समाज

परिवर्तनका लागि साँझा प्रयास समुहको प्रथम साक्षात्कार कार्यक्रम सुलिचौरमा सम्पन्न

मालश्री अन्लाइन, ९ साउन । परिवर्तनका लागि साँझा प्रयास समुहको प्रथम साक्षात्कार कार्यक्रम सुलिचौरमा सम्पन्न भएको छ । समाज परिवर्तनका लागि केहि परिबर्तन गर्नु पर्छ भन्ने उदेश्यका साथ पुर्वी रोल्पाको मुख्य व्यापारीक केन्द्र सुलिचौरमा रहेका ११ जना युवाहरुको प्रयासमा बैशाख १४ गत परिवर्तनका लागि साँझा....

रोल्पाबाट दाङ जाँदै गरेको ट्याक्सी राम्रीमा दुर्घटना हुँदा चार जना घाईते

मालश्री अन्लाइन, ९ साउन ।  दाङ सल्यान सडक खण्ड अन्र्तगत राम्रीमा ट्याक्सी दुर्घटना हुदा चार जना घाईते भएका छन् । रोल्पाको सिमपानीबाट तुलसीपुर आउदै गरेको ना १ ज २१९७ नम्वरको ट्याक्सी तुलसीपुर ३ राम्रीमा शुक्रवार दिउँसो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु....

मदिरा सेवनबाट बागलुङ गलकोतमा मृत्यु भएका ४ रोल्पलीको दाह सत्कार गरियो

मालश्री अन्लाइन, ९ साउन । घरेलु मदिरा सेवनबाट बागलुङ गलकोतमा मृत्यु भएका ४जना रोल्पलीकोआज दाह सत्कार गरिएको छ ।बागलुङ गलकोट नगरपालिका ७ मल्ल गैराखर्क भन्ने स्थानमा साउन ४ गते सोमबार रोल्पा सुनिल स्मृति गाउपालिका ५ नम्बर वडा गजुल मन्घाका २१ बर्षीय दिपेन्द्र पुन, ३० बर्षीय....

रोल्पामा रेडक्रशद्धारा रक्त संचार केन्द्रको स्थापना

मालश्री अन्लाइन, ८  साउन । रोल्पामा आज शुक्रबार रक्त संचार केन्द्रको उद्घाटन गरिएको छ । नेपाल रेडक्रस शोसाइटी जिल्ला शाखा रोल्पाद्धारा संचालनमा ल्याइएको केन्द्रको आज उद्घाटन गरिएको हो । रेडक्रस रोल्पाले रोल्पा अस्पताल रेउघा संगको समन्वयमा रोल्पा अस्पताल रेउघामा उक्त रक्तसंचार केन्द्रको उद्घाटन गरेको हो ।....

स्वास्थ्य चौकीमा बच्चा जन्माउनेको सङख्यामा बृद्धि

मालश्री अन्लाइन,६ साउन ।  ग्रामीण क्षेत्रमा चरम गरिबी,अशिक्षा, बेरोजगार र सामाजिक संस्कार आदि कारणले महिलाहरुले स्वास्थ्य चौकीमा बच्चा जन्माउने सङख्या कमि भएपनि सुनछहरी गाउँपालिका ६ नम्बर वडा फगाममा धमाधम महिलाहरु स्वास्थ्य चौकीमै बच्चा जन्माउन थालेका छन् । गत आर्थिक बर्ष २०७७÷७८ को तथ्यांकअनुसार ६ नम्बर वडा....

काँग्रेस नेता बिष्टको १३ औँ पुण्यतिथिको अबसरमा श्रदानजली सभा सम्पर्ण

मालश्री अन्लाइन,६ साउन ।  नेपाली काँग्रेस सुनिलस्मृति गाउँपालिका वडा नं. ३ का वडा सचिव मोतिराम विष्टको १३ औ दिनको अवसर पारेर श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली काँग्रेस सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को आयोजनामा गरिको श्रद्धान्जली सभा कार्यक्रमको प्रमुख अतिथीमा नेपाली काँग्रेस रोल्पाका....

विपि स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस रोल्पाद्धारा वृक्षारोपण

मालश्री अन्लाइन,६ साउन । महामानव स्वर्गिय बिश्वेश्वरप्रसाद कोइरालाको ३९ स्मृति दिवस रोल्पामा पनि मनाइएको छ । नेपाली काँग्रेस रोल्पाको आयोजनामा सुनिलस्मृति गाउँपालिका वडा नं. ३ को घायथानको सामुदायिक बन क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको हो । दिवसको अवसमार करिव २ सय विरुवा रोपिएको नेपाल प्रेस युनियन....

रुन्टीगढीमा नेकपा एमाले परित्याग गरी एक दर्जन नेता कार्यक्रता नेपाली कांग्रेसमा प्रबेश

  मालश्री अन्लाइन,६ साउन ।रोल्पाको रुन्टिगढी गाँउपालिकामा नेकपा एमाले परित्याग गरि करिब एक दर्जन नेता कार्यक्रता नेपाली कांग्रेसमा प्रबेश गरेका छन । राष्ट्रियता लोकतन्त्र समाजवादको आस्था र देशमा फेरि कांग्रेसको अनिवार्यता भन्ने महुसुस गर्दै आफुहरु नेपाली कांग्रेसमा प्रबेश गरेको नर्ब प्रबेसिहरुले जनाएका छन । देशलाई भ्रस्टाचार....

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्धारा ३४ जना किशोरिहरुलाई छात्रबृती बितरण

मालश्री अन्लाइन,६ साउन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले ३४ जना किशोरिहरुलाई छात्रबृती बितरण गरेको छ । यु. एन. एफ. पि. ए. को आर्थिक सहयोय तथा नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाद्वारा सञ्चालित बालविवाह न्युनीकरण कार्यक्रम अन्तर्गत उक्त छात्रबृति बितरण गरिएको हो । जिल्लामा रहेका....

घरेलु मदिरा सेबनबाट रोल्पामा एकै गाँउका ४ जनाको मृत्यु

मालश्री अन्लाइन,५ साउन । चरम गरिबि र बेरोजगारी छल्न रोल्पाबाट बाग्लुङ पुगेका एकै गाउँका चार जनाको बिशाक्त मदिरा सेवनबाट मृत्यु भएपछि गजुल गाउँ सोकमा डुबेको छ। रोल्पाबाट मजदुरी गर्न बाग्लुङ पुगेका ४ जनाको घरेलु मदिरा खादा मृत्यु भएको प्रहरीले बताएको छ। गल्कोट ७, मल्ममा रहेको खानेपानी योजनाको....