देश

युवा नेतृ ईश्वरी घर्ती बनिन नेकपा रोल्पाको सचिब

भदौ १, रोल्पा । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी राेल्पाले युबा सचिव पाएकाे छ । जिल्ला कमिटीले नयाँ नेतृत्व पाएपछि पूर्बपत्रकार तथा युवा नेतृ ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी रोल्पाको सचिब बनेकी हुन् । नेपाल कम्युनिष्ट पार्टी रोल्पाको....

नेकपाका विद्यार्थी संगठनकाे ४९९ सदस्यीय केन्द्रीय कमिटी

  १ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकताको करिब टुंगो लागेको छ । पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो । शुक्रबार बसेको कार्यदलको बैठकले संगठनको....

कामचोर ठेकदारलाई १० वर्षसम्म कैद हुने

१ भदौ, काठमाडौं । केही समयअघि सरकारले समयमै ठेक्काको काम पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्ने भनेर ठूलै हल्लीखल्ली भयो । गृह मन्त्रालयले समयमा काम पूरा नगर्ने ठेकेदारको सूची नै मगायो । केही जिल्लामा ठेकेदारलाई पक्राउ गरेर एक दिन हिरासतमा समेत राखियो । तर ठोस कारबाही....

पाइलटको अभाव टार्न नेपालले के गर्दैछ ?

१ भदौ, काठमाडौं । नेपालले एक महिनाको छोटो अवधिमै पाँच नयाँ विमान भित्र्याएको अनि सरकारले आन्तरिक वायु सेवा कम्पनीहरूलाई अन्तर्राष्ट्रिय उडानको इजाजत दिने प्रक्रिया सहज बनाएको केही हप्ता पछाडि काठमाडौंमा जम्मा भएका करिब ४ सय विद्यार्थीलाई नेपाल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले प्रश्न गरे ‘आजसम्म तपाईँहरू कति जना प्लेन....

म्यानपावरका दलाल हटाइँदै, जिल्लामै शाखा खोल्न दिने प्रस्ताव

१ भदौ, काठमाडौं । सरकारले म्यानपावरका सबै एजेन्ट (दलाल) हरु खारेज गर्ने भएको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा वैदेशिक रोजगार ऐनअन्तरगत एजेन्टलाई राख्न पाउने कानुनी प्रावधान नै हटाउन लागिएको प्रस्ताव गरिएको छ । अब म्यानपावरलाई जिल्लास्तरमै शाखा कार्यालय विस्तार गर्न अनुमति....

नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

१ भदौ, काठमाडौं । नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् । नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनको ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर,....

मुलुकी ऐनकै मस्यौदाकार भन्छन्- महिलालाई सजाय बढी भयो

  १ भदौ, काठमाडौं । जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आज भदौ १ गते देखि नयाँ मुलुकी संहिता लागू भएको छ । नयाँ ऐनमा चर्को सार्वजनिक बहस भइरहेको छ । यही बहसका क्रममा हामीले एक जना मुलुकी ऐनका मस्यौदाकारलाई....

३ वर्षपछि टीकापुर घटनाका अभियुक्तलाई अदालत लगियो

  ३० साउन, कैलाली । टीकापुर घटनाको तीन वर्षपछि अभियुक्तहरुलाई अदालत उपस्थित गराइएको छ । पुर्पक्षको लागि थुनामा रहेका अभियुक्तहरुलाई बुधबार जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । यसअघि साउन २४ मा तोकिएको पेशी जिल्ला न्यायाधीश पर्शुराम भट्टराई अस्वस्थ भएपछि बुधबारका लागि सारिएको थियो ।....

विदेशिएका कामदारलाई सञ्चय कोषको सुविधा दिन कार्यदल गठन

  ३० साउन, काठमाडौं । विदेश जाने कामदारलाई बचतमा प्रोत्साहित गर्दै सञ्चय कोषको व्यवस्था गर्न सरकारी स्तरबाटै अध्ययन थालिएको छ । यसरी जम्मा हुने रकमबाट विशेष परियोजना तयार गर्ने र त्यसको सेयर विदेशिएका युवालाई भविष्यमा सामाजिक सुरक्षा प्राप्त हुने गरी दिलाउने अवधारणा सरकारको छ ।....

६० वर्षीया महिलालाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने दुई किशोरी पक्राउ

  ३० साउन, नवलपरासी । ६० वर्षीया एक जेष्ठ नागरिकलाई बोक्सी भन्दै दुर्व्यबहार गर्ने नवलपुरका दुईजना किशोरी पक्राउ परेका छन् । पाल्पाको निस्दी गाउँपालिकाकी ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यबहार गरेको भन्दै पाल्पा प्रहरीले नवलपुरको बिनयत्रिबेणी गाउँपालिका-३ धारादीकी १६ वर्षीया तमसरी सिंजाली र मध्यबिन्दु....