सूचना प्रविधि

हेल्थ डेस्क स्थापना गरि कक्षा १२ को परिक्षा सञ्चालन गर्दै सुनिलस्मृति गाउँपालिका

मालश्री अन्लाइन, ८ मंसिर । माध्यामिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका प्रकाशित गरेको छ । सोही अनुसार सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले पनि कक्षा १२ को परिक्षा सञ्चालनको तयारी पुरा गरेको....

स्थानिय सरकारले बजाएको बासुरीको धुनमा रुन्टीगढी काङ्ग्रेस नाच्दैन — सभापति पुन

मालश्री अन्लाइन, ८ मंसिर ।  नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सभापति जनक पुनले स्थानीय सरकारले बजाएको बासुरीम आफुहरु ननाच्ने बताएका छन्।आइतबार रुन्टीगढी गाउँपालिकाले आयोजना गरेको सार्बजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति पुनले स्थानिय सरकारलाई यस्तो चुनौती दिएका हुन्।यस अघि गत असोज १९ गते स्थानिय सरकारले....

रोल्पामा जिपको ठक्कर वाट १ को मृत्यु २ घाईते ।

मालश्री अन्लाइन, ४ मंसिर । गएराती रोल्पामा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । राती अन्दाजी ०८ः३० बजेको समयमा जिल्लाको सुनिलस्मृती गा.पा.८ तल्लोपानी स्थित सुलिचौर(अरेश भित्री सडक खण्डमा जिपले ठक्कर दिदा उक्त दुर्घटना भएको हो । लु....

पास नेपाल रोल्पाद्धारा आज संन्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन

  मालश्री अन्लाइन, २७ कार्तिक । प्रभावकारी परिवार नियोजन सहितको सुरक्षित गभपतन,प्रजनन स्वास्थ अधिकारको सम्मान भन्ने नारा सहित सुरक्षित गर्भपतन र प्रजनन स्वस्थको सुदृढीकरण लागी संन्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम आज सम्पन भएको छ । पास नेपालको आयोजना,आइपास नेपालको सहयोग र नेपालपत्रकार महांसघ रोल्पाको समुन्वयमा कार्यक्रम....

स्थानीय सरकारले मनपरि गरेको भन्दै कांग्रेस रुन्टिगढी गाउपालिकाद्वारा आन्दोलन

मालश्री अन्लाइन, २१ कार्तिक । स्थानीय सरकारले अनियमितता र मनपरि गतिविधि गरेको भन्दै नेपाली कांग्रेसले शुक्रबार रोल्पामा आन्दोलन गरेको छ । नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाले आयोजना गरेको बिरोध कार्यक्रम पार्टी कार्यालय भित्री बजार होलेरी देखि गाउँपालिकाको कार्यलय सेवाकेन्द्र हुँदै जुर्नेटा बजारमा कोणसभामा परिणत भएको थियो।भ्रष्टाचार....

रोल्पा आइटिएफ तेक्वान्डो संघद्धारा आज एक प्रेस विज्ञप्ती सार्वजनिक

मालश्री अन्लाइन, २१ कार्तिक । आइटिएफ तेक्वान्डो संघले आज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । कोभिड १९को कारण माहामारी फैलिरहेको वेला भाइरसको तीव्र संक्रमणबाट बच्न घरमै वस्न बाध्य भएकाले खेलाडीहरुको मनोवल बढाउने उदेश्यले प्रथम परिवर्तन भचुअल तेक्वान्डो प्रतियोगिता गर्न लागेको जनाएको छ ।े रोल्पा....

समृद्धि बहुउद्देश्यीय सहकारी र समृद्धि युवा क्लवको बैठक सम्पन्न

मालश्री अन्लाइन, १९ कार्तिक । समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड माडी गाउँपालिका वडा नं. ३ दाङबाङ रोल्पाको बैठक सम्पन्न भएको छ । बैठकले शेयर खरिद वापत उठेको रकम ऋण लगानी गर्ने निर्णय गरेको छ । बैठकले शेयर सदस्यहरुको व्यक्तिगत शेयर खाता अभिलेखीकरण गर्ने निर्णय पनि गरेको....

रोल्पा उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष आचार्य र कोहोलपुर उधोग बाणिज्य सघंका अध्यक्ष अधिकारि दुर्घटनामा गम्भिर घाईते

  मालश्री अन्लाइन, १८ कार्तिक । रोल्पा उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष तथा नेपाल उधोग बाणिज्य महासंघका बर्तमान केन्द्रिय सदस्य किशोर आचार्य र कोहोलपुर उधोग बाणिज्य सघंका अध्यक्ष चक्र अधिकारि सडक दुर्घटनामा गम्भिर घाईते हनु भएको छ । नेपाल उधोग बाणिज्य महासघंका केन्द्रिय सदस्य किशोर....

सुनलिस्मृति गाउँपालिकाद्धारा महान चाडको शुभकामना

मालश्री अनलाइन, ६  कार्तिक ।सुनिलस्मृति गाउँपालि सुलिचौर रोल्पाले विहिवार हिन्दुहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा शुभकामना सन्देश जारी गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको हस्ताक्षरमा जारी भएको शुभकामना सन्देशमा भनिएको छ । हिन्दुहरुको महान चाड विजया....

सुनछहरी गाउँपालिका बजार अनुगमन समिति द्धारा बजारहरु अनुगमन

मालश्री अनलाइन, ५ कार्तिक । रोल्पाको सुनछहरी गाउँपालिका बजार अनुगमन समितिले वडा नम्बर ०७ जेलबाङको विभिन्न बजारहरु अनुगमन गरेको छ । बजार अनुगमन समितीका संयोजक रमेश गिरी, इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज मोहम्मद सफिक अन्सारी, वडा नम्बर ७ जेलबाङका सचिव छबिलाल महरा, जेलबाङ स्वास्थ्य चौकीका....