मनोरञ्जन

शक्तिको आडमा बिद्यालयमा बजेट बिनियोनज गरिएको भन्दै बिद्यार्थि संगठनद्धारा बिज्ञप्ती सार्बजनिक

  मालश्री अनलाइन,  असोज १, रोल्पा । अनेरास्वबियु र अखिल क्रान्तिकारी रोल्पाले शुक्रबार सयुक्त रुपमा एक बिज्ञप्ती सार्बजनिक गरेका बिरोध जनाएका छन् । भाद्र २९ गते राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत रोल्पा जिल्लाको बिभिन्न बिद्यालयमा चारकोठे भवन, दुई कोठे भवन र आई.सि.टि. ल्याब निर्माणका लागी....

अविरल वर्षा सँगै आएको हावा हुरीका कारण सुनिलस्मृती ५ लगाएत जिल्ला भर मकै बालीमा ठुलो क्षेती

  मालश्री अनलाइन,  असोज १, रोल्पा । केहि दिन देखि परेको अविरल वर्षाद सँगै आएको हावा हुरीका कारण सुनिल स्मृती गाँउपालिका वडा न. ५ को सालाबाङ, बुत्रिबास लगाएतका बिभिन्न स्थानमा लगाएको मकै बालिमा ठुलो क्षेति पु¥याएको छ । यसरी भित्राउन ठिक्क भएको मकै बारिमै पानी....

स्वास्थ्य कार्यालय रोल्पाद्वारा वार्षिक समीक्षा कार्यक्रमको आयोजना

  मालश्री अनलाइन,  असोज १, रोल्पा । स्वास्थ्य कार्यालय रोल्पाले आर्थिक वर्ष २०७८-०७९ को बार्षिक समीक्षा शनिबार रेउघामा उद्घाटन गरेको छ । दुई दिन सम्म चल्ने समीक्षा कार्यक्रमको जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियारले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख परियारले स्वास्थ्य संस्थाप्रति....

राप्ती इञ्जिनियरिङ कलेजमा विज्ञान दिवस सम्पन्न

मालश्री अनलाइन,  असोज १, रोल्पा । राप्ती इञ्जिनियरिङ कलेजमा राप्ती अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा एक समारोहका बीच विज्ञान दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पतञ्जली योग समिति दाङका अध्यक्ष प्रभारी उदय बहादुर डाँगीले विश्वमा विज्ञानको इतिहास, नेपालमा विज्ञानको इतिहास र नेपालमा हालसम्म....

अखिल नेपाल शिक्षक संगठन रुन्टीगढी गाउँपालिकाको अध्यक्षमा – घर्ती चयन

मालश्री अनलाइन, भाद्र ३१, रोल्पा । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुन्टीगढी गाउँपालिका कार्यसमितिको अध्यक्षमा केशर बहादुर घर्ती चयन हुनुभएको छ । शुक्रबार रोल्पाको होलेरीमा सम्पन्न गाउँपालिका स्तरीय प्रथम सम्मेलनले घर्तीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नर्ब गठित संगठनको बरिष्ठ उपाध्यक्षमा....

निमार्ण उपभोत्ता समितीहरुको सहजताका लागि तालिम गर्दै छाँै – पराजुली

मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । रोल्पा नगरपालिकाले उपभोत्ता समितीहरुका लागि अभिमुखिकरण तालिम दिन लागेको प्रमुख प्रशासकिय अधिकृत महेन्द्र पाराजुलिले बताउनु भएको छ । योजना निमार्ण उपभोत्ता समितीहरुको सहजताका लागि तालिमको आयोजना गर्न लागेको उहाको भनाई छ । तोकिएकै समयमा सम्वन्धित स्थानमै योजना सम्पादन कसरी....

महिलाले गर्न सक्दैनन् भन्ने पुरुषबादी सोचको अन्त्य गर्न नेतृत्वमा आएको छु – सेक्रेटरी घर्ती

मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । महिलाले गर्न सक्दैनन् भन्ने पुरुषबादी सोचको अन्त्य गरेर देखाउने नेकपाका रोल्पाका सेक्रेटरी सम्झना घर्तीले बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनले जिल्ला सेक्रेटरीमा चयन गरे पछि रेडियो मालश्रीलाई प्रतिकृया दिदै उहाले उक्त कुरा बताउनु भएको....

डेंगुलाई सामान्य रुपमा नलिन रोल्पा अस्पाल रेउघाका डाक्टर बोगटीको सुझाब

मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । डेंगुलाई सामान्य रुपमा नलिन रोल्पा अस्पाल रेउघाका एम.डि.जि.पि. डाक्टर रणबहादुर बोगटीले सुझाब दिनु भएको छ । रोल्पा नगरपालिकाले बिहिबार सदरमुकाम लिबाङमा सरोकारवालाहरु सँग डेंगु नियन्त्रणको लागी गरेको अन्तरक्रिया कार्यक्रममा डाक्टर बागटीले यस्तो कुरा बताउनु भएको हो । सरोकारवालाहरु सँगको....

डेंगुलाई सामान्य रुपमा नलिन रोल्पा अस्पाल रेउघाका डाक्टर बोगटीको सुझाब

मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । डेंगुलाई सामान्य रुपमा नलिन रोल्पा अस्पाल रेउघाका एम.डि.जि.पि. डाक्टर रणबहादुर बोगटीले सुझाब दिनु भएको छ । रोल्पा नगरपालिकाले बिहिबार सदरमुकाम लिबाङमा सरोकारवालाहरु सँग डेंगु नियन्त्रणको लागी गरेको अन्तरक्रिया कार्यक्रममा डाक्टर बागटीले यस्तो कुरा बताउनु भएको हो । सरोकारवालाहरु सँगको....

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रोल्पाबाट ८१ वटा विद्यालय छनोटमा परे

  मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रोल्पाबाट मात्रै ८१ वटा विद्यालय छनोटमा परेका छन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकबाट देशभरका सामुदायिक विद्यालयहरु छनोटमा परे अनुसार रोल्पाबाट मात्रै ८१ वटा विद्यालय छनोटमा परेका छन । एक नगरपालिका र नौ वटा गाउँपालिका....