अन्तर्राष्ट्रिय

समृद्ध नेपालको नारा पूरा गर्न चीनको सहयोग रहने

असोज ,४  छेन्दु । चीनको औपचारिक भ्रमणमा रहेका  उपराष्ट्रपति नन्दबहादुर पुन र चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाबीच शिष्टाचार भेट भएको छ। उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हुले सरकारी अतिथि गृहमा करिब एक घण्टा लामो शिष्टाचार भेट गरेका हुन्। भेटमा उपराष्ट्रपतिले नेपाल चीन सम्बन्ध सगरमाथा जत्तिकै उचो नङ र मासु....

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर

असाेज ३ काठमाडौं ।  मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या बुधबार बिहानसम्म ६ पुगेको छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन्। उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए। उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत....

मलेसियामा विषाक्त मदिरा सेवनबाट ७ नेपालीसहित १५ काे मृत्यु 

असोज, ३  काठमाडौं । मलेसियाको राजधानी क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।  जसमा ७ नेपाली रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । समाचारअनुसार हिजो (सोमबार) मलेसियामा सार्वजनिक विदा भएकाले छुट्टी मनाउन उनीहरुले मदिरा सेवन गरेका थिए । सोमबार मलेसियाली राजाको जन्मदिन....

दक्षिण र उत्तर कोरियाली नेताबीच प्योङयाङमा शिखर वार्ता

असाेज, ३ सोल ।  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच मङ्गलबार वार्ता भएको छ।  दुई कोरियाली नेताबीच कोरियालाई आणविक रूपमा निशस्त्रीकरण तथा उक्त प्रायद्वीपको स्थायी शान्तिका लागि उत्तर कोरियाली सत्ताधारी दल वर्कर्स पार्टीको मुख्यालयमा दुई घण्टा लामो वार्ता....

दक्षिण सुडानमा खटिएका नेपाली सैनिकमाथि गोली

असोज २  तुलसीपुर ।  संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा दक्षिण सुडान पुगेका नेपाली सेनाका एक जवान गोली लागेर घाइते भएका छन्। युएनमिस मिसनमा गएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत ती सैनिक जवानमाथि आइतबार स्थानीय समयअनुसार बिहान साढे ८ बजे गोली प्रहार भएको हो। दक्षिणी सुडानको येइ....

पोर्चुगलमा मागियो निर्मलालाई न्याय

असोज, २ । लिस्बनस्थित मार्तिममुनिजको खुला पार्कमा तीज बिशेष सांस्कृतिक कार्यक्रममा निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै हात र टाउकोमा कालो पट्टी बांधेर चेलीहरुले सांकेतिक बिरोध जनाउंदै ।   लिस्बन– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै पोर्चुगलमा प्रवासी नेपालीले प्रदर्शन....

विनाशकारी समुद्री आँधी हंगकंग हुँदै चीन

असाेज १ शक्तिशाली समुद्री आँधी म्याङ्कुट टाइफुनले चीनको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्तमा विनाश निम्त्याइरहेको छ। त्यहाँ प्रतिघण्टा १६२ किलोमिटरको वेगमा हुरी चलिरहेको छ। हंगकंगबाट आएको उक्त आँधीबाट बच्न ग्वानडङ प्रान्तले उच्च सतर्कता अपनाएको छ। हंगकंगमा म्याङ्कुट टाइफुनले गगनचुम्बी घरहरू नै हल्लाइदिएको थियो र झ्यालहरू....

पाकिस्तानमा रेल दुर्घटना : कम्तीमा २० जना घाइते

असाेज १ । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको रेल दुर्घटनामा कम्तीमा २० जना घाइते भएको पाकिस्तानी रेल सेवा सम्बद्ध एक अधिकारीले बताएका छन् । कुशल खान रेल कम्पनीको रेलका आठ डब्बा पञ्जावको एटक जिल्लाको सोहान पुल–माखन्द स्टेशनबीचको क्षेत्रमा रेल लिकबाट बाहिरिँदा दुर्घटना भएको पाकिस्तान....

हेलिकाेप्टर दुर्घटनामा ५ सैनिककाे मृत्यु

 भदौ ३०,काठमाडाैं  । अफगानिस्तानमा भएको हेलिकोप्टर दुर्घटनामा ५ सैनिकको मृत्यु भएको छ। पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा रहेको खाक्साफिद जिल्लामा २ पाइलट सहित ५ जना सैैनिक रहेको हेल्किोप्टर दुर्घटनामा परेको स्थानीय अधिकारीले शनिवार जानकारी दिएका छन्। दुर्घटना तालिवानी विद्रोहिहरुका कारण नभइ प्राविधिक गडबडीले भएको उक्त  प्रान्तका प्रवत्ता....

फिलिपिन्समा पनि शक्तिशाली आँधी

  भदौ ३०, रासस। फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन  प्रभावित भएको छ ।आँधीका कारण अहिलेसम्म तीन जनाको ज्यान गएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा आएको आँधी र वर्षाले आफ्नो मार्गमा पर्ने क्षेत्रको धेरै....