समाचार

काँग्रेस सांसद चढेको गाडी पूर्व जनमुक्ति सेनाले रोकेपछि…

रोल्पा, बैशाख ११ । त्रिवेणी गाउँपालिका अन्तरगत करेटीमा काँग्रेसको कार्यक्रम सकेर फर्किदै गरेका काँग्रेस रोल्पाका सभापति तथा सांसद अमरसिंह पुनमगरको गाडी पूर्व जनमुक्ति सेनाले रोके । त्यसपछि सांसद पुन आफ्नो गाडी किन रोकेका होलान भनेर अचम्म पर्नुभयो । पूर्व जनमुक्ति सेनाले तपाईहरु आएको थाहा पाएपछि....

संशोधन प्रस्ताव फेल भएपनि चुनाव हुन्छ–पुन

रोल्पा, बैसाख ११ । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन ‘अनन्त’ले संविधान संशोधनको प्रस्ताव फेल भएपनि स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल रोल्पाले आइतवार लिबाङमा गरेको पत्रकार भेटघाटमा नेता पुनले यस्तो बताउनुभएको हो । ‘अहिले प्रस्तावित बिधेयकलाई संशोधन गरेर....

रोल्पामा किसान परियोजनाको लगानी कति ?

रोल्पा, बैशाख ८ । विगत ५ वर्षअघिदेखि सञ्चालित ज्ञानमा आधारित एकीकृत दिगो कृषि तथा पोषण (किसान) परियोजना सम्पन्न भएको छ । उक्त परियोजनाको आज एक कार्यक्रमको आयोजना गरी जिल्लाका सरोकारवालाहरुको सहभागितामा औपचारिक रुपमा समापन गरिएको छ । यूएसएआईडीको सहयोगमा देशभरका २० जिल्लामा सञ्चालित किसान परियोजना....

जलजला यातायात समितिको क्यालेण्डर विमोचन

रोल्पा, बैशाख ७ । जलजला यातायात ब्यवसायी समिति रोल्पाले आज नयाँ वर्षको शुभकामना आदान–प्रदान तथा क्यालेण्डर बिमोचन गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् अमरसिङ पुनले जलजला यातायात समिति रोल्पाको पहिचान बनेको बताउनुभयो । ‘पूर्वको झापामा जलजला यातायात व्यवसायी समितिको गाडी गुड्दा रोल्पाको पहिचान झल्काउछ’....

नीति सुधारका लागि पिपिडब्लुजी गठन

रोल्पा, बैशाख ६ । रोल्पामा सार्वजनिक सेवा प्रभावकारिताका लागि पारस्पारिक जवाफदेहिताका लागि स्थानीय पहल परियोजना संचालन भएको छ । मानवअधिकारको क्षेत्रमा क्रियाशिल हरप्लेसले परियोजना संचालन गरेको हो । एफएचआई ३६०/यूएसएडको सहयोगमा परियोजना सुरु भईसकेको हरप्लेसका कार्यक्रम व्यवस्थापक टेक रानाले जानकारी गराउनु भयो । उहाँका अनुसार....

मधेशी मोर्चा पनि निर्वाचनकै पक्षमा आउछ–नेता पोख्रेल

रोल्पा, बैशाख ५ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पूर्व सूचना तथा सञ्चार मन्त्री शंकर पोख्रेलले मधेशी मोर्चा पनि अन्त्यमा स्थानीय निर्वाचनकै पक्षमा आउने बताउनुभएको छ । प्रेस चौतारी नेपाल रोल्पाले आज लिबाङमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोख्रेलले यस्तो बताउनुभएको हो । स्थानीय....

स्थानीय चुनावमा रोल्पा काँग्रेसबाट को-को छन् आकांक्षी

बैशाख ४ रोल्पा । करिव २ दशक पछि हुन गइरहेको स्थानीय तहको निर्वाचनको माहोल रोल्पामा पनि तातिदै गएको छ । आसन्न बैशाख २१ गते हुने स्थानीय तहको निवाचनमा गाउँ गाउँमा पनि आआफ्नै उम्मेद्वारी दिने घोषणा विभिन्न पार्टीका नेताहरुले गर्दै आएका छन् । यसैबीच नेपाली काँग्रेस....

रोल्पामा स्थानीय निर्वाचनको चहलपहल (भिडियो रिपोर्ट)

रोल्पा, बैशाख ४ । करिव १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनको चहलपहल रोल्पामा पनि सुरु भएको छ । विभिन्न राजनीतिक दलहरुले गाउँ गाउँमा चुनावी कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । लामो समय पछि हुन लागेको स्थानीय निर्र्वाचनमा आफ्नो पताधिकार प्रयोग गर्नका लागि मतदाताहरु आतुर देखिएका....

निर्वाचन बारे सुनछहरी गाउँपालिकामा सर्बदलिय छलफल

रोल्पा, बैशाख ४ । सुनछहरी गाउँपालिकाको सर्बदलिय तथा सर्वपक्षिय बैठक सोमबार सुलिचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका कार्यकारी अधिकृत विर बहादुर पुनको अध्यक्षतामा भएको बैठकमा गाउँपालिका अन्तरगतका सबै वडापालिकाका राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, वडा सचिव लगायतको उपस्थिति रहेको थियो । बैठकले गाउँ....

हावाले छानो उडाउँदा उपचारमा समस्या

रोल्पा, बैशाख ४ । शुक्रवार साँझ पानीसँगै आएको हावा हुरीले स्वास्थ्य चौकी स्यूरीको २ कोठे भवनको छानो उडाउँदा विरामीको खुला आकाशमुनी उपचार गर्नुपरेको छ । स्वास्थ्यचौकि इन्चर्ज खड्क बहादुर गाहामगरका अनुसार भवनको छानाको जस्तापाता पुरै उदाएको र २० वाटको सोलारको पाता समेत फुटेको छ ।....