समाचार

होलेरीमा नयाँ वर्षको शुभकामना आदान-प्रदान

रोल्पा, बैशाख १ । रिपोर्टर्स क्लब नेपाल रोल्पा शाखाले आज होलेरीमा नयाँँ बर्ष २०७४ सालको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । होलेरी क्षेत्रका राजनीतिक दल तथा सरोकारवालाहरुबीच सुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमममा शुभकामना मन्तव्य राख्दै नेकपा एमाले ५ नं. प्रदेश कमिटि....

रोल्पाली च्याउले मुल्य नपाउँदा कृषक मर्कामा

रोल्पा, बैशाख १ । लालिगुरास कृषक समुहले रोल्पाको डुव्रिङमा २०७३ साल फागुन महिनामा पहिलो पटक च्याउ खेती ग¥यो । जिल्ला कृषि विकास कार्यालयको ३५ हजार अनुदानलाई लगानी गर्दै समुहले च्याउ खेतीको सुरुवात गरेको हो । समुहमा रहेका सबै जनले च्याउ खेतीमा मेहनत पनि गरे ।....

काँग्रेसद्धारा लुङ्ग्री गाउँपालिका २ र ३ मा वडास्तरीय समिति गठन

रोल्पा, चैत ३१ । नेपाली काँग्रेस लुङ्ग्री गाउँपालिका अन्तरगत २ र ३ नम्बर वडास्तरीय समिति गठन कार्यक्रम आज सीर्प गाविस भवनमा सम्पन्न भएको छ । ईकाई सभापति जनक खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि दुर्गा बहादुर खड्का रहनुभएको थियो भने अमृत घर्तीमगर, गीरबहादुर खड्का, बिरेन्द्र....

युवा संघको नगर भेला सम्पन्न

रोल्पा, चैत ३१ । युवा संघ नेपाल रोल्पा नगरपालिकाको प्रथम भेला आज लिबाङमा सम्पन्न भएको छ । युबा संघ नेपाल रोल्पा नगरपालिकाका गगन केसीको अध्यक्षता तथा पार्टीका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीको प्रमुख आतिथ्यता, युवा संघ रोल्पाका अध्यक्ष कृष्णकुमार नेपालीको विशेष उपस्थितिमा  भेला सम्पन्न भएको थियो....

तालाबाङमा एक दर्जन बढी काँग्रेस प्रवेस

रोल्पा, चैत ३१ । तालाबाङमा १ दर्जन बढी विभिन्न पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेस गरेका छन् । उनीहरु विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेस गरेका हुन । भिम बहादुर डाँगी सहित १ दर्जन नेपाली काँग्रेसमा प्रवेस गरेका हुन । उनीहरुलाई बुधबार एक कार्यक्रमका बीच....

भर्ना अभियान सफल पार्न छलफल

रोल्पा, चैत ३० । शैक्षिक सत्र २०७४ का लागि विद्यार्थी भर्ना अभियानलाई सफल पार्न जिल्ला शिक्षा कार्यालय रोल्पाले आज जिल्लाका सरोकारवालाहरुसँग छलफल गरेको छ । समाजमा रहेका सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्न कस्तो अभियान चलाउदा प्रभावकारी हुन्छ भन्ने बारेमा जिल्लाका बालकालिकासँग सम्बन्धीत सरकारी तथा गैरसरकारी....

रोल्पामा निर्वाचन शिक्षा कार्यकर्ताहरुलाई तालिम

रोल्पा, चैत ३० । रोल्पामा स्थानीय तहको निर्वाचन २०७४ का लागि निर्वाचन शिक्षा कार्यकर्ताहरुको तालिम आजदेखि लिबाङमा सुरु भएको छ । दुई दिने निर्वाचन शिक्षा तालिममा जिल्लाभरबाट सामाजिक परिचालक, स्वास्थ्य स्वयम् सेविका र बाल विकास केन्द्रका शिक्षकहरुको सहभागिता रहेको छ । तालिमको प्रमुख जिल्ला अधिकारी....

लसुन खेतीतर्फ कृषक आकर्षित

रोल्पा चैत ३० । रोल्पाको दक्षिण भेगका किसानहरु लसुन खेतितर्फ आकर्षित हुनथालेका छन् । कृषकहरुले लसुन खेतीबाट मनग्य आम्दानी लिन थालेपछि लसुन खेतीतर्फ किसानको आकर्षण बढेको हो । बजारमा लसुनले राम्रो भाउ पाउन थालेपछि किसानहरुले लसुनलाई व्यवसायीक रुपमा खेती गर्न थालेका छन् । विशेष गरि....

महासंघको केन्द्रीय सदस्यमा आचार्य निर्वाचित

रोल्पा, चैत ३० । रोल्पा उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष किशोरकुमार आचार्य नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ  । मंगलवार राजधानीमा सम्पन्न महासंघको ५१ औ साधारण सभाबाट कार्य समितिको सदस्य पदमा निर्वाचित हुनु भएको हो । आचार्य रोल्पाबाट महासंघको केन्द्रमा प्रतिनिधित्व गर्ने....

राष्ट्रघाति काम गर्न थ्रेसहोल्ड–पौडेल

रोल्पा, चैत २९ । राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेलले ठूला दलहरुले राष्ट्रघाति काम गर्न थ्रेसहोल्डको व्यवस्था ल्याएको आरोप लगाउनुभएको छ । प्रगतिशील पत्रकार संघ रोल्पाले आज रोल्पाको लिबाङमा गरेको पत्रकार घेटघाटमा पौडेलले यस्तो बताउनुभएको हो । स्थानीय चुनावका लागि राष्ट्रिय प्रचारात्मक अभियानको लागि रोल्पा....