विचार/दृष्टिकोण

हेल्थ डेस्क स्थापना गरि कक्षा १२ को परिक्षा सञ्चालन गर्दै सुनिलस्मृति गाउँपालिका

मालश्री अन्लाइन, ८ मंसिर । माध्यामिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका प्रकाशित गरेको छ । सोही अनुसार सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले पनि कक्षा १२ को परिक्षा सञ्चालनको तयारी पुरा गरेको....

स्थानिय सरकारले बजाएको बासुरीको धुनमा रुन्टीगढी काङ्ग्रेस नाच्दैन — सभापति पुन

मालश्री अन्लाइन, ८ मंसिर ।  नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सभापति जनक पुनले स्थानीय सरकारले बजाएको बासुरीम आफुहरु ननाच्ने बताएका छन्।आइतबार रुन्टीगढी गाउँपालिकाले आयोजना गरेको सार्बजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस रुन्टीगढी सभापति पुनले स्थानिय सरकारलाई यस्तो चुनौती दिएका हुन्।यस अघि गत असोज १९ गते स्थानिय सरकारले....

रोल्पामा जिपको ठक्कर वाट १ को मृत्यु २ घाईते ।

मालश्री अन्लाइन, ४ मंसिर । गएराती रोल्पामा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । राती अन्दाजी ०८ः३० बजेको समयमा जिल्लाको सुनिलस्मृती गा.पा.८ तल्लोपानी स्थित सुलिचौर(अरेश भित्री सडक खण्डमा जिपले ठक्कर दिदा उक्त दुर्घटना भएको हो । लु....

रोल्पा आइटिएफ तेक्वान्डो संघद्धारा आज एक प्रेस विज्ञप्ती सार्वजनिक

मालश्री अन्लाइन, २१ कार्तिक । आइटिएफ तेक्वान्डो संघले आज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ । कोभिड १९को कारण माहामारी फैलिरहेको वेला भाइरसको तीव्र संक्रमणबाट बच्न घरमै वस्न बाध्य भएकाले खेलाडीहरुको मनोवल बढाउने उदेश्यले प्रथम परिवर्तन भचुअल तेक्वान्डो प्रतियोगिता गर्न लागेको जनाएको छ ।े रोल्पा....

सुनछहरी गाउँपालिकमा विपद व्यवस्थापन समितिको बैठक सम्पन्न

मालश्री अनलाइन, २० असोज  ।  सुनछहरी गाउँपालिका विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । सुनछहरी गाउँपालिकाको सभाहल पोबाङमा भएको कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष आसबहादुर पुन रहनु भएको थियोे । बैठकले गाउँपालिका विपद कोषबाट विभिन्न ब्यक्तिहरु लाई राहत दिने निर्णय गरेको छ ।   राहत....

घर निमार्ण गर्दा लागेको ऋण तिरी नसक्दै, घरनै पहिरोले भत्काइ दियो ।

  मालश्री अनलाइन, ७ असोज  । रोल्पामा लगातार परेको अबिरल बर्षादको कारणले घर माथि बाट पहिरो आउँदा एक घरमा पुर्ण रुपमा क्षेती पु¥याएको छ । सुनिलस्मृती गाउँपालीका वडा न. १ तुषारपानी रोल्पा निबासि बिष्णु घर्ति मगरको घर माथिबाट पहिरो आउदाँ घर पुर्ण रुपमा क्षेती भएको....

संविधान दिवसको अवसर पारेर नगरपालिकाद्धारा पहिरोपिडितहरुसँग भेटघाट

असोज ४ रोल्पा । संविधान दिवसको अवसर पारेर रोल्पा नगरपालिकाले जंकोटका पहिरो पिडितहरुसँग प्रत्यक्षस्थलमा पुगेर भेटघाट गरेको छ । विकासके क्षतिभएको उक्तक्षेत्रमा विकासनिमार्ण सँग सरोकार राख्ने सरोकारवालाहरुलाई लिएर नगरपालिकाले जंकोटका पहिरो पिडितहरुसँग भेटघाट गरेको हो । रोल्पा नगरपालिकाको वडा नम्बर ८ जंकोट रोल्पाका विभिन्न स्थानमा....

मगर सघं रोल्पाद्धारा पहिरोमा परि २ सन्तान गुमाएका परिवारलाई सहयोग रकम हस्तान्तरण

मालश्री अनलाइन, १ असोज  । नेपाल मगर सघं रोल्पाले पहिरो पिडित तथा २ सन्तान गुमाएका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । यहि भदौ २७ गते रोल्पाको लुङग्री गाउँपालिका वडा नं. १ ऐपेमा गोठ माथिबाट पहिरो आउदा दुई २ सन्तान गुमाएका नन्नकली घर्तिको परिवारलाई विहिबार....

जन्मदिनको अवसरमा अध्यक्ष रावत द्धारा स्वास्थ्य सामाग्री सहयोग र विमा गरिदने घोषणा

  मालश्री अनलाइन,  ३१  भदौ । रोल्पा जलजला यातायात प्रा.ली. रोल्पाका अध्यक्ष रावतले आफ्नो जन्मदिनको अवसरमा विभिन्न सघं सस्थालाई स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गर्नुभएको छ । रोल्पा जलजला यातायात प्रा.ली. रोल्पाका अध्यक्ष तथा नेपाल प्रजातान्त्रिक सम्पर्क समाज रोल्पाका कोषाध्यक्ष तथा एक सफल ब्याबसायि तेज....

रोल्पामा बन्चराेकाे विड प्रहार गरी एक जनाको हत्या

मालश्री अनलाइन, ११ भदौ । परिर्वतन गाउँपालिकाको बागमरामा बन्चरोको विड प्रहार गरी एक जनाको पुरुषको हत्या भएको छ । रोल्पको परिवर्तन गाउँपालिका–३ बागमाराका ४४ वर्षिय रामचरण बादीले बन्चरोको विड प्रहार गरी सोही ठाउँ निबासी ४० वर्षका मनबहादुर बादीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी....