समाज

नेकपा (एमाले)बाट हामीले विद्रोह गरेका हौं– नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य विश्वासी

मालश्री अन्लाइन, २६ भाद्र । नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एमव् लुम्बिनी प्रदेश कमिटी इञ्चार्ज भागवत विश्वासीले नेकपा (एमाले)बाट चोइटेर गएको होइन विद्रोह गरेर नव गठित पार्टी नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको धारणा व्यक्त गर्नुभयो ।   उहाँले प्रेस चौतरी नेपाल रोल्पाले शनिबार लिबाङमा....

रोल्पाकाे माडी खोलामा हाम फालेकि महिलाकाे खोजी कार्यजारी

मालश्री अन्लाइन, २६ भाद्र ।  रोल्पामा हिजोे माडी खोलामा हाम फालेकि महिला अझै सम्म पनि बेपत्ता भएकी छिन् । रोल्पा नगरपालिका वडा नंम्वर २ पाछाबाङ निवासी वर्षिय ३८ मन कुमारी वली माडी खोलामा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेश....

नेकपा (माओवादी केन्द्र ) पार्टी द्वारा लुङग्री गाउँपालीकालाई ध्यानाकर्षण पत्र पेस

मालश्री अन्लाइन, २५ भाद्र । नेकपा (माओवाद केन्द्र ) लुङग्री गाउँपालीका कमेटी बाट हिजाे लुङग्री गाउँपालीकामा आफ्नो ध्यानाकर्षण पत्र पेस गरिएकाे छ। लुङग्री गाउँपालीकाले कहिले पनि सार्वजनिक सुनुवाइ नगरेको मा अब छिटोभन्दा छिटो सार्वजनिक सुनुवाइ काे माग � लुङग्री गाउँपालीकाकाे नाम मा राख्ने गाउँपालीकाकाे नाममा....

सोलाबाङ बोझ्याङ बौलाखोला स्थित झोलुङे पुलको गाउँपालिका अध्यक्ष पुनद्वारा उद्घाटन 

मालश्री अन्लाइन, २२ भाद्र । रोल्पा माडी गाउँपालिका ५ भाबाङको बौलाखोला स्थित झोलुङे पुलको मंगलबार गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनले उद्घाटन गर्नुभएको छ । अब स्थानीबासीलाई वर्षात मौसममा आवतजावतमा सहज हुने भएको छ । यस वडाको बाछे, दहबाङ, बाईबाङ, मजबाङ, काजबाङ लगायतको बस्तीलाई जोड्ने सोलाबाङ....

सडकमा स्काभेटर भासिएर लुङ्ग्री खोलमा खस्यो

मालश्री अन्लाइन, २२ भाद्र । सुनिलस्मृति गाउँपालिक ३ नं. रुइनिबाङ नकिज सडक मर्मत गर्न गएको ०१–००३ नम्बरको स्काभेटर सडक भासिएर लुङ्ग्री खोलामा आज खसेको छ । जिल्लामा नियमिति अविरल वर्षाको कारण मानवीय तथा धनजनमा क्षति पु¥याएको छ । उक्त स्काभेटरले सुलिचौर–जेलबाङ जोड्ने सडक सफा गरेर....

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँपालिकाको गाउँ समितिको बैठक सम्पन्न

मालश्री अन्लाइन, २२ भाद्र । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)परिवर्तन गाउँपालिकाको गाउँ समितिको बैठक आज पुतलाचौरमा सम्पन्न भएको छ । परिवर्तन गाउँपालिका नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष सुक बहादुर बुढामगरको अध्यक्षमा हिजो देखि सुरुभएको बैठक आज पार्टीको महत्त्वपूर्ण निर्णय गरेर सम्पन्न भएको हो । वैठकमा पार्टीलाई....

एमसीसी सम्झौता खारेज माग गर्दै विरोध प्रर्दन

मालश्री अन्लाइन, २२ भाद्र । राष्ट्रिय जनमोर्चा पार्टी रोल्पाले एमसीसी सम्झौताको खारेजको माग गर्दै आज लिबाङमा विरोध प्रर्दन गरेको छ । जिल्ला अध्यक्ष मेघनाथ विष्टले सम्बोधन गर्नुभएको थियो । एमसीसी नेपाल राष्ट्रि स्वाधिन विपरित अमेरिकासँग विगतको सरकारले सम्झौता गरेकोले पार्टीले विरोध गर्दै आएको उहाँले बताउनुभयो....

सहास नेपालका सामाजिक लेखाजोखा कार्यक्रममा सिड्स कार्यक्रमले समुदाय विकासमा स्थानिय सरकारको पूरकको रुपमा काम गरिरहेको निश्कर्ष

मालश्री अन्लाइन, २० भाद्र ।  स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोगमा सहयोगि हातहरुको समुह (सहास) नेपालद्धारा सुनिल स्मृति गाउँपालिकामा सञ्चालन भईरहेको दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रमको सामाजिक लेखाजोखा आईतवार सम्पन्न भएको छ । यस कार्यक्रममा सहास नेपाल अन्तरगत रहेका स्वालब्मन समुहहरु , सम्बाद सञ्जाल....

रोल्पाको धबाङमा पहिरोले घर भत्किँदा दुई जनाको मृत्यु

मालश्री अन्लाइन, २१ भाद्र । गैराती परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पाको धबाङमा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालीका वडा नं. १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको जिल्ला प्रहरी....

सहास नेपाल रोल्पाको स्वीस कार्यक्रम अन्र्तरगत सामाजिक लेखाजेखाको खुङग्रीमा अनुगमन

मालश्री अन्लाइन, २० भाद्र । सहास नेपाल रोल्पाको स्वीस कार्यक्रम अन्र्तरगत सामाजिक लेखाजोखाको अनुगमन कार्यक्रम संम्पन्न भएको छ । सुनिलस्मृति गाउँपालिका वडा नम्वर २ खुङग्रीमा अनुगमन कार्यक्रम सम्पन गरेको हो ।   उक्त अनुगमन कार्यक्रममा सुलिनस्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्ति, निमित्त प्रमुख प्रसाशकिय अधिकृत मोतीम....