिल्ला स्तरीय अभिमुखिकरण तथा कार्य सहमती पत्रमा हस्ताक्षर कार्यक्रम बताउनु भएको हो । अभिमुखिकरण कार्यक्रममा....

कांग्रेस रोल्पाले प्रतिनिधि र प्रदेश सभा सदस्य उम्मेदवारहरुको ग¥यो नाम सिफारिस

मालश्री अनलाइन, भाद्र १८, रोल्पा । नेपाली कांग्रेस रोल्पाले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । शुक्रबार नेपाली कांग्रेस पाटी कार्यालय लिबाङ रोल्पामा बसेको बैठकले रोल्पा जिल्लाको दुई वटा निर्बाचन क्षेत्र र एक वटा प्रतिनिधि....

रेडक्रस रोल्पाको आयोजनामा १ दिने अभिमुखीकरण कार्यक्रम पोबाङमा सम्पन्न

  मालश्री अनलाइन, भाद्र १८, रोल्पा । नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको आयोजनामा सुनछहरी गाउँपालिकाको पोबाङमा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाद्वारा संचालित कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य परियोजना सम्बन्धि पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सुनछहरी गाँउपालिकाको पोबाङमा....

बारीमा बाँधेको पाडो काटेको भन्दै लुङ्ग्री गाउँपालिकामा एक जना पक्राउ

मालश्री अनलाइन, भाद्र १७, रोल्पा । बारीमा बाँधेको पाडो काटेको भन्दै लुग्री गाउँपालिका वडा नं. १ पाङमा एक जना पक्राउ परेका छन । करिब रातको १२ बजे पाङको छिँउधरका जुकबिर बिकले सोही स्थान निवासी पुर्णलाल बिकको पाडो काँटेको प्रहरीको भनाई छ । माधक पदार्थ सेवन....

परिवर्तन गाउँपालिका ६ को वडा कार्यालय भवनको उद्घाटन

मालश्री अनलाइन, भाद्र १६, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका ६ को नवनिर्मित वडा कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ । परिवर्तन गाउँपालिका ६ का वडा अध्यक्ष भरत कुमार बुढाको अध्यक्षमा भएको वडा कार्यालय भवन उद्घाटनको प्रमुख अतिथिमा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर रहनु भएको....

लिबाङ नजिकै अटो दुर्घटना हुदा १५ महिने बालक अनमोलको मृत्यु, अन्य चार जना घाइते

  मालश्री अनलाइन, भाद्र १६, रोल्पा । सदरमुकाम लिबाङ नजिकै लिबाङ–रेउघा सडक खण्डमा अटो रिक्सा पल्टिदा १५ महिने बालकको मृत्यु भएको छ । लिबाङ बाट रेउघा तर्फ जार्दै गरेको अटो रिक्सा बिहिबार साझ ५ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ....

तालावाङ हत्याको दोषिलाई तालिम प्राप्त कुकुरले पनि पत्ता लगाउन सकेन

मालश्री अनलाइन, भाद्र १६, रोल्पा । रोल्पाको माडी गाँउपालिकामा वडा न. ३ तालाबाङमा विभत्स रुपमा श्रीमान श्रीमतिको हत्यामा परिचालन गरेको तालिम प्राप्त कुकुरले पनि दोषि पत्ता लगाउन सकेको छ्रैन । १४ गते राति परिवर्तन गाउँपालिका वडा न.२, कुन्वाङ राङसी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर....