देश

बाँकी १० लाख डोज खोप वैशाखभित्र उपलब्ध गरिदिन सिरमलाई सरकारको पत्र

मालश्री अन्लाइन, चैत २७ ।  स्वास्थ्य मन्त्रालयले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई बाँकी १० लाख डोज खोप वैशाखभित्र उपलब्ध गराउन भन्दै तेस्रोपटक पत्राचार गरेको छ । सिरमले दिनुपर्ने खोप नआउँदा नेपालको खोप अभियान प्रभावित भएपछि सरकारले पुनः पत्र पठाएको हो । गत फागुन ५ गते....

पत्रकार महासंघ रोल्पाको अध्यक्षमा नविन रोका मगर विजयी

मालश्री अन्लाइन, चैत २७ । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्षमा नविन रोका मगर निर्वाचित हुनुभएको छ । महासंघ रोल्पाको बुधबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी माधवकुमार वलीलाई २० मतले पछि पार्दै रोकामगर ४७ मतका साथ बिजयी हुनुभएको हो । प्रतिद्वन्द्वी वलीले २७ मत प्राप्त गर्नुभएको छ ।....

नयाँ सत्ता समिकरणबारे छलफल गर्न देउवाले बोलाए तीन दलको बैठक

मालश्री अन्लाइन, चैत २७ । नयाँ सरकार गठनका विषयमा छलफल गर्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज तीन दलको बैठक बोलाउनुभएको छ । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको करीव एक सातापछि देउवाले आज दिउँसो ३ बजेका लागि तीन दलको....

युवा किशोर किशोरीहरुलाई यौन तथा प्रजन्न स्वास्थ्य अधिकार सम्बन्धी तिन दिने तालिम सम्पन्न

मालश्री अन्लाइन, चैत २६ ।  यौन तथा प्रजनन स्वास्थ्य सुरक्षीत गर्भपतन परियोजना अन्तर्गत युवा तथा किशोर किशोरिहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि तिन दिने तालिम तथा क्षमता अभिबृधि अभिमुखिकरण कार्यक्रम रोल्पा नगरपालिकामा सम्पन्न भएको छ । आइपास नेपालको आर्थिक सहयोगमा दिगो बिकासका लागि जनसहभागिता....

प्यूठानमा आगोलागीमा परेर दुई बच्चाको मृत्यू

मालश्री अन्लाइन, चैत २५ । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई जना बच्चाको मृत्यू भएको छ । बुधबार विहान करीव ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा ७ हिमाल राना र ३ बर्षीया चन्द्रकला रानाको ज्यान गएको स्थानीय बिशोर रानाले जानकारी दिनुभयो ।....

लुम्बिनी प्रदेशमा पत्रकार महासंघका प्रत्याशीको चर्काचर्की, पत्रकार हक हितमा काम गर्ने प्रतिवद्धता

मालश्री अन्लाइन, चैत २४ । नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशका प्रत्याशीहरुले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्ब्निी प्रदेश कार्यालय बुटवलमा सम्पन्न साक्षात्कारमा उनीहरुले महासंघको नेतृत्वमा पुगेर पत्रकार हक हित संरक्षण र पत्रकारिताको विकासमा भूमिका खेल्ने बताए । पत्रकार महासंघ लुम्बिनी....

सहकारीको COPOMIS सप्ट्वयर सञ्चालन सम्बन्धि क्षमता अभिवृद्धि तालीम सुनछहरी गाउँपालिमा सम्पन्न

मालश्री अन्लाइन, चैत २४ । सहकारी ऐन नियम र सहकारीको COPOMIS सप्ट्वयर सञ्चालन सम्बन्धि क्षमता अभिवृद्धि तालीम रोल्पाको सुनछहरी गाउँपालिमा सम्पन्न भएको छ । गाउँपालिका सहकारी संस्थाहरुलाई व्यवस्थित र उनिहरुको क्षमता अभिवृद्धि गर्न तथा आफ्नो काम कर्तव्य र अधिकारहरु प्रति सचेत गराउन कार्यक्रमको आयोजना गरिएको गाउँपालिका....

निबर्तमान उपाध्यक्ष वली कारवाहिमा

मालश्री अन्लाइन, चैत २४ । नेपाल प्रेस युनियन रोल्पाका निवर्तमान उपाध्यक्ष माधवकुमार वली लाइ कारवाहिको लागी सिफारिस गरिएको छ । चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियन केन्द्रीय समिति र प्रदेश समितिको निर्देशन अनुरुप नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले प्रेस....

राप्ती साहित्य परिषद रोल्पाको अध्यक्षमा पुःन उपाध्याय चयन

मालश्री अन्लाइन, चैत २२ । राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाको १३ औं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न रोल्पाको लिबाङमा भएकोछ । राप्ती साहित्य परिषद जिल्ला शाखा रोल्पाकी अध्यक्ष कविता उपाध्यायको अध्यक्षतामम सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा रोल्पा नगरपालीकाका नगर प्रमुख पुर्ण केसी रहनु भएको....

सुनछहरी गाउँपालिकाको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

मालश्री अन्लाइन, चैत २२ । पुर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको आयोजनामा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। सबैभन्दा बढी अङक ८ प्राप्त गरि दोस्रो रास्ट्रपति रनिङ शिल्ड यस पटक नेपाल राष्ट्रिय माध्यमिक बिधालय फगामले हात पारेको छ।भने दोस्रो सात अङक सहित दोस्रो जनसेवा....