अन्तर्वार्ता

डेंगुलाई सामान्य रुपमा नलिन रोल्पा अस्पाल रेउघाका डाक्टर बोगटीको सुझाब

मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । डेंगुलाई सामान्य रुपमा नलिन रोल्पा अस्पाल रेउघाका एम.डि.जि.पि. डाक्टर रणबहादुर बोगटीले सुझाब दिनु भएको छ । रोल्पा नगरपालिकाले बिहिबार सदरमुकाम लिबाङमा सरोकारवालाहरु सँग डेंगु नियन्त्रणको लागी गरेको अन्तरक्रिया कार्यक्रममा डाक्टर बागटीले यस्तो कुरा बताउनु भएको हो । सरोकारवालाहरु सँगको....

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रोल्पाबाट ८१ वटा विद्यालय छनोटमा परे

  मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रोल्पाबाट मात्रै ८१ वटा विद्यालय छनोटमा परेका छन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकबाट देशभरका सामुदायिक विद्यालयहरु छनोटमा परे अनुसार रोल्पाबाट मात्रै ८१ वटा विद्यालय छनोटमा परेका छन । एक नगरपालिका र नौ वटा गाउँपालिका....

राप्ती इञ्जिनियरिङ कलेजमा बालदिवसको अवसरमाएकल नृत्य प्रतियोगिता आयोजना

मालश्री अनलाइन, भाद्र ३०, रोल्पा । राप्ती इञ्जिनियरिङ कलेजले घोराहि दाङले बालदिवसको अवसरमाएकल नृत्य प्रतियोगिता आयोजना गरेको छ । जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने मुलनाराका साथ अन्तराष्ट्रिय बालदिवसको अवसरमा एकल नृत्य प्रतियोगिता आयोजना गरेर मनाए । कार्यक्रमका प्रमुख अतिथि, राप्तीइञ्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं....

बागेश्वरी माबि माडी ५ भावाङ पाछावाङ, रोल्पाले पनि बाल दिवस मनायो

  मालश्री अनलाइन, भाद्र २९, रोल्पा । बागेश्वरी माध्यमिक विद्यालय माडी गाँउपालिका ५ भावाङ पाछावाङ, रोल्पाले ५८ औँ राष्ट्रिय बाल दिवस एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । “बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने मूल नाराका साथ दिवस मनाइएको बिद्यालयले जानकारी दिएको छ....

रोल्पाका हुतराज राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा नियुक्त

मालश्री अनलाइन, भाद्र २८ , रोल्पा ।  नेपालको एकमात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त हुन भएको छ । सुनिलस्मृति गाउँपालिका वडा न. ६ गजुल स्थायी ठेगाना भएका एआइजी थापालाई मंगलबार देखि लागू हुने गरि सोमबारको मन्त्री परिषदको बैठकले निर्णय गरि राष्ट्रिय....

रोल्पामा खोलाले बगाएको बालिका अझै बेपत्ता

मालश्री अनलाइन, भाद्र २८ , रोल्पा । रोल्पाको सुलिचौर दोभान खोलाले सोमबार (हिजा) बगाएको बालिका अझै बेपता रहेकी छिन । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३ र ४ को दोभानमा पर्ने खोलमा सोमबार एक बालीका बगेर वेपत्ता भएकी थिइन । इलाका प्रहरी कार्यालय सुलिचौरका इनिस्पेक्टर ओमप्रकाश....

रोल्पामा एक फरार अभियुक्त पक्राउ

मालश्री अनलाइन, भाद्र २८ , रोल्पा । लागुऔषध चरेश मुद्दामा सम्मीलित फरार थबाङ बाट पक्राउ परेका छन् । रोल्पा जिल्ला अदालत रोल्पाबाट २०७६ साल फाल्गुण २९ गते दोषि ठहरिएकाथिए । रोल्पा थवाङ गा.पा. वडा नं. २ घर भई हाल घोराही उप–महानगरपालिका वडा नं. १४ पुरानो....

तिन बुदे सहमती कार्यान्वयन नगरेर सरकारले देशलाई फेरी द्धवन्दमा लैजान खोज्दैछ — नेकपा नेता बुढामगर

मालश्री अनलाइन, भाद्र २७ , रोल्पा । तिन बुदे सहमति कार्यान्वय गर्नुको सत्ता राज्यले महासचिब लगाएत केहि नेता कार्यक्रतालाई प्रकाउ पुर्जि जारी गरेर देशलाई फेरी द्धन्दमा लैजान खोजेको नेपाल कम्युनिष्ट पाटीका केन्द्रिय सचिबालय सदस्य सन्तोष बुढा मगरले आरोप लगाउनु भएको छ । नेपाल कम्युनिष्ट पाटी रोल्पाको....

खोलाले बगाउदा सुलिचौरको दोभानमा एक बालीका बेपत्ता

  मालश्री अनलाइन, भाद्र २७, रोल्पा ।  रोल्पाको सुलिचौर दोभान खोलमा एक बालिका बगेर बेपत्ता भएकी छिन् । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३ र ४ को दोभानमा पर्ने खोलमा सोमबार एक बालीका बगेर वेपत्ता भएकी हुन् । माछा मार्न गएका एक स्थानियले अन्दाजी ११–१२....

शिक्षा क्षेत्रमा राज्यको लगानी पुगेको छैन् – अध्यक्ष सुनिता बराल

मालश्री अनलाइन, भाद्र २५ , रोल्पा ।“शिक्षा क्षेत्रमा राज्यको लगानी नपुगेको अनेरास्ववियूकि केन्द्रिय अध्यक्ष सुनिता बरालले बताउनु भएको छ । अनेरास्ववियू रोल्पाको १७ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्न रोल्पा आउनु भएकि केन्द्रिय अध्यक्ष बरालले यस्तो कुरा बताउनु भएको हो । प्रेस चौतारी रोल्पाले सदरमुकाम लिबाङमा....