समाचार

रोल्पा नगरपालिकाको सुरक्षित आबासगृह सेफहाउसको उदघाटन

मालश्री अनलाइन,फाल्गुन १४ रोल्पा ।  रोल्पा नगरपालिकाको सुरक्षित आबासगृह सेफहाउसको एक कार्यक्रमक बिच उदघाटन गरिएको छ । प्रमुख अतिथि नगर प्रमुख पूर्ण केसीले रिबन काटेर आबासगृहको उदघाटन गर्नुभएको हो । हिंसा पिडित महिला तथा बालबालिकाका लागि सुरक्षित आश्रयस्थलका रुपमा निर्माण भएको यस सेफहाउसले रोल्पा नगरपालिकाभित्रका....

Primary 10 Oriental Courting Internet sites 2022

AsianFeels has become the greatest Chinese courting websites as a end result than it offers a excellent communication system. First of all, the users are to solution simple queries about you plus the future companion, and after, you have to have entry on your consumer....

नेपाली काग्रेस क्षेत्रीय कार्य समिति रोल्पा(क)कोे बैठक सम्पन्न

मालश्री अनलाइन,फाल्गुन १४ रोल्पा । नेपाली काग्रेस क्षेत्रीय कार्य समिति रोल्पा (क) को पहिलो बैठक सम्पन्न भएको छ । सुनिलस्मृती गाउँपालिका वडा नं.४ सुलिचौर को पार्टी कार्यालयमा शनिबार सम्पन्न भएको हो । आजको बैठक बाट कार्यसमितिको मासिक बैठक हरेक महिनाको पहिलो सनिवार बस्ने गरी क्षेत्रीय....

रोल्पा नगरपालिकाको सुरक्षित आबासगृह सेफहाउसको उद्धाटन

मालश्री अनलाइन,फाल्गुन १४ रोल्पा । रोल्पा नगरपालिकाको सुरक्षित आबासगृह सेफहाउसको एक कार्यक्रमका बिच उद्धाटन गरिएको छ । प्रमुख अतिथि नगर प्रमुख पूर्ण केसीले रिबन काटेर आबासगृहको उदघाटन गर्नुभएको हो । हिंसा पिडित महिला तथा बालबालिकाका लागि सुरक्षित आश्रयस्थलका रुपमा निर्माण भएको यस सेफहाउसले रोल्पा नगरपालिकाभित्रका....

रेडपाण्डाको छालासहित रोल्पाका तीन पक्राउ

मालश्री अनलाइन,फाल्गुन १४ रोल्पा । प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित तीन जनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिबार आज पत्रकार सम्मेलन गरी प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित रोल्पाका तीन जना युवाहरुलाई सार्वजनिक गरेको हो । रोल्पाको सुनिलस्मृती गाउँपालिका....

रून्टिगढि गाउँपालिकाको गैरामा अचार, आलु चिप्स र दालमोट वनाउने तालिम सम्पन्न

मालश्री अनलाइन,फाल्गुन १३ रोल्पा । रून्टिगढि गाउँपालिकाको गैरामा अचार, आलु चिप्स र दालमोट वनाउने तालिम सम्पन्न भएको छ । रुन्टीगढी गाउँपालिकाका आयोजनामा गरिबी निबारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तरगत ७ दिने अचार, आलु चिप्स र दालमोट बनाउने तालीम रुण्टीगढी गाउँपालिका वडा नं. ७ गैरामा....

१०४ जना जेष्ठ नागरिकलाइ वडा कार्यालयले गर्याे सम्मान तथा अभिन्नदन

मालश्री अनलाइन,फाल्गुन १३ रोल्पा । थबाङ गाउँपालिका ४ नं वडा कार्यालयले आफ्नो वडामा रहेका ७० बर्ष माथिका १०४ जना ज्येष्ठ नागरिकलाइ विहिबार सम्मान तथा अभिन्नदन गरेको छ ।   वडा अध्यक्ष उदिम घर्ती मगरको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा करिव ५० जना जेष्ठ नागरिकहरु उपस्थित रहेको....

सुरक्षित गर्भपतनलाई हेर्ने दृष्टिकोणमा अझै फरक नआएको एक कार्यक्रमका सहभागिहरुको जोड

मालश्री अनलाइन,फाल्गुन ११ रोल्पा । यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हाम्रो मानब अधिकार भन्ने मुल उदेश्यका साथ यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सम्बन्धी नागरिक समाज र सरोकारवालाहरु सँग अभिमुखिकरण तथा छलफल कार्यक्रम लिवाङमा सम्पन भएको छ । आई— पास नेपालको सहयोग, स्वास्थ्य कार्यालय....

रोल्पाको सखिमा तिन महिने सिलाई कटाई तालिम सुरु

मालश्री अनलाइन,फाल्गुन ११ रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं.९ सखिमा तिन महिने कटाई÷सिलाई तालिम सुरु भएको छ । रुन्टीगढी गाउँपालिका र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा महिलाहरुलाई व्यवसायिक र स्वरोजगार बनाउने उद्देश्यले तालीमको अयोजना गरिएको हो । तीन महिना सम्म संचालन हुने....

रोल्पाको त्रिवेणीमा १२ दिनकी सुत्केरी महिला मृत फेला

मालश्री अनलाइन,फाल्गुन १० रोल्पा । रोल्पामा १२ दिनकी सुत्केरी महिला मृत अबस्थामा फेला परेकी छिन । रोल्पाको त्रिवेणि गाउपालिका वडा नं. ६ रानिमाला निवासी ३० वर्षिया रामसरी खड्का वलि मृत फेला परेको बताइएको छ । फागुनको ९ गतेका दिन साझ खाना खाएर सकुशल सुतेकी १३....