विचार/दृष्टिकोण

गंगादेव गाउँपालिकाले सुख्खा ओढार बगेतरा रमाइ जोडने नंया ट्र्याक ओपन मोटर बाटोको अनुगमन

मालश्री अन्लाइन, चैत १८ ।  गंगादेव गाउँपालिका रोल्पाले सुख्खा ओढार बगेतरा रमाइ जोडने नंया ट्र्याक ओपन मोटर बाटोको पहिलो चरणको अनुगमन गरेको छ । उक्त सडकमा गाउपालिकाको २६ लाख र लुम्बिनी प्रदेशको २५ लाख गरि जम्मा ५१ लाख बजेट रहेको छ। सडकको उपभोक्ता समिति मार्फत....

अर्घाखाचीको विद्यालयले ग¥यो बाल कल्याण नमुना माविको अवलोकन भ्रमण

मालश्री अन्लाइन, चैत १८ । सुर्य माध्यामिक विद्यालय मालारानी गाउँपालिका वडा नं ५ अर्घाखाचीको एक टोलीले बाल कल्याण नमुना मावि लिवाङ रोल्पाको अध्ययन अवलोकन भ्रमन गरेको छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सम्मेलित १५० जनाको टोलीले बाल कल्याण नमुना माविको शैक्षिक भौतिक, प्रशासनिक,....

मा.बि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि बिहान १० बजेबाट

मालश्री अन्लाइन, चैत १८ । पुर्वी रोल्पाको सुनछहरी गाउँपालिकामा माध्यमिक बिधालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भोलि बिहान १० बजे गाउँपालिकाको केन्द्र पोबाङमा रहेको देविमन्दिर माध्यमिक बिधालय पोबाङमा उद्घाटन गरिने भएको छ। उद्घाटन कार्यक्रमको लागि सम्पुर्ण तयारी पूरा भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले....

एकीकृत सामुदायिक उत्थानशील परियोजनाको गाउँपालिका स्तरीय समन्वय बैठक सप्पन्न

मालश्री अन्लाइन, चैत १८ । नेपाल रेडक्रस सोसाइटीको एकीकृत सामुदायिक उत्थानशील परियोजनाले माडी गाउँपालिकाको घर्तीगाउँमा गाउँपालिका स्तरीय समन्वय बैठक सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी घर्तीगाउँ उपशाखा सभापति मानबहादुर घर्तीमगरको अध्यक्षता बाट सुरुभएको गाउँपालिका स्तरीय समन्वय बैठकको प्रमुख अतिथीमा माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमगर....

होली खेल्न हिडेका एक जनाको मोटरसाईकल दुर्घटनामा परि मृत्यु

मालश्री अन्लाइन, चैत १६ । दाङमा होली खेल्न हिडेका एक जनाको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोमबार साँझ ६ बजेतिर बबई गाउँपालिका वडा नं। ३ हंसपुरको पिसियो चोकमा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका बबई गाउँपालिका वडा नं। ५....

शिवज्योती प्रा.बिले शुक्रबारे अतिरिक्त क्रियाकलाप लामो ढौड सम्पन्न

मालश्री अन्लाइन, चैत १४ । रोल्पको लुङग्री गाउँपालिका वडा नं. २ सिर्पमा रहेका श्री शिवज्योती प्रा.बिले शुक्रबारे अतिरिक्त क्रियाकलाप अन्र्तगत शुक्रबार लामो ढौड सम्पन्न भएको छ । बिद्यायलय व्यवस्थापन समितिका अध्यक्ष गोपिचन जि.सीको आथित्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा छात्रा तर्फ कक्षा ४....

रोल्पामा आगलागी हुँदा तीन घर जलेर पूर्ण रुपमा नष्ट

मालश्री अन्लाइन, चैत १३ । रोेल्पाको त्रिवेणि २ दिवाङ्खोलामा शक्रबार दिउँसो आगलागी हुदा तीन घर पूर्णरूपमा जलेर नष्टभएका छन् । स्थानीय कर्ण बहादुर पुनले सामान्य घरायसी बिवाद पछि घरमा आगो लगाएको पाइएको छ । कर्ण बहादुर पुनले लगाएको आगोले गणेश राना र नोखिरामा बस्नेतको घरमा....

रोल्पामा बाटो खन्ने क्रममा एक अनौंठो गुफा फेला पर्याे

मालश्री अन्लाइन, चैत १२ । रोल्पामा जेसिबीले बाटो खन्ने क्रममा एउटा अनौठो गुफा फेला परेको छ । पश्चिम रोल्पाका गंगादेव गाउँपालिकका वडा नं. ६ साबिकको वडा नं. ३ को घामतारा सामुदायिक बन क्षेत्रभित्रको ढुङगो फोरे भन्ने ठाउँमा उक्त गुफा फेला परेको स्थानियहरुले बताएका छन् ।....

घरबाट हराएकी महिलाको भारतमा रहस्यमय मृत्यु

मालश्री अन्लाइन, चैत १२ । बेलौरी नगरपालिका-४ रिछाहाकी २२ वर्षीया भागरती रानाको भारतको सम्पूर्णानगरमा रहस्यमय अवस्थामा मृत्यु भएको छ । घरबाट छ दिनअघि हराएकी रानाको मृतावस्थामा शव फेला परेको हो । यही चैत ६ गते घरबाट हराएकी रानाको दुई दिनअघि मात्रै मृत्यु भएको खबर पाइएको....

डढेलो निभाउने क्रममा एकजनाको मृत्यु

मालश्री अन्लाइन, चैत १२ । गोरखाको आरुघाट गाउँपालिका–७ मा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ ।   सातदोबाटे सामुदायिक वनमा बुधबार राति लागेको डढेलो निभाउने क्रममा स्थानीय मोहन फेवाली मगरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलमा लागेको डढेलो घरछेउको....