खेलकुद

नक्कली क्रेडिट कार्ड बनाई रकम झिक्ने ५ पक्राउ

 भदौ  २६ काठमाडाैं । विभिन्न देशका व्यक्तिहरुको क्रेडिट कार्डको डाटा ह्याक गरी नेपालका विभिन्न वैंक खाताबाट रकम निकाल्ने ५ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।   वैंक मार्फत उपलव्ध गराईएको  पीअाेएस, डाटा कार्ड रिडर मेसीन र एमएसअार मेसीन प्रयोग गरी रकम निकाल्ने कार्यमा संलग्न उनीहरुलाई काठमाडौं ठमेल संचयकोष अगाडिको....

नेपाली यू–१९ क्रिकेट टोली भारत प्रस्थान

 भदौ  २६ काठमाडौं । एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेपाली यू–१९ नेपाली क्रिकेट टोली साेमवार भारतको लखनउ प्रस्थान गरेको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) को निमन्त्रणामा नेपाली टोली प्रतियोगितामा खेल्न त्यसतर्फ प्रस्थान गरेकाे हाे। नेपालले भारतका दुई टोली सहित अफगानिस्तानसँग खेल्नेछ। आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले आगामी....

एसिया कप क्रिकेटअघि श्रीलंकालाई झट्का

भदाै २६ ।  एसिया कप क्रिकेट सुरु हुनुभन्दा पहिले श्रीलंकाली क्रिकेट टिमलाई झट्का लागेको छ । श्रीलंकाले एसिया कपमा आफ्ना स्टार खेलाडी तथा टिमका कप्तान दिनेश चाण्डीमललाई गुमाउने भएको छ । सोमबार आईसीसीले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमाफर्त दिनेश चाण्डीमल एसिया कपमा नखेल्ने जानकारी दिएको हो....

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

भदौ २५,काठमाडौं ।अक्टोबरमा यूएईमा आयोजना हुने अफगानिस्तान प्रिमियर लिग (एपीएल)मा नेपालका सन्दीप लामिछाने खेल्ने भएका छन् ।  दुबईमा आज भएको अक्सनमा सन्दीपलाई नान्गहार क्लबले लिएको हो । आईपीएलमा दिल्लीबाट खेलेका सन्दीप पछिल्लो समय सीपीएल पनि खेलेका थिए ।   एपीएलमा नेपालबाट सन्दीपसहित कप्तान पारस खड्का....

भारत र अफगानस्तानसँग एकदिवसीय क्रिकेट शृंखला खेल्न नेपाली युवा टोली भारत जाँदै

    भदाै २५, काठमाडाै । भारत र अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय क्रिकेट शृंखला खेल्न १९ वर्षमुनिको नेपाली क्रिकेट टोली आज लखनउ जाँदैछ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईको निमन्त्रणामा हुन लागेको शृंखलामा भारतका टोलीसहित अफगानस्तान र नेपालले खेल्नेछन् । मोहमद आसिफ शेखको कप्तानीमा रहेको....

राेल्पामा १५ औँ निजामती कर्मचारी दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रम हुँदै

  भदाै  १५, राेल्पा ।  १५ औँ निजामती कर्र्मचारी दिवसको अवसरमा रोल्पामा विविध खेलकुद प्रतियोगीता जारी रहेका छन । दिवसको अवसरमा सप्ताह व्यापी कार्यक्रमको आयोजना गरिएको आयोजकले वताएको छ । दिवसको अवसरमा वाल कल्याण माविमा भलिवल प्रतियोगिता चलिरहेको छ भने जिल्ला खेलकुद विकास समितीको कभर्डहलमा....

भुटानविरुद्ध नेपाललाई अग्रता, अनन्तले गरे गोल

 भदौ २१, ढाका । साफ च्याम्पियन्ससिप फुटबलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । खेलको २१ औं मिनेटमा अनन्त तामाङले गोल गरेका हुन् । कर्नर बलमा उनले हेड गोल गरेका हुन् । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ ।....

दिपेन्द्र र सागरको विस्फोटक ब्याटिङ्सँगै ब्लुमफिल्डलाई नेपालको ३२४ रनको लक्ष्य

२०७५ भदौ ८, काठमाडौं । नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय ब्लुमफिल्ड क्रिकेट क्लबलाई ३२४ रनको लक्ष्य दिएको छ । ब्लुमफिल्ड क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३२३ रन बनाएको होे । नेपालको इनिङसमा सागर पुन र दिपेन्द्र सिहं ऐरीले....

एसियाली खेलकुद : फितलो व्यवस्थापन, दर्शक र खेलाडीका आलोचनाले सडकका भित्ता भरिए

  भदौ ५, इण्डोनेसिया । इण्डोनेसियाको राजधानी जाकार्ता र पालेम्बाङमा एसियाली खेलकुदको महाकुम्भ जारी छ । तीन दिन अघि जाकार्तामा भव्य रुपमा प्रतियोगिताको उद्घाटन भयो । तर त्यहाँको कमजोर व्यवस्थापनले खेलाडीसँगै खेल हेर्न आउने दर्शकले प्रत्यक्ष रुपमा अनुभव गरेका छन् ।   जाकार्तास्थित गेलोरा बुङ् कार्नो स्टेडियमका भित्री....

एसियन गेम्समा ३६ वर्षपछि नेपालको गोल

 भदौ ३, काठमाडौं । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलका पाकिस्तानविरुद्ध नेपालले खेलको १२ औं मिनेटमा गोल गरेको छ । नेपालको गोलको खडेरी ३६ वर्षपछि तोडिए पनि नेपाली खेलाडीले आफ्नै नाममा गोल लेखाउन भने सकेका छैनन् । पाकिस्तानविरुद्धको गोल आत्मघाती भएको....