राजनीति

थबाङमा १०दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन

मालश्री अन्लाइन, फागुन १९ । शिक्षातालिम केन्द्र रुपन्देहीको आयोजनामाआजथबाङ गाउँपालिकाको सभाहलमा राष्ट्रिय प्रारम्भिककक्षा पढाई कार्यक्रमअन्र्तगतआधारभूततहकक्षा १ देखी ३ सम्मको शिक्षकशिक्षिकाहरुलाई १० दिने एकिकृत पाठ्यक्रम सम्बन्धीशिक्षक पेसागतक्षमताविकास तालिमको उद्घाटन गरिएको छ ।थबाङ गाउँपालिका समाजिकविकास शाखा संयोज तथा वडा नं ४ का वडा अध्यक्षउदिम घर्ती मगरको अध्यक्षतामा सन्चालनभएको....

ओलीले राजीनामा दिनुपर्छ — सांसद क्षेत्री

मालश्री अन्लाइन, फागुन १९ । कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक निर्मला क्षेत्रीले भंग भएको प्रतिनिधिसभालाई सर्बोच्च अदालतले पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताइन । पुष्पकमल दाहाल र ओली झगडाले सांसद भंग गर्नु गलत भएको उनले बताइन । नेपाल प्रेस युनियन अर्घाखाचीले सन्धिखर्कमा....

बी एन्ड सीलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको कांग्रेसको आपत्ति

मालश्री अन्लाइन, फागुन १८ । झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई प्रक्रिया मिचेर सम्बन्धन दिन लागेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । शिक्षामन्त्रीको ठाडो निर्देशनमा बीएन्डसीलाई सम्बन्धन दिन लागेको भन्दै कांग्रेस शिक्षा विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रक्रिया मिचेर विश्वविद्यालयको स्वयतत्तामाथि हस्तक्षेप....

नेपाली कांग्रेसका नेता जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

मालश्री अन्लाइन, फागुन १६ । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । मस्तिष्कघात भएपछि बिहिवार राति वीर अस्पताल लगिएका जोशीलाई शुक्रवार बिहानै नर्भिक अस्पताल पठाइएको थियो ।     उहाँको मष्तिष्कमा जमेको रगत र पानी निकालेर उपचार भइरहेको छ । आज बिहान....

नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ

मालश्री अन्लाइन, फागुन १५ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले हैसियत अनुसारको आकांक्ष राख्नुपर्ने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनताले आफूहरूलाई प्रतिपक्ष भएर बस्ने हैसियत दिएकाले हैसियतअनुसारको आकांक्षा राख्नुपर्ने बताउनु भयो ।     ‘जनताले....

परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको एक कार्यक्रमका बिच उद्घाटन

मालश्री अन्लाइन, फागुन १३ । रोल्पाको परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको एक कार्यक्रमका बिच शुक्रबार उद्घाटन गरिएको छ । स्वास्थका लागी खेलकुद राष्टका लागी खेलकुद भन्ने भुल नाराका साथ परिवर्तन गाउँपालिकामा तेस्रो अध्यक्षकपको उदघाटन गरिएको हो । खेलकुद विकाश समितिका अध्यक्ष देव वहादुर वुढाको अध्यक्षतामा भएको कार्यक्रममा....

नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

कांग्रेस पदाधिकारी बैठको फाइल तस्वीर । मालश्री अन्लाइन, फागुन १३ । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा { विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना....

नेपाली काँग्रेसको पदाधिकारी बैठक देउवा निवास बुढानीलकण्ठमा बस्दै

मालश्री अन्लाइन, फागुन १३ ।  नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरिने बताइएको छ । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने छन् ।    ....

लुम्बिनी प्रदेशको सरकारको नेतृत्व लिन काङ्ग्रेस तयार – नेता खान

मालश्री अन्लाइन, फागुन १२ । नेपाली काङ्ग्रेस संसदीय दल लुम्बीनी प्रदेशका प्रमुख सचेतक फकरुद्धीन खानले जनताको अबमुल्यन गर्ने पात्र इताहासबाटै हराउने बताए । नेकपा पार्टी भित्रको किचलोले मुलुकलाई बन्धक बनाउन नपाईने बताउदै सर्वोच्चले गरेको फैसलाको नेपाली काङ्ग्रेसले स्वागत गरेको बतादै उनले शासन व्यक्तिको नभई विधीको....

नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको बैठक शुरु

मालश्री अन्लाइन, फागुन १२ ।  नेपाल कम्युनिस्ट पार्टी९नेकपा० दाहाल(नेपाल समूहको संसदीय दलको बैठक सिंहदरबारमा शुरु भएको छ । सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । छलफलमा ८० बढी सांसदहरु उपस्थित भएको जनाइएको छ । बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछिको अवस्थाका बारेमा छलफल भइरहेको जनाइएको छ....