विकास

रोल्पा आईटीएफ तेक्वान्दो संघले नयाँ प्रशिक्षण केन्द्र उदघाट्न गर्दै

मालश्री अन्लाइन, फागुन १३ ।  रोल्पा आईटीएफ तेक्वान्दो संघ ले खेल बिकास र बिस्तार गर्दै रोल्पा जिल्लाको विभिन्न ठाउँहरुमा तेक्वान्दो प्रशिक्षण गराउदै आएको छ खेलकुद लाई सहर केन्द्रित मात्र होइन गाउँ केन्द्रित पनि गर्नु पर्छ भन्ने हेतुले रोल्पा आईटीएफ तेक्वान्दो संघले विभिन्न दुर्गम बस्ती हरुमा....

कञ्चनपुर, पोखरा र पाँचथरमा गरी ३ जना मृत अवस्थामा भेटिए

मालश्री अन्लाइन, फागुन १३ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक व्यक्ति घरको कम्पाउण्डभित्र मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–१८ सूर्योदय टोल डेरा गरी बस्ने बर्दियाको कृष्णपुर नगरपालिका–५ का १८ वर्षीय सन्तोष चौधरी बिहीबार घर कम्पाउण्डभित्र मृत अवस्थामा फेला परेका हुन् । यस्तै पोखरा महानगरपालिका–६ स्थित....

रोल्पाको परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको तयारी पूरा

मालश्री अन्लाइन, फागुन १३ । परिवर्तन गाउँपालिकामा भोलि देखि १८ गतेसम्म हुन गइरहेको परिवर्तन गाउँपालिका अध्यक्षकपको तयारी पुरा भएको आयोजकले बताएको छ।ूस्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदूभन्ने मुलनाराका साथ सुरुहुन गइरहेको उदघाटन समारोहको प्रमुख अतिथीमा लुम्बिनी प्रदेशका सभा सदस्य दिपेन्द्र कुमार पुनमगर रहने आयोजकको भनाइ रहेको....

पानीको नहर बनाउने क्रममा माथिबाट ढुङगा खस्दा एक जना मजदुरको मृत्यु

मालश्री अन्लाइन, फागुन १३ ।  रोल्पामा पानीको नहर बनाउने क्रममा माथिबाट ढुङगा खस्दा एक जना मजदुरको मृत्यु भएको छ । आज दिउसो १२ः०० बजेको समयमा रोल्पा जिल्ला लुङग्री गाउपालिका वडा नं. ५ किलाचौर स्थितमा पानीको नहर बनाउने क्रममा माथिबाट ढुङगा खस्न जाँदा मृत्यु भएको जिल्ला....

१० दिने शिक्षक पेशागत बिकास तालिम गंगादेव गाउँपालिकामा सम्पन्न

मालश्री अन्लाइन, फागुन १२ । १० दिने शिक्षक पेशागत बिकास तालिमको गंगादेव गाउँपालिका रोल्पामा सम्पन्न भएको छ । गंगादेव सामाजिक बिकास समिति संयोजक जलेश कुमार के.सीको अध्यक्षतामा भएको कार्यक्रममा गंगादेव गाउँपालिका रोल्पाका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा गाउपालिका उपाध्यक्ष रिता....

सर्वोच्च अदालतले संसद पुनर्स्थापना, १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश

मालश्री अन्लाइन, फागुन ११ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी....

बाल कल्याण नमुना विद्यालयको क्युआइजि कार्यक्रमको सार्वजनिक सुनुवाइ

मालश्री अन्लाइन, फागुन ११ । क्युआइजि कार्यक्रमको सार्वजनिक सुनुवाइ सम्पन भएको छ । क्युआइजि कार्यक्रम हाम्रो आवश्यकता, गुणस्तरिय प्राबिधिक शिक्षा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ मंगलबार कार्यक्रम संम्पन्न भएको हो । बाल कल्याण नमुना माध्यमिक विद्यालयको ब्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना दोस्रो बिच भएको....

बाल कल्याण नमुना बिद्यालयको खेलकुद सप्ताह समापन

मालश्री अनलाइन, फागुन १० गते । लजलाको काखमा हाम्रो बाल कल्याण, बहुआयमिक बिद्यालय यसको अभियान “भन्ने मुलनाराका साथ संन्चालन गरिएको खेलकुद सप्ताहको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ । रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीको प्रमुख आत्थिता तथा विद्यालयका प्रध्यानाध्यापक मधुसुदन पोख्रेलको विशिष्ट आतिथ्यतामा समापन....

प्रधानमन्त्री रोजगार कार्यक्रमकाे फुलिबन देखि सेरम गाउँ सम्मको सीडी निर्माण उद्घाटन

मालश्री अनलाइन, फागुन ९ गते । प्रधानमन्त्री रोजगार कार्यक्रम कामका लागि पारिश्रमिक आयोजना अन्तर्गत फुलिबन देखि सेरम गाउँ सम्मको सीडी निर्माण उद्घाटन कार्यक्रम सुनछहरी गाउँपालिका वडा नम्बर १ सेरमको फुलिबनमा गरिएको छ। सुनछ्हहरी गाउँपालिका रोजगार सेवा केन्द्र पोबाङको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष आशबहादुर पुनको....

.प्यूठानमा २ सय बढी जनप्रतिनिधिले पाए कोरोनाविरुद्धको खोप

मालश्री अनलाइन, फागुन ८ गते । प्युठानमा दोस्रो चरणको खोप २ सय ५ जना जनप्रतिनिधिसहित १ हजार ९ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले दोस्रो चरणमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंक कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, कर्मचारी र प्रहरीलाई खोप....