अन्तर्राष्ट्रिय

पक्की पुल बन्न नसक्दा स्थानीयहरु जोखिम मोलेर खोला तर्न बाध्य

  मालश्री अन्लाइन, ३१ साउन । रोल्पाको सुनिलस्मृति गाउँपालिका–१ घोडागाउँ र प्यूठानको स्वर्गद्धारी नगरपालिका जोड्ने घोडाखोलामा समयमै पक्की पुल बन्न नसक्दा स्थानीय हरु जोखिम मोलेर खोला तर्न बाध्य भएका छन । रोल्पा र प्युठानको सिमानामा पर्ने घोडेखोलामा निमार्ण भै रहेको पक्की पुल समयमै निमार्ण हुन....

रोल्पा जिल्ला तेक्वान्दो संघको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  मालश्री अन्लाइन, ३१ साउन । रोल्पा जिल्ला तेक्वान्दो संघको आयोजनामा जिल्ला खेलकुद विकास समितिको हलमा बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला भरिका तेक्वान्दो खेलाडि, प्रशिक्षकहरुको लागि प्रशिक्षण, तालिम, बैठकहल तथा म्याट खरिद सम्बन्धि बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।....

राष्ट्रिय युवा संघ परिवर्तन गाउँपालिका स्तरिय भेला शनिबार पुत्लाचाैरमा सम्पन्न, विभिन्न ३ संगठन निर्माण

मालश्री अन्लाइन, ३१ साउन । राष्ट्रिय युवा संघ नेपालकाे परिवर्तन गाउँपालिका स्तरिय भेला शनिबार पुत्लाचाैरमा सम्पन्न भएको छ। टेकेन्द्र राेकामगरकाे अध्यक्षता र राष्ट्रिय युवा संघ राेल्पाका संयाेजक प्रेम बि.क. काे प्रमुख आथित्यता र देव प्रसाद वलीकाे विशेष आथित्यतामा परिवर्तन गाउँपालिकामा युवा भेला सम्पन्न भएकाे हाे....

दोस्रो ग्रीनवीच भलिबल परिवार कप अगष्ट १५ गते आइतबार देखि लण्डनमा शुरु हुँदै

मालश्री अन्लाइन, २९ साउन ।नेपालीहरुको बाक्लो बसोबास रहेको बेलायतको साउथ ईस्ट लण्डन ग्रीनवीच भलिबल परिवारको आयोजनामा हुने भएको छ । नेपालीहरुले संचालन गरेको ग्रीनवीच भलिबल परिवारहरुको आयोजनामा ‘दोस्रो ग्रीनवीच भलिबल परिवार कप’ अगस्ट १५ आइतबार देखि संचालन हुने बेलायतको साउथ ईस्ट लण्डन बाट उमेश चन्द....

रोल्पाकाे बुढागाउँकाे घटना प्रति नेपाल कम्युनिष्ट पार्टी रोल्पाद्धारा एक बिज्ञप्ती जारी

मालश्री अन्लाइन, २८ साउन । नेपाल कम्युनिष्ट पार्टी रोल्पाले विहिबार एक बिज्ञप्ती जारी गरेको छ । श्रावण २४ गते रोल्पा जिल्ला त्रिबेणि गाउँपालिका ३ बुढागाउ घटनाको बिषयलाइ लिएर बिज्ञप्ती सार्वजनिक गरेको छ । बुढागाउको घटना विषयमा नेकपा मायोबादी केन्द्रले पत्रपत्रिका सामाजिक संन्जालमा विज्ञप्ती दिएको विज्ञप्तीमा भनिएको....

संविधानको अक्षरस पालना गरी काम गर्छु– प्रदेश प्रमुख शेरचन

मालश्री अन्लाइन, २५ साउन । लुम्बिनी प्रदेशको अस्थिर राजनीतिलाई निकास दिनका लागि लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले संविधानको अक्षरस पालना गरेर अगाडी बढ्ने बताएका छन् । कसैलाई नजिक ठानेर अथवा टाढा राखेर काम नगर्ने बताएका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधान र सुशासनलाई केन्द्रमा राखेर....

साउन २५ भित्र एसईईको नतिजा

मालश्री अन्लाइन, २३ साउन । सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा साउन २५ गते सम्म सार्वजनिक गर्ने भएको छ ।   विद्यार्थीको प्राप्ताङ्कको अन्तिम रुजु भइरहेकाले ढिलोमा साउन २५ भित्र नतिजा सार्वजनिक गर्ने अन्तिम गृहकार्यमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको हो । बोर्ड (एसईई)....

रोल्पामा तपाईको मास्क खोइ अभियान शुरु

मालश्री अन्लाइन, २२ साउन । कोरोना भाइरस नियन्त्रण गर्नको लागी तपाईको मास्क खोइ अभियानको रोल्पामा पनि शुक्रबार बाट शुरुवाट गरीएको कछ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत सो संचालन गरीएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपि नरेश सुबेदिले जानकारी दिनु भएको छ । जिल्ला प्रहरी....

रोल्पा आईटिएफ तेक्वान्दोे संघ बर्ष उत्कृष्ट जिल्ला संघको रुपमा सम्मानित

मालश्री अन्लाइन, २२ साउन । आईटिएफ तेक्वान्दोको संघ रोल्पा जिल्ला बर्ष उत्कृष्ट जिल्ला संघको रुपमा सम्मानित भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २४ औँ केन्द्रीय बार्षिक उत्सवको अबसरमा शुक्रबार काठमाडौमा रोल्पा आईटिएफ तेक्वान्दो संघ नेपाल भरिकै आईटीएफ तेक्वान्दो संघहरु मध्य बर्ष उत्कृष्ट जिल्ला संघको....

युथ फाेर्स र साईबर टिम निर्माण अभियानलाई तिब्र बनाउदै राष्ट्रिय युवा संघ राेल्पा, हाेलेरीमा ३ वटा टिम गठन नेकपा एमालेकाे भातृ संगठन

मालश्री अन्लाइन, २१ साउन । राष्ट्रिय युवा संघ नेपाल राेल्पाले सबै स्थानीय तहमा कमिटी निर्माण र संगठन सुदृढीकरण अभियानलाई तिब्र बनाएकाे छ। युवा संघकाे कमिटीलाई चलायमान बनाउदै युवा संघले सबै पालिकामा युथ फाेर्स र साईबर टिम समेत गठन गर्दै गएकाे राष्ट्रिय युवा संघ राेल्पाका संयाेजक....