अन्तर्राष्ट्रिय

रोल्पाको माडी गाउँपालिकाद्वारा निवर्तमान जनप्रतिनिधिलाइ बिदाइ

मालश्री अनलाइन जेष्ठ ६ गते रोल्पा । रोल्पाको माडी गाउँपालिकाले स्थानीय तहका पहिलो जनप्रतिनिधिलाइ बिदाइ गरेको छ ।माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षता एवम् निवर्तमान अध्यक्ष नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका ३४ जना निवर्तमान जनप्रतिनिधिलाइ बिदाइ एवम् सम्मान गरिएको थियो । कार्यक्रममा....

परिवर्तन गाउँपालिका कांग्रेसले दियो आम मतदाताहरुलाई धन्यवाद

नेपाली कांग्रेस परिवर्तन गाउँपालिकाले २०७९ बैशाख ३० गते सम्पन्न भएको र आफूहरूलाई अमुल्य मत दिएर सहयोग गर्ने सम्पूर्ण मतदाता हरुलाई धन्यवाद तथा चियापान कार्यक्रम कार्यक्रम बिहीबार पुतलाचौरमा सम्पन्न भएको छ । नेपाली कांग्रेस परिवर्तन गाउँपालिका अध्यक्ष खड्क घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसकि....

रोल्पाका १० पालिका प्रमुखले लिए सपथ

मालश्री अनलाइन जेष्ठ ५ गते रोल्पा । बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा रोल्पा जिल्लाका नवनिर्वाचित नगर पालिका र गाउँपालिका प्रमुखहरुले बिहिबार एक कार्यक्रमका बीच सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दिलिपराज पन्तले उनीहरुलाई सपथ गराएका हुन् ।  ....

रोल्पा कारागारमा कैदीले गरे आत्महत्या

मालश्री अनलाइन जेष्ठ ५ गते रोल्पा । रोल्पा स्थित जिल्ला कारागारमा एक कैदीले आत्महत्या गरेका छन्। बुधबार साँझ कारागारमा नेपाली सेना र नेपाल प्रहरीको दैनिक गरिने संयुक्त चेकजाँच तथा गन्तीको क्रममा एक जना कैदीको गन्ती कम भए पछि सुरक्षा निकाय सकृय भएको थियो । खोजतलास....

आफ्नो टिमलाई अमुल्य मत दिने सबैलाई चन्दले दिनु भयो धन्यवाद

मालश्री अनलाइन जेष्ठ ३ गते रोल्पा । नेपाली कांग्रेस बाट परिवर्तन गाउँपालिका अध्यक्षमा प्राजित हुनु भएका विश्व कुमार चन्दले परिवर्तन गाउँपालिका बासीलाइ आफुलाई अमुल्य मत दिएको मा धन्यवाद दिनुका साथै आभार व्यक्त गर्नु भएको छ । निर्वाचन भनेको लोकतान्त्रिक विधिबाट जनतामा मत मागेर उपयुक्त व्यक्ति....

पराजय पछि पनि बोलेका कुरा पुरा गर्ने लाइनमा चन्द

मालश्री अनलाइन जेष्ठ ३ गते रोल्पा । परिवर्तन गाउँपालिका नेपाली कांग्रेस बाट संयुक्त तीन दलीय गठबन्धनका साँझा प्रत्यासी अध्यक्ष पदका उम्मेदवार विश्व कुमार चन्दले आफु भोट माग्न जनताको घर — घर जादाँ भनेको कुरा सत्य सावित देखाएर छाड्नु भएको छ । उहाँले परिवर्तन बासी जनतासँग....

रोल्पामा ९ पालिका सहित ७१ वटा वडाको अन्तिम मतपरिणाम सार्बजनिक

  मालश्री अनलाइन जेष्ठ ३ गते रोल्पा । रोल्पा सुनछहरी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादीका उम्मेदवार धनबहादुर पुन मगर विजयी भएका छन् । उनले ३ हजार ४ सय ३९ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्रका पुस्तमन घर्तीले १ हजार ५ सय २३ मत प्राप्त गरेका....

हारेपछि गाउँपालिका ईन्चार्ज बाट राजीनामा

मालश्री अनलाइन जेष्ठ ३ गते रोल्पा ।  २०७४ सालको स्थानीय तह निर्वाचनमा भारी बहुमतका साथ गाउँपालिका जितेका रोल्पाको गंगादेव गाउँपालिका बिरबहादुर खत्रीले अध्यक्षमा पराजित भएपछि नेकपा माओवादी केन्द्र गाउँपालिका इन्चार्जबाट राजीनामा दिएका छन्। मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनले पार्टीलाई जिताउन नसकेकाले गाउँ कमिटी....

गंगादेवमा कांग्रेस बहुमत वडा सहित विजयी

  मालश्री अनलाइन जेष्ठ २ गते रोल्पा ।  गंगादेव गाउँपालिकामा  नेपाली कांग्रेसले बहुमत वडा सहित विजय हासिल गरेको छ ।अध्यक्षमा नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका हरीबहादुर पुन निर्वाचित भएका छन् भने उपाध्यक्षमा अमृता केसी वली निर्वाचित भएकि छिन । यी दुवै उम्मेदवार २०७४ को....

रोल्पामा २ पालिका सहित हाल सम्म ५२ वडाको अन्तिम नतिजा सार्बजनिक

मालश्री अनलाइन जेष्ठ २ गते रोल्पा ।   थवाङ गाउँपालिका मा पनि नेकपा माओवादी केन्द्र विजय भएको छ । निकटतम प्रतिद्धन्दी स्वतन्त्र उमेदवार दर्जित रोकामगरलाई ६१६ मतान्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव वुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउदा रोकाको पक्षमा....