अन्तर्राष्ट्रिय

गुल्मीमा जीप दुर्घटनामा ५ जना घाइते

मालश्री अन्लाइन, २० साउन । गुल्मीमा भएको जीप दुर्घटनामा परी ५ जना घाइते भएका छन् । बुधबार बेलुकी सत्यवती गाउँपालिका–४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।  ....

नेपाल कम्युनिष्ट पार्टी रोल्पाद्वारा भारतीय एसएसबी विरुद्व विरोध सभा

  मालश्री अन्लाइन, १८ साउन । नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी रोल्पा नगरपालिका कमिटी रोल्पाले भारतीय एसएसबी द्वारा दार्चुलामा जयसिंह धामी हत्याको विरोधमा सोमबार लिबाङमा विरोध सभा सम्पन्न गरेको छ । धामीको हत्याको विरोधमा देशभरि विरोध सभा सम्पन्न भइरहेका छन्....

रक्त सञ्चार केन्द्र अर्थ संकलन उप समितिद्वारा पत्रकारहरुसँग छलफल

  मालश्री अन्लाइन, १८ साउन ।  नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्धारा सञ्चालित रक्त सञ्चालन केन्द्रलाई दीर्घकालीन सञ्चालन गर्न अक्षय कोष अभियानका लागि ‘रक्त सञ्चार केन्द्र अर्थ संकलन उप समिति’द्वारा जिल्ला स्थित पत्रकारहरुसँग समन्वयात्मक बैठक सोमबार लिबाङमा सम्पन्न भएको छ । अक्षयकोष स्थापनाले रक्त सञ्चार....

नेपाली काँग्रेस रोल्पा,काठमाडौ सम्पर्क समितीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

  मालश्री अन्लाइन, १७ साउन । नेपाली काँग्रेस रोल्पा — काठमाण्डौ सम्पर्क समितीको छलफल एवं अन्तरक्रिया कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ । नेपाली काँग्रेस रोल्पा काठमाण्डौ सम्पर्क समितीको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा रोल्पा जिल्लाका नेपाली काँग्रेसका विभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको नेपाली....

रोल्पा अस्पताल रेउघामा आज कोरोना संक्रमित एक जनाको मृत्यु

मालश्री अन्लाइन, १० साउन । कोरोना भाइरसका कारण आज रोल्पा अस्पताल रेउघामा एक जना ब्यतिको ज्यान गएको छ । रोल्पा नगरपालीका वडा न.९ ह्वामा निबासि ५९ बर्षि एक पुरुषको मुत्यु भएको रोल्पा अस्पताल रेउघाका सुचना अधिकारी एवंम सिनीयर अहेब कुल बहादुर डागीँले जानकारी दिनु भएको....

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेको सङख्यामा बृद्धि

मालश्री अन्लाइन,६ साउन ।  ग्रामीण क्षेत्रमा चरम गरिबी,अशिक्षा, बेरोजगार र सामाजिक संस्कार आदि कारणले महिलाहरुले स्वास्थ्य चौकीमा बच्चा जन्माउने सङख्या कमि भएपनि सुनछहरी गाउँपालिका ६ नम्बर वडा फगाममा धमाधम महिलाहरु स्वास्थ्य चौकीमै बच्चा जन्माउन थालेका छन् । गत आर्थिक बर्ष २०७७÷७८ को तथ्यांकअनुसार ६ नम्बर वडा....

काँग्रेस नेता बिष्टको १३ औँ पुण्यतिथिको अबसरमा श्रदानजली सभा सम्पर्ण

मालश्री अन्लाइन,६ साउन ।  नेपाली काँग्रेस सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडा सचिव मोतिराम विष्टको १३ औ दिनको अवसर पारेर श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली काँग्रेस सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को आयोजनामा गरिको श्रद्धान्जली सभा कार्यक्रमको प्रमुख अतिथीमा नेपाली काँग्रेस रोल्पाका....

विपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रोल्पाद्धारा वृक्षारोपण

मालश्री अन्लाइन,६ साउन । महामानव स्वर्गिय बिश्वेश्वरप्रसाद कोइरालाको ३९ स्मृति दिवस रोल्पामा पनि मनाइएको छ । नेपाली काँग्रेस रोल्पाको आयोजनामा सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को घायथानको सामुदायिक बन क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो । दिवसको अवसमार करिव २ सय विरुवा रोपिएको नेपाल प्रेस युनियन....

रुन्टीगढीमा नेकपा एमाले परित्याग गरी एक दर्जन नेता कार्यक्रता नेपाली कांग्रेसमा प्रबेश

  मालश्री अन्लाइन,६ साउन ।रोल्पाको रुन्टिगढी गाँउपालिकामा नेकपा एमाले परित्याग गरि करिब एक दर्जन नेता कार्यक्रता नेपाली कांग्रेसमा प्रबेश गरेका छन । राष्ट्रियता लोकतन्त्र समाजवादको आस्था र देशमा फेरि कांग्रेसको अनिवार्यता भन्ने महुसुस गर्दै आफुहरु नेपाली कांग्रेसमा प्रबेश गरेको नर्ब प्रबेसिहरुले जनाएका छन । देशलाई भ्रस्टाचार....

घरेलु मदिरा सेबनबाट रोल्पामा एकै गाँउका ४ जनाको मृत्यु

मालश्री अन्लाइन,५ साउन । चरम गरिबि र बेरोजगारी छल्न रोल्पाबाट बाग्लुङ पुगेका एकै गाउँका चार जनाको बिशाक्त मदिरा सेवनबाट मृत्यु भएपछि गजुल गाउँ सोकमा डुबेको छ। रोल्पाबाट मजदुरी गर्न बाग्लुङ पुगेका ४ जनाको घरेलु मदिरा खादा मृत्यु भएको प्रहरीले बताएको छ। गल्कोट ७, मल्ममा रहेको खानेपानी योजनाको....