अर्थतन्त्र

आज विश्वभर प्रणय दिवस मनाइँदै

मालश्री अनलाइन, फाल्गुन २ गते । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ। यसवर्ष कोरोना महामारीका कारण....

सुनछहरी गाउँपालिकाकोे बजेट सार्वजनिक ,७ करोड रुपैयाँ भन्दा बढी खर्च

  मालश्री अनलाइन, माघ २५ गते । रोल्पाको सुनछहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७र०७८ को लागि विनियोजित बजेट सार्वजनिक गरिएको छ । हाल सम्म ७ करोड ६४ लाख ७६ हजार २ सय ७६ रुपैयाँ खर्च गरेको छ ।गाउँपालिकाको नवौँ गाउँ सभाका अध्यक्ष आसबहादुर पुनले खर्चबारे जानकारी....

नेपाली कांग्रेसको सुभेच्छुक सघंहरुको मौनता प्रद्धर्शन लिबाङमा सम्पन्न

मालश्री अनलाइन, माघ २४ गते । केपि शर्मा ओली सरकारको असंबैधानिक कदमको बिरोधमा आज लिबाङ बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसका सुभेच्छुक सघंहरुको आयोजनामा विरोध सभा कार्यक्रम सम्पन्न गरिएको हो । जिल्लामा कृयासील पार्टिका सुभेच्छुक सघंसंगठनहरु, नेपाल टे«ड युनियन कांग्रेस, नेपाल शिक्षक....

नेपाली काँग्रेस संसद पुःनस्थापनाकै पक्षमा छ – डा. डिला संग्रौला

मालश्री अनलाइन, माघ २३ गते । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले आज पत्रकार भेटघाट कार्यक्रम गरेको छ । नेपाली काग्रेसका केन्द्रिय सदस्य माननिय तथा छाँया सरकारका श्रम मन्त्री डा. डिला स्रगौला रोल्पा आएको अवसरमा पत्रकार भेटघाटको अयोजना गरिएको हो । प्रेस युनियन जिल्ला शाखा....

ओली सरकारको असंबैधानिक कदम बिरुद्ध रोल्पाको लिबाङमा बिरोध प्रदर्शन

मालश्री अनलाइन, माघ १९ गते । बर्तमान केपि शर्मा ओली सरकारको असंबैधानिक कदमको बिरोधमा आज लिबाङ बिरोध प्रदर्शन कार्यक्रम सम्पर्न भएको छ । नेपाली कांग्रेसका भातृ संघ,संगठनहरुको आयोजनाका बिरोध कार्यक्रम सम्पर्न गरिएको हो । नेपाल महिला संघ रोल्पाकी सभापति पुष्पा श्रेष्ठको अध्यक्षतामा भएको बिरोध सभा....

धाङसी खोलामा निर्माणाधीन पक्कि पुलको मुख्य मन्त्री शंकर पोख्रेलद्धारा शिलान्यास

मालश्री अनलाइन, माघ १७ गते । रोल्पाको सदरमुकाम लिवाङ स्थित धाङसी खोलामा निर्माणाधीन  पक्कि  पुलको शनिबार लुम्विनी प्रेदेशका मुख्य मन्त्री शंकर पोख्रेलले शिलान्यास गर्नु भएको छ । सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिकरराज जेभीबीच गत असोजमा निर्माण सम्झौता भएको जनाइएको छ । लिवाङ र....

वर्तमान ओली नेतृत्वको सरकारले जनमतको चीरहरण गरेको — डा. डिला संग्रौला

मालश्री अनलाइन, माघ १७ गते ।  रिपोर्टर्श क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलमा शनिवार भएको साक्षत्कार कार्यक्रममा बोल्दै नेता संग्रौलाले सरकारको प्रतिगामी, अलोकतान्त्रिक कदमलाई न्यायालयले सच्चाइदिने विश्वास समेत व्यक्त गरिन । ‘हामी प्रजातन्त्रमा विस्वास राख्दछौँ । स्वतन्त्र न्यायलयले संविधान बमोचिम, कानून बमोजिम निर्णय लिनेछ ।’–उनले....

रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना, चालकको मृत्यू

मालश्री अनलाइन, माघ १५ गते । रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिरको घुम्ति नेर ट्याङ्कर दुर्घटना भएको हो । दुर्घटनामा परि चालक हरबजन सिंहको मृत्यू भएको छ । नेपालगंज घर भएका ४५ बर्षे चालक सिंहको लास....

निर्वाचन आयोगको निर्णय क्षमतामै कमजोरी देखियो – वर्षमान पुन

  मालश्री अनलाइन, माघ १२ गते । नेकपाको (प्रचण्ड—नेपाल समुह) स्थायी कमिटि सदस्य वर्षमान निर्वाचन आयोग निर्णय क्षमतामै कमजोरी भएको बताएका छन् । आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको आरोप लगाउदै उनले आयोगले सहि क्षमता देखाउन नसकेको आरोप लगाए । ‘नेकपाको ४४१ जना केन्द्रिय सदस्यलाई मान्यता दिएको....

नेपाल बन्द सफल पारी सहयाेग गरिदिएकाे मा (जिल्ला सेक्रेटरी विस्पोट द्धारा सबैलाइ धन्याबाद व्यक्त)

मालश्री अनलाइन, माघ १० गते ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको आजको नेपाल बन्द खुलेको छ । रोल्पामा आफुहरुले आह्वान गरेको बन्द लाई सहयोग गरि बन्द सफल पारिदिनु हुने सम्पुर्ण रोल्पालाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले धन्यावाद दिएको छ ।....