राजनीति

रोल्पा र प्यूठानले अब संयुक्त रुपमा आन्दोलन गर्ने

रोल्पा, मंसिर १३ । सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्लाहरुलाई अलग्याउने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागको विरोधमा केहि दिनदेखी आन्दोलित रोल्पा र प्यूठानीहरुले अबदेखी सयुक्त रुपमा आन्दोलन गर्ने भएका छन् । आज प्यूठानको भिङ्ग्रीमा बसेको रोल्पा र प्यूठानका संघर्ष समितिको संयुक्त बैठकले यस्तो....

५ नम्बर प्रदेशबाट अलग्याउन लागेको विरोधमा आधादिन रोल्पा बन्द

रोल्पा, मंसिर १३ । रोल्पा लगायत ५ नम्वर प्रदेशका पहाडी जिल्लाहरुलाई टुक््रयाउन लागेको विरोध गर्दै सोमवार रोल्पामा आधादिन बन्दको गरिएको छ । पहाडी जिल्ला ५ नम्बर प्रदेशबाट हटाउने गरी संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागिएको विरोधमा चरणबद्ध विरोधका कार्यक्रम अन्तरगत सोमवार विहाननैदेखी दिउसो १२....

५ नम्बर प्रदेश टुक््रयाउन लागेको भन्दै रोल्पाका महिलाहरुले निकाले विरोध ¥याली

रोल्पा, मंसिर ११ । रोल्पा जिल्लालाई ५ नम्बर प्रदेशबाट टुक््रयाउने गरी संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागेको भन्दै रोल्पाका महिलाहरुले शनिवार विरोध ¥यालि निकालेका छन् । जिल्लाका महिलाहरुले उक्त ¥यालि निकालेका हुन । रोल्पा जिल्लालाई हालकै ५ नम्वर प्रदेशमा कायम गरिनु पर्ने उनीहरुको माग रहेको....

चौतारीद्धारा बधाई ज्ञापन

रोल्पा, मंसिर ११ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति रोल्पाको नयाँ कार्यसमितिलाई प्रेस चौतारी नेपाल रोल्पाले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । शनिवार विहान एक औपचारिक कार्यक्रमको आयोजना गरी समितिका नयाँ कार्यसमितिलाई बधाई तथा सम्मान गरेको हो । नयाँ कार्यसमितिलाई शुभकामना....

पार्टीमा महिला सहभागिता अर्थपूर्ण गराउने नेताहरुको प्रतिबद्धता

रोल्पा, मंसिर ११ । अखिल नेपाल महिला (अनेम) संघ जिल्ला समिति रोल्पाले शनिवार लिबाङमा राजनीतिमा महिला सहभागिता चुनौति र सम्भावना बिषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर अन्तरक्रिया गरिएको अनेम संघ रोल्पाले जनाएको छ ।....

५ नम्बर प्रदेश टुक्राउन लागेको भन्दै प्रधानमन्त्रीलाई विरोध पत्र

रोल्पा, मंसिर ११ । रोल्पा जिल्लालाई ५ नम्बर प्रदेशबाट टुक्राउने गरी संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गर्न लागेको भन्दै रोल्पाबाट शुक्रवार प्रधानमन्त्रीलाई विरोध पत्र पठाइएको छ । रोल्पाका राजनीतिक दल तथा सरोकारवालाहरुको संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयमा विरोध पत्र पठाएको हो ।....

५ नम्बर प्रदेश टुक््रयाउन लागेको विरोधमा विद्यार्थी पनि आन्दोलित

रोल्पा, मंसिर १० । रोल्पा लगायत ५ नम्वर प्रदेशका पहाडी जिल्लाहरुलाई टुक््रयाउन लागेको रोल्पाका सर्वदलिय÷सर्वपक्षिय संघर्ष समितिले विरोधका कार्यक्रम गरिरहेकोमा शुक्रवार विद्यार्थीहरुले पनि आन्दोलन गरेका छन् । ५ नम्बर प्रदेश टुक््रयाउने प्रस्तावको विरोधमा रोल्पाका विद्यार्थी तथा युवाहरुले शुक्रवार सदरमुकाम लिबाङमा विरोध ¥याली निकालेका छन् ।....

५ नम्बर प्रदेशबाट अलग्याउन लागेको विरोधमा आन्दोलन चर्कियो

रोल्पा, मंसिर ९ । रोल्पा लगायत ५ नम्वर प्रदेशका पहाडी जिल्लाहरुलाई टुक््रयाउन लागेको विरोध गर्दै रोल्पामा आन्दोलन चर्किएको छ । पहाडी जिल्ला ५ नम्बर प्रदेशबाट हटाउने गरी संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गर्न लागिएको विरोधमा चरणबद्ध विरोधका कार्यक्रम सुरु भएको हो । जिल्ला स्तरीय सर्वदलिय÷सर्वपक्षिय....

गम्भीर द्वन्द्वकालिन घटनाका पीडितले न्याय पाउन सकेनन्

रोल्पा, मंसिर ५ । १० वर्षे सशस्त्र द्वन्द्व गरेको तत्कालिन विद्रोही पक्ष नेकपा माओवादी र सरकार बीच विस्तृत शान्ति सम्झौता भएको आज ठिक एक दशक पुगेको छ । तत्कालिन विद्रोही पक्ष नेकपा माओवादी र सरकार बीच विस्तृत शान्ति सम्झौता भएको एक दशक पुग्दा पनि सशस्त्र....

संविधान कार्यान्वयन गर्न एमालेले चार महिने विशेष कार्यक्रम सञ्चालन गर्दै

रोल्पा, मंसिर १ । नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवम् ५ नं. प्रदेश कमिटिका उप–प्रमुख दल बहादुर राणाले संविधान कार्यान्वयन गर्न नेकपा एमालेले चार महिने विशेष कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, जिल्ला शाखा रोल्पाले बुधबार रोल्पाको लिबाङमा आयोजना गरेको पत्रकार भेटघाट....