देश

नेपालमा २४ घण्टामा थप ३०३ कोरोना संक्रमण पुष्टि

मालश्री अन्लाइन, चैत २९ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।   यस्तै पछिल्लो २४ घण्टामा १....

पाल्पामा कोरोना सङक्रमित महिलाको निधन

मालश्री अन्लाइन, चैत २९ । पाल्पामा थप एकजना कोरोना सङक्रमितको निधन भएको छ । लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत तानसेन ३ कि ७२ वर्षीय महिलाको शनिबार बेलुका निधन भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेका अनुसार ति महिला श्वासप्रश्वासमा....

नेविसंघ गंगादेवको अधिवेशन सम्पन्न, वलीको नेतृत्वमा २७ सदस्यीय समिति गठन

मालश्री अन्लाइन, चैत २९ । नेपाल विद्यार्थी संघ गंगादेव गाउँपालिका रोल्पाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सुशीलशरण वलीको अध्यक्षतामा २७ सदस्यीय गाउँ कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा एन्जिसन क्षेत्री र शिव वलि, कोषाध्यक्ष बाल्मी परियार, सह कोषाध्यक्षमा सीता वलि, सचिवमा तुफान वलि....

नेपा उद्योग वाणिज्य महासघं द्धारा रोल्पा उद्योग वाणिज्य सघं सम्मानित

  मालश्री अन्लाइन, चैत २९ । रोल्पा उद्योग वाणिज्य सघं रोल्पा सम्मानित भएको छ । नेपाल उद्योग वाणिज्य महासघंको ५५ औँ साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०७७ को अवसरमा उद्योग, व्यापार, व्यवसाय, बिकास तथा प्रवद्र्धनमा लुम्विनी प्रदेश बाट “ग’ वर्ग को उद्योग वाणिज्य सघं....

सखिमा नेकपा एमाले परित्याग गरी ५६ जना नेपाली काँग्रेसमा प्रवेश

मालश्री अन्लाइन, चैत २९ । रोल्पाको रुन्टीगढी गाउँपालीकामा नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । रुन्टीगढि गाउँपालीका वडा नंं. ९ सखि गाँउका ५६ जनाले शनिबार नेकपा एमाले परीत्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेको नेपाली काग्रेस रुन्टिगढि गाउँपालीकाले जनाएको छ । सखीका चन्द्र....

Workshop on Positive Thinking towards Institution &Occupation तालिम सम्पन्न

मालश्री अन्लाइन, चैत २८ । राप्तीइञ्जिनियरिङ कलेजमाकार्यरत शिक्षकतथाकर्मचारीहरुको दुई दिने संस्था प्रति सकारात्मक सोच मा कार्यशाला कार्यक्रम घोराही–१०, अमराई फनपार्कमा सम्पन्नभएको छ । तालिममा रविन्द्र बस्नेत, बसन्तपुन, भीमसेन गिरी, ई. बाबुरामजोशी, ई. माधवअधिकारी, हेमराजशर्मा, सचिन्द्र कुमार देउ, पुष्कार नाथआधिकारीलगायतले प्रशिक्षण दिनु भएको थियो । तालिममा शिक्षण....

नेपाल रेडक्रस सोसाइटी जुनियर युवा सर्कलको १० औं जिल्ला गोष्ठी लिबाङमा सम्पन्न

मालश्री अन्लाइन, चैत २८ । नेपाल रेडक्रस सोसाइटी जुनियर युवा, सर्कल तथा शिक्षक नायकको दशौ जिल्ला गोष्ठी आज सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला जुनियर तथा युवा रेडक्रस सर्कल समितिको आयोजना नेपाल रेडक्रस सोसाइटी सि.इ.एच.पि. नेपालगंन्जको आर्थिक सहयोगमा उक्त गोष्ठीको आयोजना....

राष्ट्रिय युवा संघ नेपाल र अनेरा स्ववियु जिल्ला कमिटी रोल्पाको संगठन कमिटी विस्तार

मालश्री अन्लाइन, चैत २८ ।  राष्ट्रिय युवा संघ नेपाल र अनेरा स्ववियु जिल्ला कमिटी रोल्पाको संगठन कमिटी विस्तार तथा सफत ग्रहण कार्यक्रम आज सम्पन भएको छ । राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक प्रेम विकको अध्यक्षता तथा नेकपा एमाले पोलिट व्युरो सदस्य गोकुल घर्तिको प्रमुख....

रेडपाण्डाको छालासहित रोल्पाका ४ जना बाँकेबाट पक्राउ

मालश्री अन्लाइन, चैत २८ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित रोल्पाका ४ जना बाँकेबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका वडा नम्बर १ का ४५ वर्षीय धन बहादुर रोका मगर, सोही ठाउँका १९ वर्षीय दिपेश रोका मगर, अर्का १९ वर्षकै विष्णु रोका मगर र....

रोल्पाको राङसीमा डबल महिला, पुरुष ब्याटमिन्टन प्रतियोगिता सम्पन्न

मालश्री अन्लाइन, चैत २७ । परिवर्तन गाउँपालिका २ राङसी रोल्पामा डबल महिला ब्याटमिन्टन तथा पुरुष ब्याटमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । सहित स्मृति युवा क्लवको आयोजना तथा वडा कार्यलयको आर्थिक सहयोगमा प्रतियोगिताको आयोजना गरिएको थियो । क्वलका अध्यक्ष रेग बहादुर डाँगिको अध्यक्षताबाट सुरु भएको समापन....