स्थानिय

सेफ हाउस सञ्चालनमा सबैले सहयोग गर्नु पर्छ जिसस प्रमुख बुढाको भनाई

  मालश्री अन्लाइन, ४  बैशाख । लैंगिक हिंसा प्रभावितहरुको बहुक्षेत्रिय संम्बोधन हामी सबैको प्रतिबद्धता भन्ने मुल नाराका साथ सेफ हाउस रोल्पाको सरोकारवालाहरु सगंको अर्ध बार्षिक समिक्षा बैठक आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । सगरमाथा बचत तथा क्रण सहकारी संस्था र सेफ हाउस रोल्पाको आयोजनामा....

ब्रह्म कुमारी बिश्व विद्यालय राज योग प्रशिक्षण केन्द्र रोल्पा शाखाको भवनको उद्घाटन

मालश्री अन्लाइन, ३ बैशाख ।  ब्रह्म कुमारी बिश्व विद्यालय राज योग प्रशिक्षण केन्द्र रोल्पा शाखाको सुख शान्ति भवनको एक कार्यक्रमका विच रोल्पाको लिबाङमा उद्घाटन गरिएको छ । रोल्पा नगर पालिका वडान ४ मा निमार्ण गरिएको उत्त भबनको पृर्ब उर्जा मन्त्री बर्षमान पुन मगरले गर्नु भएको....

नेकपा एमाले माधब समुहका नेता एवं पुर्ब मन्त्रि ज्ञावाली रोल्पा आएको अबसर पारि प्रेस चौतारी रोल्पाले पत्रकार भेटघाट लिबाङमा सम्पन्न

मालश्री अन्लाइन, ३ बैशाख । नेकपा एमाले माधब समुहका नेता एवं पुर्ब मन्त्रि युवराज ज्ञावाली रोल्पा आएको अबसर पारि प्रेस चौतारी रोल्पाले पत्रकारस भेटघाट कार्यक्रम सदरमुकाम लिबाङमा सम्पन्न गरेको छ ।   पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञावालीले नेपालमा गणतन्त्र कुनै एक पार्टिले मात्र नल्याएको....

नेकपा माओवादी केन्द्रका स्थाई कमिटि सदस्य एवं पुर्ब उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रि पुन रोल्पा आएको अबसर पारी प्रेस संगठन रोल्पाले पत्रकार भेटघाट

मालश्री अन्लाइन, ३ बैशाख ।  नेकपा माओवादी केन्द्रका स्थाई कमिटि सदस्य एवं पुर्ब उर्जा जलश्रोत तथा सिंचाइ मन्त्रि बर्षमान पुन रोल्पा आएको अबसर पारी प्रेस संगठन रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सघिंय प्रणाली समृद्ध राष्ट्र निर्माण गर्नको लागि उपयुक्त ब्यवस्था भएपनि सघियताका तिनै....

दुइ तिहाइको बामपन्थीहरुको सरकारले देशमा केहि गर्न केहि गर्न नसकेकाे कांग्रेस नेता थामिकाे आरोप

मालश्री अन्लाइन, ३ बैशाख ।  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्ब मन्त्री हृदयराम थााी रोल्पा आएको अबसरमा नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले पत्रकार भेटघाट कार्यक्रम आज सदरमुकाम लिबाङमा सम्पन्न गरेको छ । पत्रकार भेटघात कार्यक्रमा बोल्दै नेता थामिले दुइ तिहाइको बामपन्थीहरुको सरकारले देशमा केहि....

बाल कल्याण नमुना माविको विद्यार्थी छात्राबासको पुर्बमन्त्रि पुनद्धारा उद्घाटन

मालश्री अन्लाइन, ३ बैशाख । बालकल्याण नमुना माध्यमिक विद्यालयको नबनिर्मित विद्यार्थी छात्राबास भवनको शुक्रबार एक कार्यक्रमाका विच उद्घाटन गरिएको छ । पुर्ब उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि बर्षमान पुनले रिबन काटेर विद्यार्थी छात्राबासको उद्घाटन गर्नुभएको हो ।     उद्घाटन कार्यक्रममा बोल्दै पुनले शैक्षिक वातारण....

हिमशिखर जनजागरण युवा कलवको भवन उदघाटन एवम् शुभकामना आदानप्रदान कार्यक्रम गंगादेव ७ तिमिलेमा सम्पन्न

मालश्री अन्लाइन, १ बैशाख ।  हिमशिखर जनजागरण युवा कलवको भवन उदघाटन एवम् शुभकामना आदानप्रदान कार्यक्रम गंगादेव ७ तिमिलेमा सम्पन्न भएको छ । कलवका अध्यक्ष लोकेन्द्र केसिको अध्यक्षतामा भएको कार्यक्रममा गंगादेव गाउपालिका रोल्पाका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियोे । बिशिस्ट अतिथिमा गाउपालिका उपाध्यक्ष....

माडि गाउँपालिका २ मा रहेको साझा आधारभुत विद्यालय ब्याङखोलामा एक्कासी विद्यार्थि बिरामी

मालश्री अन्लाइन, चैत ३१। रोल्पाको माडि गाउँपालिका वडा नं. २ अन्र्तगत श्री साझा आधारभुत विद्यालय ब्याङखोलामा एक्कासी ठुला सख्यामा विद्यार्थि बिरामी भएका छन । साथै बिद्यार्थि बिरामि हुदा उपचारका लागि स्कुलमै डाक्टर पुगेर स्वास्थ्य चेकजाँच गर्दा प्लीयु भाइरस रोगको कारणले बिरामी पुष्टि भएको बताइएको छ....

बिप्लप नेतृत्वको अखिल क्रान्तिकारी रोल्पाको २३ औं जिल्ला सम्मेलन उद्घाटन समारोह लिबाङमा सम्पन्न

मालश्री अन्लाइन, चैत ३०। बिप्लप नेतृत्वको अखिल क्रान्तिकारी रोल्पाको २३ औं जिल्ला सम्मेलन उद्घाटन समारोह आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ । राष्ट्रिय स्वाधिनता स्वतन्त्रता र बैज्ञानिक शिक्षाको पक्षमा हाम्रो आन्दोलन बलात्कार हत्या हिंसा ब्यापारिकरण र भ्रष्टिकरणको बिरुद्धमा २३ औं जिल्ला सम्मेलनको उद्घाटन समारोह सम्पन्न....

सुनछहरी गाउँपालिकाको फगाममा वडा स्तरिय बाल अधिकार समिति गठन

मालश्री अन्लाइन, चैत २९ । सुनछहरी गाउँपालिकाको फगाममा वडा स्तरिय बाल अधिकार समिति गठन गरिएको छ । सुनछहरी गाउँपालिका वडा नं. ६ फगाम रोल्पाको आयोजना, हुरेक नेपाल रोल्पाको समन्वयमा सुनछहरी गाउँपालिक वडा नं. ६ फागमा वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको हो ।    ....