खेलकुद

नेपालमा थप १५२ जनामा काेराेना संक्रमण पुष्टि

मालश्री अन्लाइन, चैत १९ ।  पछिल्लो २४ घण्टामा १५२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार २१३ जनामा पीसीआर परीक्षण गरिएकोमा १५२ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ । चौबीस घण्टामा ६५ जना संक्रमण....

माया बचाउ अभियानले माया सन्चो कार्यक्रम सम्पन्न

मालश्री अन्लाइन, चैत १८ । माया बचाउ अभियानले माया सन्चो कार्यक्रम सम्पन्न गरेको छ । अभियान्ताहरुले आज पत्रकार सम्मेलन गरि रोल्पा नगरपालिका वडा नं. ८ जंकोटकी नसा रोगबाट पिडित माया घर्तीमगर उपचार गरि घर फर्के जानकारी दिएको छ । गरिविको रेखामुनी रहेको मायाको घरपरिवारले मायाको....

काँस्य पदक विजेता बुढामगरलाई तेक्वान्दो संघ रोल्पाद्धारा बधाई ज्ञापन

मालश्री अन्लाइन, चैत १८ । तेस्रो महिला खुल्ला तेक्वान्दो प्रतियोगिता आइतबार १५ गते सम्पन्न भएको छ । प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको हो । तेस्रो महिला खुल्ला तेक्वान्दो प्रतियोगिता यही चैत्र १३ गते बाट शुरु भएको हो । नेपाल तेक्वान्दो संघ, महिला....

मा.बि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि बिहान १० बजेबाट

मालश्री अन्लाइन, चैत १८ । पुर्वी रोल्पाको सुनछहरी गाउँपालिकामा माध्यमिक बिधालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि बिहान १० बजे गाउँपालिकाको केन्द्र पोबाङमा रहेको देविमन्दिर माध्यमिक बिधालय पोबाङमा उद्घाटन गरिने भएको छ। उद्घाटन कार्यक्रमको लागि सम्पुर्ण तयारी पूरा भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले....

नेपाल राष्ट्रिय दलित मुक्ति संगठन गंगादेव ५ वडा कमिटी गठन

मालश्री अन्लाइन, चैत १७ । नेपाल राष्ट्रिय दलित मुक्ति संगठन गंगादेव ५ वडा कमिटी गठन गरिएको छ । खिमा बिकको अध्यक्षतामा वडा नम्बर ५ को कुइनेटामा भएको भेला बाट बलिराम नगवाग को अध्यक्षतामा ३० सदस्यीय वडा कमिटी गठन गरिएको छ। जसको उपाध्यक्षमा गोपाल बिक,सचीवमा प्रेमिका बिक....

गरिबी निबारणका लागि लघु उद्यम बिकासका लागि ८ दिने तालीमको म्वालेखोला रोल्पामा उदघाटन सम्पन्न

मालश्री अन्लाइन, चैत १७ । गरिबी निबारणका लागि लघु उद्यम बिकासका लागि ८ दिने तालीमको गंगादेव ४ म्वालेखोला रोल्पामा उदघाटन सम्पन्न भएको छ। वडा नम्बर ४ का सचिव धन बहादुर डागिको अध्यक्षता भएको कार्यक्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा....

हर्जङको सालघारी लिवाङको जंगलमा भीषण आगलागी

मालश्री अन्लाइन, चैत १७ । रोल्पाको लुङग्री गाउँपलिका वडा नं ७ हर्जङको सालघारी लिवाङको जंगलमा भीषण आगलागी भएकोे छ । मंगलबार दिउँसो करिब २ बजेतिर भएको आगोलागीका कारण जंगलहरु खरानी बनेका छन ।   आगो निभाउन प्रहरी चौकी गुम्चाल र सुलिचौर देखि गएको प्रहरी टोली,....

अतिरिक्तक्रियाकलापले विद्यार्थीलाई सफल बनाउनछ : प्रदेशसभा सदस्यपुन

मालश्री अन्लाइन, चैत १७ ।  रोल्पाबाट निर्वाचितप्रदेशसभाका सदस्यदिपेन्द्रकुमार पुनले अतिरिक्तक्रियाकलापले विद्यार्थीलाई सधै सफलबनाउने बताउनुभएको छ । पढाइसँगसँगै अतिरिक्तक्रियाकलापमारुचि राख्ने विद्यार्थी कहिल्यै र कुनै पनि ठाउँमा पछि नपर्ने उहाँले बताउनुभयो । रोल्पाको थबाङ गाउँपालिकाले पहिलो पटक आयोजना गरेको राष्ट्रपती रनिङ शिल्डको उद्धघाटन गर्दै उहाँले यस्तो बताउनुभएको....

सुुनिलस्मृति गाउपालिकाको चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम घोडागाँउमा सम्पन्न

  मालश्री अन्लाइन, चैत ११ । सुुनिल स्मृति गाउ पालिकाको चौमासिक सार्बजनिक सुनुवाइ कार्यक्रम आज घोडागाउ रोल्पामा सम्पन्न भएको छ । गाँउपालिका भरि चौमासिक रुपमा भए गरेका बिकास निर्माण र अन्य सेवा प्रभाहका बारेमा आम नागरिकको गुनासो, सल्लाह सुझाब प्रत्यक्ष बुज्नको लागि र भए गरेका....

सहिद मार्ग सुधार संघर्ष समिति रोल्पाले एक प्रेस विज्ञप्ती सार्वजनिक

मालश्री अन्लाइन, फागुन २२ । सहिद मार्ग सुधार संघर्ष समिति रोल्पाले आज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । सहिद मार्ग होलीरी सडक खण्डको जरजर स्थीतिलाई सुधार तथा स्थर उन्नती गर्न विभिन्न चरणमा छलफल भएपनि कसैबाट चासो नभएको विज्ञप्तीमा भनिएको छ । यस्तै अवेवस्थीति रुपमा चुन....