देश

५ किलो १ सय ग्राम अवैध लागु औषध अफिम सहित रोल्पा बाट २ जना पक्राउ

मालश्री अन्लाइन, फागुन २१ । ५ किलो १०० ग्राम अवैध लागु औषध अफिम सहित रोल्पा बाट २ जना व्यक्ती पक्राउ परेका छन् । रोल्पाको थवाङ गाउँपालीका वडा नंं. ५ मिरुल समेसार स्थित वर्ष ३८ का रामधन वुढा र परिवर्तण गाउँपालीका वडा नं. ३ कुरेली दालीमका....

कोभिड १९ विरुद्धको खोप समन्वय समितिका पदाधिकारी लागी सञ्चारकर्मिहरु विच अन्तरक्रिया

मालश्री अन्लाइन, फागुन २० ।  कोभिड १९ रोग विरुद्धको खोप अभियान २०७७–७८ खोप समन्वय समितिका पदाधिकारी हरुको लागी अभिमूखिकरण तथा सञ्चारकर्मिहरु विच अन्तरक्रिया सम्पन्न भएको छ । कोभिड १९ जिल्ला खोप समन्वय समिति रोल्पाको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभा हलमा विहिबार सम्पन्न भएको हो ।....

१११ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्मा ईलाका प्रहरी कार्यालय होलेरीले साताव्यापी कार्यक्रम गर्ने

मालश्री अन्लाइन, फागुन २० ।  जिल्लाको रोल्पा रुन्टिगढी गाँउपालिका वडा नं. ९ होलेरी स्थित ईलाका प्रहरी कार्यालय होलेरीले १११ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्मा साताव्यापी कार्यक्रमको आयोजना गरेको छ । रोल्पा जिल्लाको होलेरी बजारमा बजार आसपासका महिला,विद्यार्थी, युवाहरु, सञ्चारकर्मीहरुलाई राखेर जनचेतना मूलक कार्यक्रमको आयेजना गरिएको....

माओवादी विद्रोहीले सुरुङमा विस्फोट झारखण्डमा तीन भारतीय प्रहरीको मृत्यु

मालश्री अन्लाइन, फागुन २० ।  भारतको झारखण्डको पश्चिमी सिंहभूमि जिल्लामा बिहीबार माओवादी विद्रोहीले सुरुङमा विस्फोट गराउँदा तीन प्रहरीको मृत्यु भएको छ ।   बिबिसीका अनुसार विद्रोहीले सुरुङमा विस्फोटक पदार्थ जडान गरेका थिए । सुरुङ विस्फोटनकै घटनामा अन्य दुई प्रहरी घाइते भएको बताइएको छ । घाइतेहरुलाई....

गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मालश्री अन्लाइन, फागुन २० । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकास्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । सरुमारानी – २ मैदान प्युठानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले बिहिबार प्रतियोगिताको उद्धघाटन गर्नुभयो। सो अबसरमा उहाले राष्ट्रलाई एकजुट....

स्थानीय तहमा विपद प्रतिकार्य सम्बन्धि तालिम सुनछहरी गाउँपालिकामा उद्घाटन

मालश्री अन्लाइन, फागुन २० ।  विपदको उच्च जोखिममा रहेका स्थानीय तहमा विपद प्रतिकार्य सम्बन्धि ३ दिने तालिम सुनछहरी गाउँपालिकामा उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना एवं सुनछहरी गाउँपालिकाको संयोजनमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष पबित्रा घर्तीमगरले गर्नु भएको....

सुनिल स्मृति गाउँपालिका ४ नं. वडा कार्यालय द्वारा विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण

मालश्री अन्लाइन, फागुन १९ । शिक्षा लाई प्राथमिकतामा राखेको सुनिल स्मृति गाउपालिकाका वडा न ४ ले विभिन्न सैक्षिक सामाग्रीहरु वितरण गरेको छ । शिक्षामा ४ नं वडाको कदर,बिद्द्यालयमा भर्ना हुने बिद्द्यार्थिको लहर “ भन्ने मूल नारा सहित यस कार्यालयले संचालन घरेको नंया बिद्यार्थी भर्ना अभियान....

थबाङ गाउँपालिका २ नं वडा द्धारा उपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । थबाङ गाउँपालिका वडा नं २को आयोजनामाउपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको आज थबाङमाउद्घाटन गरिएको छ । थबाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्षबसन्त रोका मगरको अध्यक्षतामाआयोजितकार्यक्रममाप्रमुखअतिथिगाउँपालिकाउपाध्यक्ष रामकिरणी रोका मगर, विशिष्ट  अतिथीगाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर बुढाथोकीको उपस्थीती रहेको थियो । गाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर....

थबाङमा १०दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । शिक्षातालिम केन्द्र रुपन्देहीको आयोजनामाआजथबाङ गाउँपालिकाको सभाहलमा राष्ट्रिय प्रारम्भिककक्षा पढाई कार्यक्रमअन्र्तगतआधारभूततहकक्षा १ देखी ३ सम्मको शिक्षकशिक्षिकाहरुलाई १० दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन गरिएको छ ।थबाङ गाउँपालिका समाजिकविकास शाखा संयोज तथा वडा नं ४ का वडा अध्यक्षउदिम घर्ती मगरको अध्यक्षतामा सन्चालनभएको....

ओलीले राजीनामा दिनुपर्छ — सांसद क्षेत्री

मालश्री अन्लाइन, फागुन १९ । कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निर्मला क्षेत्रीले भंग भएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतले पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताइन । पुष्पकमल दाहाल र ओली झगडाले सांसद भंग गर्नु गलत भएको उनले बताइन । नेपाल प्रेस युनियन अर्घाखाचीले सन्धिखर्कमा....