स्थानिय

जनसेवा नमूना मा.वि. परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सी रोल्पामा कक्षा १२ परिक्षा ९ गते आज बाट

मालश्री अन्लाइन, ९ मंसिर । जनसेवा नमूना माध्यमिक विद्यालय परिवर्तन गाउँपालिका वडा नं. २ राङ्सी रोल्पामा अवस्थित कक्षा १२ को परिक्षा तयारी पुरा भएको बताइएको छ,राष्ट्रिय परिक्षा बोर्डले आज मङ्सिर ९ गतेदेखि १६ गतेसम्म हुन गइरहेको कक्षा १२ को परिक्षाको तयारी पूरा गरिएको शिक्षक अभिवावक....

हेल्थ डेस्क स्थापना गरि कक्षा १२ को परिक्षा सञ्चालन गर्दै सुनिलस्मृति गाउँपालिका

मालश्री अन्लाइन, ८ मंसिर । माध्यामिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका प्रकाशित गरेको छ । सोही अनुसार सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले पनि कक्षा १२ को परिक्षा सञ्चालनको तयारी पुरा गरेको....

स्थानिय सरकारले बजाएको बासुरीको धुनमा रुन्टीगढी काङ्ग्रेस नाच्दैन — सभापति पुन

मालश्री अन्लाइन, ८ मंसिर ।  नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सभापति जनक पुनले स्थानीय सरकारले बजाएको बासुरीम आफुहरु ननाच्ने बताएका छन्।आइतबार रुन्टीगढी गाउँपालिकाले आयोजना गरेको सार्बजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति पुनले स्थानिय सरकारलाई यस्तो चुनौती दिएका हुन्।यस अघि गत असोज १९ गते स्थानिय सरकारले....

प्यूठानमा भिरबाट लडेर शनिवार एक युवकको मृत्यु

मालश्री अन्लाइन, ६ मंसिर । प्यूठानमा भिरबाट लडेर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ । प्यूठान नगरपालिका वडा नं ६ झुलेनी घुमेर फर्कने क्रममा प्यूठान नगरपालिका वडा नं ४ स्थित रक्तेपोखरी भिरबाट लडेर प्यूठान नगरपालिका वडा नं २ क्वाडीका २० वर्षिय युवक राहुल घर्तीको....

रोल्पामा जिपको ठक्कर वाट १ को मृत्यु २ घाईते ।

मालश्री अन्लाइन, ४ मंसिर । गएराती रोल्पामा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । राती अन्दाजी ०८ः३० बजेको समयमा जिल्लाको सुनिलस्मृती गा.पा.८ तल्लोपानी स्थित सुलिचौर(अरेश भित्री सडक खण्डमा जिपले ठक्कर दिदा उक्त दुर्घटना भएको हो । लु....

रोल्पा अस्पतालको नियिमत सेवा आजदेखि सुचारु

 मालश्री अन्लाइन, ३ मंसिर । , रोल्पा अस्पताल रेउघामा एक डाक्टर सहित स्वास्थ्यकर्मीमा कोरोना भाइरस पुष्टिपछि बन्द सेवाहरु आजदेखि सबै सेवा सुचारु भएका छन् ।     विरामीहरुलाई सेवामा सहज भएको छ ।यस अस्पतालमा २३ गतेदेखि आकस्मिक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द आज सुरुवा....

पूर्वसभामुख महरा पत्नी सीताको रोल्पामा श्रद्धाञ्जी सभा

  मालश्री अन्लाइन, १ मंसिर । पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको निधनमा रोल्पामा आज श्रद्धाञ्जी सभा सम्पन्न भएको छ ।। रोल्पा नगरपालिकाको मेबाङमा रहेको पुर्खेयौली घरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्ति, लुम्बिनी प्रदेशका आन्तरिक....

पास नेपाल रोल्पाद्धारा आज संन्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन

  मालश्री अन्लाइन, २७ कार्तिक । प्रभावकारी परिवार नियोजन सहितको सुरक्षित गभपतन,प्रजनन स्वास्थ अधिकारको सम्मान भन्ने नारा सहित सुरक्षित गर्भपतन र प्रजनन स्वस्थको सुदृढीकरण लागी संन्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम आज सम्पन भएको छ । पास नेपालको आयोजना,आइपास नेपालको सहयोग र नेपालपत्रकार महांसघ रोल्पाको समुन्वयमा कार्यक्रम....

अखिल नेपाल किसान महासंघ जिल्ला समिती रोल्पाद्धारा ज्ञापन पत्र पेश

  मालश्री अनलाइन कार्तिक २७ रोल्पा । अखिल नेपाल किसान महासंघ जिल्ला समिती रोल्पाले जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र वुझाएको छ । आफ्नो विभिन्न मागहरु सहित जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले बुझ्नु....

तिहार नजिकीए सँगै परिवर्तन गाउँपालिकामा देउसी भैलो खेल्न प्रतिबन्ध

सन्दिप डाँगी, कार्तिक २६ रोल्पा । परिवर्तन गाउँपालिका गाउँकार्य पालिकाको कार्यालय पुतलाचौर रोल्पाले विश्वव्यापी महामारी रूपमा फैलिएको कोभिड(१९ संक्तमण जोखिमलाई मध्यनजर गर्दै,तिहारमा हुने देउसी भैलो तथा भिडभाड जस्ता लगाएतका कार्यक्रमहरुमा प्रतिबन्ध गरिएको बताइएको छ। नेपालीहरुको दोस्रो महान पर्व तिहारको अवसरमा देउसी भैलो तथा भिडभाड हुनेगरि....