राजनीति

नेपाल राष्ट्रिय दलित मुक्ति संगठन गंगादेव ५ वडा कमिटी गठन

मालश्री अन्लाइन, चैत १७ । नेपाल राष्ट्रिय दलित मुक्ति संगठन गंगादेव ५ वडा कमिटी गठन गरिएको छ । खिमा बिकको अध्यक्षतामा वडा नम्बर ५ को कुइनेटामा भएको भेला बाट बलिराम नगवाग को अध्यक्षतामा ३० सदस्यीय वडा कमिटी गठन गरिएको छ। जसको उपाध्यक्षमा गोपाल बिक,सचीवमा प्रेमिका बिक....

नेपाली काँग्रेस रोल्पाले जोशीको श्रद्धान्जली कार्यक्रम गर्याे

मालश्री अन्लाइन, चैत १४ ।  नेपाली काँग्रेस रोल्पाले नविन्द्रराज जोशीको श्रद्धान्जली कार्यक्रम गरेको छ । नेपाली काग्रेसका केन्द्रिय सदस्य एंव पुर्वमन्त्री जोशीको शनिबार श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको हो । शद्धान्जली कार्यक्रममा नेपाली काँग्रेस रोल्पाका पार्टी सभापति अमरसिंह पुनले पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन प्रति गहिरो दुःख....

सुुनिलस्मृति गाउपालिकाको चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम घोडागाँउमा सम्पन्न

  मालश्री अन्लाइन, चैत ११ । सुुनिल स्मृति गाउ पालिकाको चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम आज घोडागाउ रोल्पामा सम्पन्न भएको छ । गाँउपालिका भरि चौमासिक रुपमा भए गरेका बिकास निर्माण र अन्य सेवा प्रभाहका बारेमा आम नागरिकको गुनासो, सल्लाह सुझाब प्रत्यक्ष बुज्नको लागि र भए गरेका....

मृतक चन्दको शोकमा नेपाली काँग्रेस परिवर्तन गाउँपालिका वडा नं. ३ द्धारा श्रद्धान्जली सभा सम्पन्न

मालश्री अन्लाइन,  चैत्र १ ।  नेपाली काँग्रेस परिवर्तन गाउँपालिका वडा नं. ३ ले श्रद्धान्जली सभा सम्पन्न गरेको छ । परिवर्तन गाउँपालिका वडा नं. ३ केवरी निवासी नेपाल शिक्षक संघ परिवर्तन गाउँपालिकाका उपाध्यक्ष, नेपाली काँग्रेसका कृयाशिल सदस्य, शैक्षिक अभियान्ता, समाज सेवी तथा वुद्धिजिवी नरविक्रम चन्दको १३....

नेपालमा फेरि बन्दुक उठ्छ : मोहन वैद्य

मालश्री अन्लाइन, चैत्र १ ।  नेपाल कम्युनिष्ट पार्टी९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् । आइतबार नेकपा९क्रान्तिकारी माओवादी० सम्बद्ध जवस तथा मोर्चाहरुले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा बोल्दै महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् ।....

सहिद मार्ग सुधार संघर्ष समिति रोल्पाले एक प्रेस विज्ञप्ती सार्वजनिक

मालश्री अन्लाइन, फागुन २२ । सहिद मार्ग सुधार संघर्ष समिति रोल्पाले आज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । सहिद मार्ग होलीरी सडक खण्डको जरजर स्थीतिलाई सुधार तथा स्थर उन्नती गर्न विभिन्न चरणमा छलफल भएपनि कसैबाट चासो नभएको विज्ञप्तीमा भनिएको छ । यस्तै अवेवस्थीति रुपमा चुन....

१११ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्मा ईलाका प्रहरी कार्यालय होलेरीले साताव्यापी कार्यक्रम गर्ने

मालश्री अन्लाइन, फागुन २० ।  जिल्लाको रोल्पा रुन्टिगढी गाँउपालिका वडा नं. ९ होलेरी स्थित ईलाका प्रहरी कार्यालय होलेरीले १११ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्मा साताव्यापी कार्यक्रमको आयोजना गरेको छ । रोल्पा जिल्लाको होलेरी बजारमा बजार आसपासका महिला,विद्यार्थी, युवाहरु, सञ्चारकर्मीहरुलाई राखेर जनचेतना मूलक कार्यक्रमको आयेजना गरिएको....

माओवादी विद्रोहीले सुरुङमा विस्फोट झारखण्डमा तीन भारतीय प्रहरीको मृत्यु

मालश्री अन्लाइन, फागुन २० ।  भारतको झारखण्डको पश्चिमी सिंहभूमि जिल्लामा बिहीबार माओवादी विद्रोहीले सुरुङमा विस्फोट गराउँदा तीन प्रहरीको मृत्यु भएको छ ।   बिबिसीका अनुसार विद्रोहीले सुरुङमा विस्फोटक पदार्थ जडान गरेका थिए । सुरुङ विस्फोटनकै घटनामा अन्य दुई प्रहरी घाइते भएको बताइएको छ । घाइतेहरुलाई....

नेपाल राष्ट्रिय दलित मुक्ति सङगठन गंगादेव गाउँपालिकाकाे सानडाडामा सम्पन्न

मालश्री अन्लाइन, फागुन २० । नेपाल राष्ट्रिय दलित मुक्ति सङगठन गंगादेव गाउँपालिका रोल्पाको भेला सानडाडा रोल्पामा सम्पन्न भएको छ। गाउकार्यपालिका सदस्य खुसल सिंह बिकको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिस्ट पार्टी नेकपा लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् गंगादेव गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको....

थबाङ गाउँपालिका २ नं वडा द्धारा उपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । थबाङ गाउँपालिका वडा नं २को आयोजनामाउपभोक्ता समितिहरुलाई २ दिने अभिमुखिकरण कार्यक्रमको आज थबाङमाउद्घाटन गरिएको छ । थबाङ गाउँपालिका वडा नं २ का वडा अध्यक्षबसन्त रोका मगरको अध्यक्षतामाआयोजितकार्यक्रममाप्रमुखअतिथिगाउँपालिकाउपाध्यक्ष रामकिरणी रोका मगर, विशिष्ट  अतिथीगाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर बुढाथोकीको उपस्थीती रहेको थियो । गाउँपालिकाप्रमुखप्रशासकीयअधिकृत रेवतबहादुर....