अर्थतन्त्र

हेल्थ डेस्क स्थापना गरि कक्षा १२ को परिक्षा सञ्चालन गर्दै सुनिलस्मृति गाउँपालिका

मालश्री अन्लाइन, ८ मंसिर । माध्यामिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका प्रकाशित गरेको छ । सोही अनुसार सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले पनि कक्षा १२ को परिक्षा सञ्चालनको तयारी पुरा गरेको....

पास नेपाल रोल्पाद्धारा आज संन्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन

  मालश्री अन्लाइन, २७ कार्तिक । प्रभावकारी परिवार नियोजन सहितको सुरक्षित गभपतन,प्रजनन स्वास्थ अधिकारको सम्मान भन्ने नारा सहित सुरक्षित गर्भपतन र प्रजनन स्वस्थको सुदृढीकरण लागी संन्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम आज सम्पन भएको छ । पास नेपालको आयोजना,आइपास नेपालको सहयोग र नेपालपत्रकार महांसघ रोल्पाको समुन्वयमा कार्यक्रम....

वडा अध्यक्ष क्षेत्रीद्धारा दशैँ भत्ता फिर्ता

मालश्री अनलाइन, ४ कार्तिक । सुनिलस्मृति गाउँपालिका वडा नं. ४ का वडा अध्यक्षले दशैँ भत्ता फिर्ता गर्नु भएको छ । संघिय सरकारमा रहेका विभिन्न संसद र मन्त्रीहरुले आफुले पाएको दशैँ भत्ता फिर्ता गरिरहेको अबस्थामा स्थानीय तहमा गाउँ पालिकाले प्रदान गरेको स्वाही शीर्षक को रकम रोल्पा जिल्लामा....

घर निमार्ण गर्दा लागेको ऋण तिरी नसक्दै, घरनै पहिरोले भत्काइ दियो ।

  मालश्री अनलाइन, ७ असोज  । रोल्पामा लगातार परेको अबिरल बर्षादको कारणले घर माथि बाट पहिरो आउँदा एक घरमा पुर्ण रुपमा क्षेती पु¥याएको छ । सुनिलस्मृती गाउँपालीका वडा न. १ तुषारपानी रोल्पा निबासि बिष्णु घर्ति मगरको घर माथिबाट पहिरो आउदाँ घर पुर्ण रुपमा क्षेती भएको....

संविधान दिवसको अवसर पारेर नगरपालिकाद्धारा पहिरोपिडितहरुसँग भेटघाट

असोज ४ रोल्पा । संविधान दिवसको अवसर पारेर रोल्पा नगरपालिकाले जंकोटका पहिरो पिडितहरुसँग प्रत्यक्षस्थलमा पुगेर भेटघाट गरेको छ । विकासके क्षतिभएको उक्तक्षेत्रमा विकासनिमार्ण सँग सरोकार राख्ने सरोकारवालाहरुलाई लिएर नगरपालिकाले जंकोटका पहिरो पिडितहरुसँग भेटघाट गरेको हो । रोल्पा नगरपालिकाको वडा नम्बर ८ जंकोट रोल्पाका विभिन्न स्थानमा....

जन्मदिनको अवसरमा अध्यक्ष रावत द्धारा स्वास्थ्य सामाग्री सहयोग र विमा गरिदने घोषणा

  मालश्री अनलाइन,  ३१  भदौ । रोल्पा जलजला यातायात प्रा.ली. रोल्पाका अध्यक्ष रावतले आफ्नो जन्मदिनको अवसरमा विभिन्न सघं सस्थालाई स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गर्नुभएको छ । रोल्पा जलजला यातायात प्रा.ली. रोल्पाका अध्यक्ष तथा नेपाल प्रजातान्त्रिक सम्पर्क समाज रोल्पाका कोषाध्यक्ष तथा एक सफल ब्याबसायि तेज....

  रोल्पाली सबैका प्रिय डा.अनिल केसीको एक कार्यक्रमका विच बिदाई

मालश्री अनलाइन, ५ भदौ । रोल्पा अस्पताल रेउघाका कार्यरत मेडिकल अधिकृत डा. अनिल केसीलाइ एक कार्यक्रमका विच बिदाई गरिएको छ । २०७३ साल मंसिर ६ गते देखी साविक जिल्ला अस्पताल रेउघामा कार्यरत डा. केसी करिव ४ वर्ष पछि सरुवा भइ गण्डकी प्रदेशको बाग्लुङमा सरुवा हुनु....

सुनिलस्मृतिले अति आवश्यक १ सय ५० घरमा जस्तापाता लगाउने

असार २१ राेल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले तत्काल गाउँपालिका भित्र रहेका अति विपन्न १५० घरधुरीमा जस्तापाता लगाउने भएको छ । घर निर्माण कार्य सम्पन्न भएको अथवा घर चुहिएर बस्न नमिल्ने त्यस्ता घरधुरीहरुलाई प्रत्येक वडाबाट सिफारिस भई आएका १५÷१५ घरधुरी र केहि गाउँपालिकाबाट गरि तत्कालका....

हाल सम्म जिल्लामा २२ जनाको पिसिआर परिक्षण गरियो 

मालश्री अनलाइन, जेठ १० रोल्पा । कोरोना भाइरस कोभिड–१९ को आशंकामा आज सम्म रोल्पामा ३१ हजार ४ सय ४७ जनाको सामान्य चेकजाच गरिएको छ । १ हजार ४ सय ८१ क्वारेन्टाइन वेड सख्या रहेको रोल्पामा हाल सम्म १४१ जना महिला र २१४ पुरुष गरि जम्मा....

सरकारलाइ सहयोग गर्दै एकजुट होऔं

मालश्री अनलाइन, जेठ १० रोल्पा । आन्तरिक असहमतिका सबै विषयहरुलाइ थाती राख्दै यतिबेला सरकारलाइ साथ दिएर सिङ्गो देश एकजुट हुन पर्छ । “हिजो के भयो कुन नेताले के गर्यो त्यसलाइ थाती राखेर अहिले वर्तमान सरकार अर्थात हाम्रो प्रधानमन्त्री केपी ओलि ज्युलाइ साथ र समर्थ गरौ....