समाज

असोज ४ गतेबाट दिउसो २ बजेदेखि ६ बजे सम्म रोल्पा नगर पुस्तकालय खुल्ने

मालश्री अन्लाइन, २९ भाद्र । रोल्पा नगर पुस्तकको छलफल कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख पुर्ण केसीको उपस्थीतिमा नगर पुस्तकको बारेमा छलफल गरिएको हो । सोमबार नगरपालिकाले आखीझ्याल नगर पुस्तकको प्रकाशन गरेको हो । त्यस पुस्तक भित्र नगरभित्रका विभिन्न भेषभुषा संस्कृती, नगरपालीका भित्रका पर्यटन क्षेत्र,....

यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन सम्वन्धी जिल्ला परियोजनाको सल्लाहकार समितिको वैठक सम्पन्न

मालश्री अन्लाइन, २९ भाद्र ।यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन सम्वन्धी जिल्ला परियोजनाको सल्लाहकार समितिको वैठक सम्पन्न भएको छ । आइपास नेपालको आर्थिक सहयोग, पास नेपालको सहजिकरण र जिल्ला समुन्वय समिति रोल्पाको आयोजनामा मगंलबार लिबाङमा सम्पन्न भएको हो । जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राज....

स्वास्थ्य विमा सम्बन्धि साझा सभा लिबाङमा सम्पन्न

मालश्री अन्लाइन, २८ भाद्र । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सोमबार स्वास्थ्य विमा विषयक साझा सभा कार्यक्रम लिबाङमा सम्पन्न भएको छ । कार्यक्रमा रोल्पा नगरपालिका नगर प्रमुख पुर्ण के.सी, रोल्पा अस्पताल रेउघाका डाक्टर प्रकाश बुढामगर, नागरिक समाजका अध्यक्ष घनश्याम आचार्य लगायतका अतिथिहरुले स्वास्थ्य विमालाई प्रभावकारी बनाउनका....

जिल्ला समन्वय समिति रोल्पाको चौथौं जिल्ला सभा सम्पन्न

मालश्री अन्लाइन, २८ भाद्र । जिल्ला समन्वय समिति रोल्पाको चोथौं जिल्ला सभा आज लिबाङमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य सांसद दीपेन्द्र कुमार पुनले जिल्ला सभाको उद्घाट गर्नुभएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यन्वयनको जिम्मेवारी पाएको भन्दै यस जिम्मेवारीलाई सक्रिय....

रोल्पा समाज जापान द्धारा कुरेली स्वास्थ्य चौकिमा स्वास्थ्य समाग्री सहयोग

मालश्री अन्लाइन, २८ भाद्र । रोल्पा समाज जापानले परिवर्तन गाउँपालिका वडा नम्बर १ कुरेलीको खरिबोटमा रहेको कुरेली स्वास्थ्य चौकीमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोभिड १९ को रोगथाम र दम, निमोनिया, खोकी र फोक्सोको लागि प्रयोग हुने नेबुलाइजर १ सेट, विद्युतीय सक्सर १ सेट,....

दुर्गमको गाउँमा सोलार मिनिग्रीड प्रभावकारी बन्यो

मालश्री अन्लाइन, २७ भाद्र ।रोल्पाको थबाङ गाउँपालिका वडा नम्बर १ विबाङमा सोलार मिनिग्रीड स्थापना भएपछी गाउँ झिलीमिली भएको छ । नेपालको सबै भन्दा ठुलो १५० किलोवाट क्षमता भएको सोलार मिनिग्रीड स्थापना भए संगै प्रभावकारी बन्दै गएको गाउँपालिकाले जनाएको छ । एक बर्ष पहिले थबाङ गाउँपालिकाको....

जिल्लाको वर्तमान सवाल र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मालश्री अन्लाइन, २७ भाद्र ।पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत रोल्पा जिल्लाको वर्तमान सवाल र नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ ।   कार्यक्रममा नागरिक समाज रोल्पा जिल्ला अध्यक्ष घनश्या आचार्यले जिल्लामा सवालको विषयस्तुमा सहजीकरण गर्नुभएको थियो । उहाँले संघीय सरकारले विमा....

नेकपा एमाले गंगादेव गाउँपालीका वडा नं. ६ को अगुवा कार्यकर्ता भेला सम्पन्न

मालश्री अन्लाइन, २७ भाद्र । नेकपाल कम्युनिष्ट पार्टी एमाले गंगादेव गाउँपालीका वडा नं. ६ को अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।   नेकपा एमाले गंगादेव गाउँपालीका वडा नं. ६ का वडा कमिटि अध्यक्ष उब्जन रानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा....

रोल्पामा आज २ जना कोरना भाइरसमा नयाँ संक्रमित थपिए

मालश्री अन्लाइन, २६ भाद्र । रोल्पामा आज २ जना कोरना भाइरसमा नयाँ संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ३० जना रहेको जिल्ला प्रशासान कार्यलय रोल्पाले जनाएको छ । अहिले सम्म २ हजार ४ सय ७५ जना सक्रमण मुक्त भएका छन्....

नेकपा एकीकृत समाजवादी रोल्पा जिल्लाको पार्टी कार्यालय उद्घाटन

मालश्री अन्लाइन, २६ भाद्र । नेकपा एकीकृत समाजवादी रोल्पा जिल्लाको पार्टी कार्यालयका उद्घाटन गरिएको छ । नेकपा (एमाले)बाट विद्रोह गरेर नव गठित पार्टी नेकपा एकीकृत समाजवादी रोल्पा जिल्लाको पार्टी कार्यालय पार्टीका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश कमिटी इञ्चार्ज भागवत विश्वासीले शानिरबार उद्घाटन गर्नुभएको हो ।....