अन्तर्वार्ता

हेल्थ डेस्क स्थापना गरि कक्षा १२ को परिक्षा सञ्चालन गर्दै सुनिलस्मृति गाउँपालिका

मालश्री अन्लाइन, ८ मंसिर । माध्यामिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका प्रकाशित गरेको छ । सोही अनुसार सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले पनि कक्षा १२ को परिक्षा सञ्चालनको तयारी पुरा गरेको....

पास नेपाल रोल्पाद्धारा आज संन्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन

  मालश्री अन्लाइन, २७ कार्तिक । प्रभावकारी परिवार नियोजन सहितको सुरक्षित गभपतन,प्रजनन स्वास्थ अधिकारको सम्मान भन्ने नारा सहित सुरक्षित गर्भपतन र प्रजनन स्वस्थको सुदृढीकरण लागी संन्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम आज सम्पन भएको छ । पास नेपालको आयोजना,आइपास नेपालको सहयोग र नेपालपत्रकार महांसघ रोल्पाको समुन्वयमा कार्यक्रम....

स्थानीय सरकारले मनपरि गरेको भन्दै कांग्रेस रुन्टिगढी गाउपालिकाद्वारा आन्दोलन

मालश्री अन्लाइन, २१ कार्तिक । स्थानीय सरकारले अनियमितता र मनपरि गतिविधि गरेको भन्दै नेपाली कांग्रेसले शुक्रबार रोल्पामा आन्दोलन गरेको छ । नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले आयोजना गरेको बिरोध कार्यक्रम पार्टी कार्यालय भित्री बजार होलेरी देखि गाउँपालिकाको कार्यलय सेवाकेन्द्र हुँदै जुर्नेटा बजारमा कोणसभामा परिणत भएको थियो।भ्रष्टाचार....

रोल्पा आइटिएफ तेक्वान्डो संघद्धारा आज एक प्रेस विज्ञप्ती सार्वजनिक

मालश्री अन्लाइन, २१ कार्तिक । आइटिएफ तेक्वान्डो संघले आज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । कोभिड १९को कारण माहामारी फैलिरहेको वेला भाइरसको तीव्र संक्रमणबाट बच्न घरमै वस्न बाध्य भएकाले खेलाडीहरुको मनोवल बढाउने उदेश्यले प्रथम परिवर्तन भचुअल तेक्वान्डो प्रतियोगिता गर्न लागेको जनाएको छ ।े रोल्पा....

विकास सरोकोर समाज डिकोस रोल्पाको १६ साधरण सभा सम्पर्ण

विकास सरोकोर समाज डिकोस रोल्पाको १६ साधरण सभा सामाजीक दुरी कायम गरि लिबाङमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव वहादुर वलीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज वहादुर वुढा मगर रहनु भएको थियो भने विशिष्ट अतिथिमा रोल्पा नगरपालीका....

नगरपालिकाद्धारा विकास निर्माणको अनुगमन

असोज २१ रोल्पा । रोल्पा नगरपालिकाले वडा नम्बर २ का विभिन्न स्थानमा निर्माण गरेको विकासको प्रत्यक्ष निरिक्षण र स्थानीयहरुसंगको भेटघाट कार्य सम्पन्न गरेको छ । नगर प्रमुख पुर्ण केसीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल, योजना अधिकृत सुदिप डांगी, वडा नम्बर २ का वडा अध्यक्ष....

सुनछहरी गाउँपालिका पोबाङमा कोभिड–१९ संक्रमण,रोगथाम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

मालश्री अनलाइन, १९ असोज  । कोभिड–१९ संक्रमण,रोगथाम उपचार तथा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण सुनछहरी गाउँपालिका पोबाङमा सोमबार सम्पन्न भएको छ । सुनछहरी गाउँपालिका स्वस्थ्या शाखाको आयोजना एवं आई.एन.एफ नेपाल को सहयोगममा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष आश बहादुर पुनमगरको अध्यक्षाता रहेको थियो भने उपाध्यक्ष पवित्रा घर्तीमगर प्रमुख....

त्रिवेणि गाउँपालीका ७ तिलामा नेकपा परित्याग गरि २४ जना युवा कांग्रेसमा प्रवेश

मालश्री अनलाइन, १८ असोज  ।नेपाली काग्रेस त्रिवेनी गाउँपालीका वडा नं. ७ को आमसभा तथा पार्टि प्रवेश र्कायक्रम शनिबार तिलामा सम्पन्न भएको छ । त्रिवेणि गाउँपालीका वडा नं. ७ का नेपाली काग्रेस वडा इकाइ सभापती मान वहादुर पुनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाली काग्रेस....

युवा संगठन नेपाल माडी गाउँ कमिति रोल्पाको प्रथम भेला सम्पन्न

मालश्री अनलाइन, १२असोज  । युवा संगठन नेपाल माडी गाउँ कमिति रोल्पाको प्रथम भेला सम्पन्न भएको छ । युवा संगठन नेपाल माडी गाउँ कमिटीका संयोजक कमलको अध्यक्षतामा भएको कार्यक्रमलाई युवा संगठन नेपालका संग्रामले संचालन गरेका थिए , उक्त भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाका....

घर निमार्ण गर्दा लागेको ऋण तिरी नसक्दै, घरनै पहिरोले भत्काइ दियो ।

  मालश्री अनलाइन, ७ असोज  । रोल्पामा लगातार परेको अबिरल बर्षादको कारणले घर माथि बाट पहिरो आउँदा एक घरमा पुर्ण रुपमा क्षेती पु¥याएको छ । सुनिलस्मृती गाउँपालीका वडा न. १ तुषारपानी रोल्पा निबासि बिष्णु घर्ति मगरको घर माथिबाट पहिरो आउदाँ घर पुर्ण रुपमा क्षेती भएको....