अन्तर्राष्ट्रिय

बलात्कारको अभियोगमा पचास वर्षको सजाय भोग्नबाट बचायो कुकुरले

   भदौ २९ । सन् २०१७ मा अमेरिकाको ओरेगनका जोशुवा होर्नरलाई त्यहाँको अदालतले बाल यौन शोषणको अभियोगमा दोषी ठहर गरेको थियो । तर अचानक एक माउ कुकुरको कारण अदालतको यो निर्णयमा नयाँ मोड ल्याइदियो र होर्नर ५० वर्षको सजायबाट मुक्त भए । ४२ वर्षीया होर्नरविरुद्ध एउटी....

फ्लोरेन्स आँधी: अमेरिकी अधिकारीहरूद्वारा सजग रहन चेतावनी

 सेप्टेम्बर १४ ।    फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधी अमेरिकाको पूर्वी तटस्थित नर्थ क्यारोलाइना राज्यनजिक पुग्न लागेको बताइएको छ। समविद्हरूले ठूलो वर्षा र हुरी आउने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएका छन्। हुरीको गति केही कम भइरहेको छ। तर हुरी लामो समय चलिरहन सक्ने हुनाले....

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, दर्जनौँको मृत्यु

 सेप्टेम्बर १३ । पूर्वी अफगानिस्तानमा गरिएको एउटा आत्मघाती बम आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। पाकिस्तानसँगै जोडिएको नान्गरहार प्रान्तमा आत्मघाती आक्रमणकारीले स्थानीय प्रहरी प्रमुखको विरोध गरिरहेका मानिसहरूको समूहलाई निशाना बनाएको बताइन्छ। मङ्गलवार भएको सो आक्रमणमा मृत्यु भएकाहरूको सङ्ख्या बढेर त्यति पुगेको हो।....

नेपाली यु-१९ क्रिकेट टाेली पराजित

भदौ , २८ काठमाडाैं  । नेपाली यु–१९ क्रिकेट टोली भारतको यु–१९ बी टोलीसँग पराजित भएको छ। भारतको लखनउमा बुधवार सम्पन्न खेलमा फितलो ब्याटिङ प्रदर्शनका कारण नेपाली टोली ४० रनले पराजित भएको हो।  टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट बलिङ गर्दै भारतकाे यु–१९ बी टीमलाइ ४९ ओभरमा १ सय....

साफ च्याम्पियनसिप : पाकिस्तानलाई हराउँदै भारत फाइनलमा

 भदौ , २८ काठमाडौं ।  पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। अब उपाधिका लागि भारतले माल्दिभ्ससँग खेल्नेछ। माल्दिभ्स नेपाललाई ३–० गोलले पराजित गर्दै बुधबारै फाइनलमा प्रवेश गरेको थियो। बुधबार साँझ ढाकास्थित बंगबन्धु रंगशालामा भारतसँग पहिलो हाफ बराबरी खेलेको पाकिस्तानले दोस्रो हाफमा....

स्पेन दूतावास अस्तव्यस्त, परराष्ट्रले लियो ‘एक्सन’

भदाै २७ । यूरोपेली मुलुक स्पेनमा नेपाली दूतावास स्थापना भएको सात महिना वितिसकेको छ, तर दूतावासको अवस्था भने लथालिङ छ । मुख्य कार्यालय (चान्सरी) भवन र राजदूत निवास एकै ठाउँमा हुँदा दूतावासको काम कार्वाही अस्तव्यस्त बनेको हो । परराष्ट्र मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले चान्सरी भवन....

भारतमा बस दुर्घटना, ४५ जनाको मृत्यु

  भदाै २६,  हैदराबाद । भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। घटनामा अरु धेरैजना घाइते भएको प्रहरीले जनाएको छ। यात्रुले खचाखच भरिएको राज्य सञ्चालित एउटा बस गहिरो खोचमा खसेको थियो। उक्त बसमा ५० भन्दा बढी यात्रु सवार....

अमेरिकाको पूर्वी तटमा अत्यधिक खतरनाक चक्रवातको खतरा

    भदाै २६, बीबीसी । अमेरिकाको पूर्वी तटमा चक्रवात फ्लोरेन्सको खतराका कारण कयौंलाई सुरक्षित स्थानमा लैजाने अभियान चलाइएको छ । यो पछिल्ला थुप्रै दशकको सबैभन्दा भीषण चक्रवात हुनसक्ने अनुमान गरिएको छ । साउथ क्यारोलाइनाका गभर्नरले तटीय इलाकामा बसेका सबैलाई सुरक्षित स्थानमा जान आदेश दिएका छन्....

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु, चारजनाको जीवितै उद्धार

 भदौ २६ । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको ज्यान गएको पुष्टि भएकाे छ । आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अगुकले जानकारी....

नेपाली यू–१९ क्रिकेट टोली भारत प्रस्थान

 भदौ  २६ काठमाडौं । एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेपाली यू–१९ नेपाली क्रिकेट टोली साेमवार भारतको लखनउ प्रस्थान गरेको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) को निमन्त्रणामा नेपाली टोली प्रतियोगितामा खेल्न त्यसतर्फ प्रस्थान गरेकाे हाे। नेपालले भारतका दुई टोली सहित अफगानिस्तानसँग खेल्नेछ। आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले आगामी....