अन्तर्वार्ता

मलेसियामा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउने व्यवस्था मिलाउन श्रम मन्त्रीको निर्देशन

 असोज ४,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मलेसियामा ज्यान गुमाएका नेपालीको शव जतिसक्दो छिटो स्वदेश ल्याउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । यस्तै बिरामी भएकाको उपचारमा कुनै कसर बाँकी नराख्न पनि त्यहाँको नेपाली दूतावासलाई निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ....

कैलालीमा झ्यालमा झुण्डिएको अवस्थामा भेटियो महिलाको शव, हत्याको आशंका

भदौ ३१, कैलाली । कैलालीको गोदावरी नगरपालिका १० मालाखेतीमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । मालाखेतीकी २४ वर्षीया तुल्सी फुलाराको घरभित्रै झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । फुलाराको शनिबार राति झ्यालमा झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका....

‘उद्योगमा मालिक मात्रै धनी, बैंकमा कर्मचारी पनि’

 भदौ २६, काठमाडौं । अनिल केशरी शाह एक जना त्यस्ता ‘लाइक माइन्डेड’ बैंकर मानिन्छन्, जसले कुनै न कुनै नयाँ विचार प्रस्तुत गरिरहेका हुन्छन् । अहिले उनी संघीयताले बैंकिङ क्षेत्रलाई राम्रो फाइदा पुगेको निश्कर्षमा छन् । बैंकहरुको जस्तै उपलब्धी अरु क्षेत्रले पनि लिनुपर्ने शाहको भनाइ छ ।....

आत्महत्याको डरलाग्दो तथ्याङ्क : प्रमुख कारण ‘डिप्रेसन’

भदाै २५, काठमाडाै । आज आत्महत्या रोकथाम दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनले यो वर्ष ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नारा राखेको छ । नेपालमा प्रत्येक वर्ष आत्महत्या गर्नेको सङ्ख्या १३ प्रतिशतका दरले वृद्धि हुँदै गइरहेको छ ।  आत्महत्या गर्ने देशहरूको सूचीमा....

प्रदेश सरकार ‘डमरु’ होइन, अधिकारसम्पन्न छः मुख्यमन्त्री पोखरेल

भदाै ८, वुटवल । केन्द्र सरकारको मन्त्री, सभासद वा पार्टीको केन्द्रीय नेता भइसकेका अनुभवी व्यक्तिलाई प्रदेशले मुख्यमन्त्रीका रुपमा पाउँदा पक्कै पनि प्रदेश तहलाई फाइदा पुगेकै हुनुपर्छ । तर, केन्द्रीय राजनीतिबाट प्रदेशमा झर्दा यी नेताहरुले कस्तो महसुस गरिरहेका होलान् ?८ भदौ, बुटवल । केन्द्रीय मन्त्री बनेर....

अब हामी मृत्युदण्डतिर जान्छौं: अधिवक्ता पोखरेल

   भदौ ३, काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वमहासचिवसमेत रहेका अधिवक्ता सुनील पोखरेलले नयाँ मुलुकी संहितालाई ‘न्यायाधीश केन्द्रित कानुन’ मानेका छन् । साथै यो संहितालाई उनले ‘मृत्युदण्डतिरको प्रस्थान’ समेत भनेका छन् । मुलुकी अपराध र देवानी संहिताको मस्यौदा बनेपछि संसदीय समितिमा भएको छलफलका क्रममा पोखरेलले....

सर्पको मासु खाने परम्परा

भाद्र १,  चिनियाँ संस्कृतिमा सर्पको मासुलाई विगत २ हजार वर्षदेखि प्रयोग गरिंदै आएको छ । चीनमा विशेष गरेर सर्पको मासुको सुपलाई औषधीका रूपमा प्रयोग गरिन्छ । चीनको हुनान प्रशासनिक क्षेत्रअन्तर्गतको ग्वाङडोङमा सर्पको मासु प्रयोग गरिन्छ । चीनबाहेक दक्षिणपूर्वी एसियाका केही भागमा समेत सर्पको मासु निकै....

मुलुकी ऐनकै मस्यौदाकार भन्छन्- महिलालाई सजाय बढी भयो

  १ भदौ, काठमाडौं । जंगबहादुर राणाका पालामा बनेको १६५ वर्ष पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आज भदौ १ गते देखि नयाँ मुलुकी संहिता लागू भएको छ । नयाँ ऐनमा चर्को सार्वजनिक बहस भइरहेको छ । यही बहसका क्रममा हामीले एक जना मुलुकी ऐनका मस्यौदाकारलाई....

माध्यामिक शिक्षा परीक्षाका लागि रोल्पामा १७ परीक्षा केन्द्र कायम गरिएको छ

यस वर्षको माध्यमिक शिक्षा परीक्षा यहि चैत ३ गते देखि सुरु हुदै छ । एसईई परीक्षाको लागि जिल्ला शिक्षा कार्यालय रोल्पाले तयारीलाई हालसम्म कहाँ पु¥याएको छ, भनि जिल्ला शिक्षा अधिकारी चिरञ्जीवि पौडेलसँग जीवन डाँगीले गरेको कुराकानीको सारसंक्षेप :- माध्यमिक शिक्षा परीक्षाको तयारी के कस्तो भईरहेको छ....

अरुले दिने सेवा भन्दा जलजला समितिले एक कदम अघाडी रहेर सेवा दिन्छ !

रोल्पा जिल्लामा पछिल्लो समय यातायात क्षेत्रमा प्रालिहरु दर्ता गरी गाडी सञ्चालन गर्ने लहर नै चलेको छ । कुनैबेला एकलौटी रुपमा सेवा दिदैं आएको जलजला यातायात व्यवसायी समितिले अहिले रोल्पा यातायात प्रालि र जलजला यातायात प्रालिसँग प्रतिष्पर्धा गर्न के–कस्ता योजना बनाउदैं छ रु अबको योजना के....