अर्थतन्त्र

सुुनिलस्मृति गाउपालिकाको चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम घोडागाँउमा सम्पन्न

  मालश्री अन्लाइन, चैत ११ । सुुनिल स्मृति गाउ पालिकाको चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम आज घोडागाउ रोल्पामा सम्पन्न भएको छ । गाँउपालिका भरि चौमासिक रुपमा भए गरेका बिकास निर्माण र अन्य सेवा प्रभाहका बारेमा आम नागरिकको गुनासो, सल्लाह सुझाब प्रत्यक्ष बुज्नको लागि र भए गरेका....

गंगादेव गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तगत घटना दर्ता सम्बन्धि ३ दिने प्रशिक्षण एवम् कम्युटर बितरण कार्यक्रम सम्पन्न

मालश्री अन्लाइन, फागुन २८ । गंगादेव गाउँपालिका रोल्पामा सामाजिक सुरक्षा तथा व्यक्तगत घटना दर्ता सम्बन्धि ३ दिने प्रशिक्षण एवम् कम्युटर बितरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतको अध्यक्षतामा न्यायीक समितिको हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष वीर बहादुर खत्री....

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

मालश्री अन्लाइन, फागुन २३ ।  रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं ६ गातिनामा गएराति ना ७ त ६४०० नं को ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर....

सुनिल स्मृति गाउँपालिका ४ नं. वडा कार्यालय द्वारा विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण

मालश्री अन्लाइन, फागुन १९ । शिक्षा लाई प्राथमिकतामा राखेको सुनिल स्मृति गाउपालिकाका वडा न ४ ले विभिन्न सैक्षिक सामाग्रीहरु वितरण गरेको छ । शिक्षामा ४ नं वडाको कदर,बिद्द्यालयमा भर्ना हुने बिद्द्यार्थिको लहर “ भन्ने मूल नारा सहित यस कार्यालयले संचालन घरेको नंया बिद्यार्थी भर्ना अभियान....

थबाङ गाउँपालिका २ नं वडा द्धारा उपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । थबाङ गाउँपालिका वडा नं २को आयोजनामाउपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको आज थबाङमाउद्घाटन गरिएको छ । थबाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्षबसन्त रोका मगरको अध्यक्षतामाआयोजितकार्यक्रममाप्रमुखअतिथिगाउँपालिकाउपाध्यक्ष रामकिरणी रोका मगर, विशिष्ट  अतिथीगाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर बुढाथोकीको उपस्थीती रहेको थियो । गाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर....

थबाङमा १०दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । शिक्षातालिम केन्द्र रुपन्देहीको आयोजनामाआजथबाङ गाउँपालिकाको सभाहलमा राष्ट्रिय प्रारम्भिककक्षा पढाई कार्यक्रमअन्र्तगतआधारभूततहकक्षा १ देखी ३ सम्मको शिक्षकशिक्षिकाहरुलाई १० दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन गरिएको छ ।थबाङ गाउँपालिका समाजिकविकास शाखा संयोज तथा वडा नं ४ का वडा अध्यक्षउदिम घर्ती मगरको अध्यक्षतामा सन्चालनभएको....

ओलीले राजीनामा दिनुपर्छ — सांसद क्षेत्री

मालश्री अन्लाइन, फागुन १९ । कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निर्मला क्षेत्रीले भंग भएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतले पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताइन । पुष्पकमल दाहाल र ओली झगडाले सांसद भंग गर्नु गलत भएको उनले बताइन । नेपाल प्रेस युनियन अर्घाखाचीले सन्धिखर्कमा....

बाल कल्याण नमुना बिद्यालयको खेलकुद सप्ताह समापन

मालश्री अनलाइन, फागुन १० गते । लजलाको काखमा हाम्रो बाल कल्याण, बहुआयमिक बिद्यालय यसको अभियान “भन्ने मुलनाराका साथ संन्चालन गरिएको खेलकुद सप्ताहको सोमबार एक कार्यक्रमका बिच समापन गरिएको छ । रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीको प्रमुख आत्थिता तथा विद्यालयका प्रध्यानाध्यापक मधुसुदन पोख्रेलको विशिष्ट आतिथ्यतामा समापन....

रेडियो मालश्री आज बाट पाचौ वर्ष पार गरि छैठौ वर्षमा प्रवेश

मालश्री अनलाइन, फागुन ७ गते । राष्ट्र, राष्टियता र लोकतन्त्रको संवाहक भन्ने मुल नाराका साथ संचालनमा आएको सामुदायिक रेडियो, रेडियो मालश्री आज बाट पाचौ वर्ष पार गरि छैठौ वर्षमा प्रवेश गरको छ । वि.स २०७२ साल फाल्गुन ७ गते प्रजातन्त्रको दिवसको अवसर पारेर संचालनमा आएको....

घोराही–होलेरी शहिद मार्गको सुधारको माग गर्दै संघर्ष समिति — गठन

  घोराही–होलेरी शहिद मार्गको सुधारको माग गर्दै रोल्पाको होलेरीमाद एक, संघर्ष समिति गठन गरिएको छ । दाङको घोराही देखि रोल्पाको होलेरी जोड्ने शहिद मार्गको सुधारको माग गर्दै रोल्पामा संघर्ष समिति गठन गरिएको छ।आर्थिक बर्ष २०७४÷७५ मा संघीय सरकारको ४६ करोडको लगानीमा कालोपत्रे गरिएको शहिद मार्ग....