अर्थतन्त्र

जलजला यातायात समितिद्धारा बाटो स्तरोन्नति

रोल्पा, पुस २७ । जलजला यातायात व्यवसायी समिति रोल्पाले लिबाङ–घर्तीगाउँ सडक खण्डका केहि साघँुरा मोडहरुको स्तरोन्नति गर्ने कार्य सुरु भएको छ । सोमवार उक्त सडकमा बस सञ्चालन गर्न प्रशासनले बाटो साघँुरो भएको भन्दै रोक लगाएपछि समितिले मंगलवारदेखी उक्त सडक खण्ड आफ्नै लगानीमा स्तरोन्नति गर्ने काम....

माडी महोत्सवका लागि गाडीभाँडामा १० प्रतिशत छुट

रोल्पा, पुस २६ । रोल्पाको माडीचौरमा माघी संक्रान्तिको अवसरमा माघ १ देखि ५ गतेसम्म सञ्चालन हुन लागेको रोल्पा माडी साँस्कृति तथा खेलकुद महोत्सवमा जानको लागि जुनसुकै सवारी साधनमा पनि १० प्रतिशत भाँडा छुट हुने भएको छ । रोल्पा जिल्लामा सञ्चालित यातायात समिति र प्रा.लि.ले महोत्सवमा....

स्थानीय प्रशासनद्धारा बस सञ्चालनमा रोक

रोल्पा, पुस २५ । स्थानीय प्रशासनको आदेशमा रोल्पाको लिबाङदेखी इरिबाङको बागमाराका लागि छुट्न लागेको बस रोकिएको छ । यात्रु लिएर इरिबाङको बागमाराका लागि हिडेको जलजला यातायात व्यवसायी समितिको ना २ ख ५६८५ नम्बरको बस लिबाङ–६ सात्तालेमा प्रहरी चौकीमा इन्ट्री गर्न जादा बाटो साघँुरो भएको भन्दै....

द्वन्द्व पीडितलाई तरकारी खेतीमा अनुदान

रोल्पा, पुस २१ । सरकारले व्यवस्था गरेको द्वन्द्व पीडितहरुका लागि तरकारी खेती गर्नका लागि अनुदान रोल्पाका द्वन्द्व पीडितहरुले पनि पाउँने भएका छन् । जिल्ला कृषि विकास कार्यालय रोल्पाले उक्त अनुदानका लागि निवेदन आह्वान गरेको छ । गत दुई हप्ता अघि कार्यालयले आह्वान गरेकोमा अहिलेसम्म ६०....

अरुले दिने सेवा भन्दा जलजला समितिले एक कदम अघाडी रहेर सेवा दिन्छ !

रोल्पा जिल्लामा पछिल्लो समय यातायात क्षेत्रमा प्रालिहरु दर्ता गरी गाडी सञ्चालन गर्ने लहर नै चलेको छ । कुनैबेला एकलौटी रुपमा सेवा दिदैं आएको जलजला यातायात व्यवसायी समितिले अहिले रोल्पा यातायात प्रालि र जलजला यातायात प्रालिसँग प्रतिष्पर्धा गर्न के–कस्ता योजना बनाउदैं छ रु अबको योजना के....

रुन्टी महोत्सव माघ पहिलो हप्ता हुने

रोल्पा, पुस १४ । स्वर्गद्धारी महाप्रभुको जन्मस्थल रुन्टीको विकास प्रचार प्रसार र प्रवद्र्धका लागि आगामी माघ पहिलो हप्ता सखी–९ रुन्टीमा राष्ट्रिय पर्यटन भेलाको आयोजना गरिने भएको छ । जिल्ला विकास समितिको कार्यालय रोल्पाको आयोजना, नेपाल पत्रकार महासंघ रोल्पाको समन्वय र स्थानीय व्यवस्थापन समितिको व्यवस्थापनमा एक....

रुन्टी महोत्सवकाे तयारी हुदैं

रोल्पा, पुस १२ । रोल्पामा फेरी अर्काे महोत्सव सञ्चालन गर्न तयारी गरिएको छ । यसअघि तीन वटा महोत्सवको औपचारिक जानकारी भइसकेको छ भने फेरी रोल्पाको दक्षिणीभेगमा पर्ने स्वर्गद्धारी प्रभुको जन्म स्थल रुन्टीमा पनि महोत्सव सञ्चालनको तयारी भएको छ । प्रभुको जन्म स्थल ओझेलमा पर्न थालेको....

दुई महिना मौरी चराएर ३ लाख आम्दानी

रोल्पा, पुस १२ । विशेषगरी कार्तिक र मंसिरमा फूल्ने चिउरीको फूलबाट उत्पादन हुने कार्तिके महको सिजन सकिएसँगै अन्य जिल्लाहरुबाट रोल्पामा चराउन ल्याइएका मौरीहरु पनि अन्यत्र ठाउँमा स्थानान्तरण गरिएका छन् । रोल्पा जिल्लामा प्रशस्तै मात्रामा चिउरी पाइने भएकाले हरेक वर्ष जसो अन्य जिल्लाहरुबाट मौरी व्यवसायीहरुले यो....

यस वर्ष राेल्पामा महाेत्सवै महाेत्सव

रोल्पा, पुस ७ । आगामी माघ र फागुनमा जिल्लाका ३ स्थानमा महोत्सव सञ्चालन हुने भएका छन् । यस अघि रोल्पाको माडीचौरमा हुदै आएको महोत्सव यस वर्षपनि माघ १ देखी ५ गतेसम्म सञ्चालन हुने भएको छ । मौलिक सस्कृतिको जगेर्ना र खेदकुदको विकास गर्ने उद्देश्यले महोत्सवको....

प्रथम रोल्पा महोत्सव आगामी फागुनमा हुने

रोल्पा, पुस ६ । प्रथम रोल्पा महोत्सव २०७३ आगामी फागुन ६ देखी १२ गतेसम्म सञ्चालन हुने भएको छ । रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त महोत्सवका लागि आज लिबाङमा भएको जिल्ला स्थित सरोकारवालाहरुबीचको छलफलले महोत्सव गर्ने निर्णय गरेको हो । स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्ने....