खेलकुद

हेल्थ डेस्क स्थापना गरि कक्षा १२ को परिक्षा सञ्चालन गर्दै सुनिलस्मृति गाउँपालिका

मालश्री अन्लाइन, ८ मंसिर । माध्यामिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका प्रकाशित गरेको छ । सोही अनुसार सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले पनि कक्षा १२ को परिक्षा सञ्चालनको तयारी पुरा गरेको....

पास नेपाल रोल्पाद्धारा आज संन्चारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन

  मालश्री अन्लाइन, २७ कार्तिक । प्रभावकारी परिवार नियोजन सहितको सुरक्षित गभपतन,प्रजनन स्वास्थ अधिकारको सम्मान भन्ने नारा सहित सुरक्षित गर्भपतन र प्रजनन स्वस्थको सुदृढीकरण लागी संन्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम आज सम्पन भएको छ । पास नेपालको आयोजना,आइपास नेपालको सहयोग र नेपालपत्रकार महांसघ रोल्पाको समुन्वयमा कार्यक्रम....

रोल्पा आइटिएफ तेक्वान्डो संघद्धारा आज एक प्रेस विज्ञप्ती सार्वजनिक

मालश्री अन्लाइन, २१ कार्तिक । आइटिएफ तेक्वान्डो संघले आज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । कोभिड १९को कारण माहामारी फैलिरहेको वेला भाइरसको तीव्र संक्रमणबाट बच्न घरमै वस्न बाध्य भएकाले खेलाडीहरुको मनोवल बढाउने उदेश्यले प्रथम परिवर्तन भचुअल तेक्वान्डो प्रतियोगिता गर्न लागेको जनाएको छ ।े रोल्पा....

रोल्पा आईटीएफ तेक्वान्दो संघको करारमा प्रशिक्षकमा दीपक वि.क नियुक्ति

असोज २२ रोल्पा । रोल्पा आईटीएफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्ति गरेको छ । रोल्पा जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आई.टि.एफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रशिक्षक नियुक्ति गरिएको हो । प्रशिक्षकलाई मासिक तलब भत्ता दिने गरी जिल्लाको तेक्वान्दो खेलको....

महिला भर्चुअल तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिपमा बागलुङकि बसन्ती बनिन् च्याम्पियन

मालश्री अनलाइन, १० असोज  । चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिपमा बागलुङकि बसन्ती बुढा मगर च्याम्पियन भएकि छिन । रोल्पा आई टि एफ तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न भएको च्यम्पियनसिपमा बसन्ती बुढा मगरले प्रथम स्थान हासिल गरेकी छिन । त्यस्तै....

संविधान दिवसको अवसर पारेर नगरपालिकाद्धारा पहिरोपिडितहरुसँग भेटघाट

असोज ४ रोल्पा । संविधान दिवसको अवसर पारेर रोल्पा नगरपालिकाले जंकोटका पहिरो पिडितहरुसँग प्रत्यक्षस्थलमा पुगेर भेटघाट गरेको छ । विकासके क्षतिभएको उक्तक्षेत्रमा विकासनिमार्ण सँग सरोकार राख्ने सरोकारवालाहरुलाई लिएर नगरपालिकाले जंकोटका पहिरो पिडितहरुसँग भेटघाट गरेको हो । रोल्पा नगरपालिकाको वडा नम्बर ८ जंकोट रोल्पाका विभिन्न स्थानमा....

जन्मदिनको अवसरमा अध्यक्ष रावत द्धारा स्वास्थ्य सामाग्री सहयोग र विमा गरिदने घोषणा

  मालश्री अनलाइन,  ३१  भदौ । रोल्पा जलजला यातायात प्रा.ली. रोल्पाका अध्यक्ष रावतले आफ्नो जन्मदिनको अवसरमा विभिन्न सघं सस्थालाई स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गर्नुभएको छ । रोल्पा जलजला यातायात प्रा.ली. रोल्पाका अध्यक्ष तथा नेपाल प्रजातान्त्रिक सम्पर्क समाज रोल्पाका कोषाध्यक्ष तथा एक सफल ब्याबसायि तेज....

श्रमिक बालबालिकाहरु लाई समुदायमा पुर्न स्थापना कार्यक्रम घोडागाँउमा सम्पर्ण

मालश्री अनलाइन, २१ भदौ । श्रमिक बालबालिकाहरु लाई समुदायमा पुर्न स्थापना गर्नको लागि टि.डि.एच नेपालको आर्थिक सहयोग तथा मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको समन्वय र सुनिलस्मृति गाउँपालिका १ नं. वडा कार्यालयको रोहवरमा आज घोडागाउका १७ जना बालबालिबाहरु लाई खाद्यान्न वितरण गरिएको छ ।....

खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप हुदै

मालश्री अनलाइन, ६ भदौ । चौथो रोल्पा खुल्ला सिनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिप २०२० हुने भएको छ । रोल्पा आईटीएफ तेक्वान्दो संघ रोल्पाकोे आयोजनामा हुनलागेको च्याम्पियनसिपमा प्रथम हुनेलाई ७ हजार दितृय हुनेलाइ ५ हजार र तितृय स्थान लिनेलाइ ३ हजार नगत सहित....

महिला भर्चुअल तेक्वान्दो राष्ट्रिय च्याम्पियनसिपमा काठमाडौकि रश्मि बनिन् च्याम्पियन

मालश्री अनलाइन, श्रावन २५ साउन । तेस्रो रोल्पा खुल्ला जुनियर महिला भर्चुअल तेक्वान्दो आई.टि.एफ प्याट्रन राष्ट्रिय च्याम्पियनसिपमा काठमाडौ का रश्मि थापा मगर च्याम्पियन हुनुभएको छ । रोल्पा आई.टि.एफ तेक्वान्दो संघको आयोजनामा आइतबार सम्पन्न भएको च्यम्पियनसिपमा रश्मि थापा मगरले प्रथम स्थान हासिल गर्नुभएको छ भने काभ्रे....